Ncc-bank idb bank

३० असार, काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक विशेष साधारणसभाले अन्य बैंक तथा बित्तिय संस्थासँगको मर्जर प्रस्ताव पारित गरेको छ ।कम्पनीको सिद्धार्थनगर भैरहवामा बुधवार सम्पन्न सभाले यो प्रस्ताव पारित गरेको हो ।

यो कम्पनी कुमारी बैंक, इन्फ्रास्ट्राक्चर डेभलपमेण्ट बैंक, इण्टरनेशनल डेभलपमेण्ट बैंक, एपेक्स डेभलपमेण्ट बैंक, सुप्रिम डेभलपमेण्ट बैंकबीच मर्ज हुँदैछ ।सभाले मर्जर सम्बन्धी सम्पूर्ण कार्य गर्न/गराउन बैंकको संचालक/व्यवस्थापन समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia