उर्वर जमिन प्लटिङमा मन्त्रीको रोपाइँ गमलामा

उर्वर जमिन प्लटिङमा मन्त्रीको रोपाइँ गमलामा
काठमाडौं, असार १६ / प्रधानमन्त्री केपी ओलीले दुई वर्षभित्र खाद्यान्नमा देशलाई आत्मनिर्भर बनाउने घोषणा गरेको चार महिनापछि कृषिमन्त्री हरिबोल गजुरेलले बुधबार १३औं राष्ट्रिय धान दिवस गमलामा रोपाइँ गरेर मनाए।  खुमलटारस्थित राष्ट्रिय कृषि अनुसन्धान परिषद्को सभाहलमा आफ्नै मन्त्रालयले आयोजना गरेको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार कार्यक्रममा मन्त्री गजुरेल प्रमुख अथिति थिए। पानसमा बत्ती बालेर कार्यक्र...

सप्तरीमा पनि राष्ट्रिय धान दिवस मनाइयो, सामुहिक रुपमा धान रोपाई

सप्तरीमा पनि राष्ट्रिय धान दिवस मनाइयो, सामुहिक रुपमा धान रोपाई
१५ असार, रविन्द्र साह सप्तरी। सामुहिक रुपमा धान रोपाई गरि आज सप्तरीमा पनि राष्ट्रिय धान दिवस २०७३ मनाईएको छ । रुपनी कृषक समुहको समन्वयमा जिल्ला कृषि विकास कार्यालय सप्तरीले जिल्लाको शम्भुनाथ नगरपालिका १ स्थित खोक्सर प्रवाहामा सामुहिक रुपमा धान रोपाई गरि धान दिवस मनाईएको हो । खोक्सर प्रवाहामा आयोजित कार्यक्रममा बक्ताहरुले धान उत्पादनमा बृद्धि ल्याउन जल, मल र बिउमा किसानको पहुँच आवश्यक भएको बताएका ...

आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस

आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस
१५ असार,  काठमाडौ । आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस । असार महिनाको १५ गतेलाई मानो रोपेर मुरी फलाउने दिनका रुपमा सर्वत्र रोपाईं गरिँदै छ ।यसै दिन रोपाहारले रोपाई सकिएपछि दही चिउरा खाने भएकाले यो दिन दहि च्यूरा खाने पर्वका रुपमा पनि प्रसिद्ध छ । असार १५ का दिन रोपाहार र किसानलाई निकै कामको चटारो हुने भएकाले अरु बेला कामको चटारो गर्दा असार १५ लागेको छ भन्ने उक्ति चलनचल्तीमा छ ।आजका दिन असारे...

कालोधनलाई सेतो बनाउन सेयर बजारको प्रयोग

काठमाडौ । ‘एकजना व्यापारीले सेयर किन्न दुई करोड रुपैयाँ ल्याएर छाडिदिएको छ, अफिसमा पैसा राखेको छु,’ केही दिनअघि सेयर ब्रोकरको अनौपचारिक जमघटमा एक ब्रोकरले भने, ‘पछि केही असजिलो पर्ने पो हो कि ? त्यसकै तनावमा छु ।’ त्यस्तो कारोबार गर्दा आफू बचेर गर्नु भन्ने सुझाब आफूले दिएको अर्का ब्रोकरले बताए ।लगानीकर्ताले ठूलो परिमाणमा नगद ल्याएर ब्रोकरलाई जिम्मा दिने गरेको यो पहिलो घटना भने होइन ।ठूला व्यापारि...

प्रहरीको सामान खरिदमा अनियमितता

प्रहरीको सामान खरिदमा अनियमितता
काठमाडौ । नेपाल प्रहरीले विदेशी कम्पनीबाट सामान खरिद गर्दा कानुनविपरीत पेस्की दिएको पाइएको छ ।नेपाल एजेन्सी ऐन २०१४ अनुसार दर्ता नै नभएका स्थानीय एजेन्टमार्फत प्रहरीले सामान खरिद प्रक्रिया अघि बढाएको छ । त्यसरी खरिद गर्न विभिन्न कम्पनीका पाँच स्थानीय एजेन्टलाई १५ करोड ४४ लाख पेस्की दिइसकेको छ । प्रहरीले इलेक्ट्रोनिक सामान र जुत्ता खरिदका लागि यो रकम भुक्तानी दिएको हो । एउटै एजेन्टलाई सात करोड ८९ ...

रोपाइँ गर्न खेतला अभाव

रोपाइँ गर्न खेतला अभाव
काठमाडौ । समयमै पानी परेपछि अर्घाखाँचीमा रोपाइँ सुरु भएको छ ।समयमै पानी परेपछि फाँटमा रोपाई सुरु भएको जिल्ला कृषि विकास कार्यलय अर्घाखाँचीले जनाएको छ । विगतमका वर्षमा पानी नपरेर चिन्तित किसानलाई यस वर्ष खेतालाको चिन्ता छ । युवा बिदेश पलायलले राेपाइँका लागि खेतला अभाव हुदाँ किसान समस्यामा परेका हुन ।पहिलोको तुलतामा खेतलाको दैनिक ज्याला पनि ह्वातै बढेको छ । युवा विदेश पलायन भएपछि मानो रोपेर मुरी ...

सुध्रिँदै नेपाल-भारत सम्बन्ध : नेपाललाई थप बिजुली दिने

काठमाण्डाै ।  संविधान जारी भएपछि एकाएक बिग्रिएको नेपाल–भारत सम्बन्ध सुधारतर्फ अघि बढेको छ। महाभूकम्प र त्यसपछिको नाकाबन्दी लगायत कारणले रोकिएका नेपाल भारत दुईपक्षीय बैठकहरु एक महिनायता धमाधम हुन थालेका छन्। सिँचाइसम्बन्धी सहसचिवस्तरीय बैठक चार साताअघि भयो। लगत्तै सुरक्षासम्बन्धी दुईपक्षीय परामर्श समितिको बैठक बस्यो। ऊर्जा सचिवस्तरीय बैठक दिल्लीमा बस्दैछ भने सीमा विवादसम्बन्धी द्विपक्षीय बैठक काठमा...

हजारौं रोपनी जग्गा अझैपनि माओवादीकै कब्जामा

काठमाडौं । माओवादीले सशस्त्र द्वन्द्वका क्रममा कब्जा गरेको घरजग्गा अझै पनि फिर्ता हुन सकेको छैन । बृहत शान्ति सम्झौता गरी सशस्त्र द्वन्द्व अन्त्य भएको एक दशक बित्न लागेपनि संखुवासभाका विभिन्न ठाउँमा तीन हजार रोपनीभन्दा बढी जग्गा अझै पनि माओवादीकै कब्जामा छ ।  कब्जा जग्गा फिर्ता दिन माओवादीसँग पटक पटक माग गर्दा र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदा पनि अझैसम्म जग्गाको स्वामित्व लिन नसकेको पीड...

चेक लाखौंका, खातामा शून्य : वर्षमा १ अर्बका चेक बाउन्स : हुदैन दाेषिलार्इ कार्वाही

चेक लाखौंका, खातामा शून्य : वर्षमा १ अर्बका चेक बाउन्स : हुदैन दाेषिलार्इ कार्वाही
काठमाण्डाै ।  नेपाल इन्भेस्टमेन्ट बैंक प्रयोगकर्ता मानबहादुर थापाले खातामा पैसा नभएपनि सुशील ताम्राकारलाई ५ लाखको चेक दिए। ताम्राकारले पटक पटक बैंक धाउँदा पनि चेक साटिएन। त्यस्तै सरिता लामाले तत्कालीन ग्रान्ड बैंकमार्फत नवीनकुमार विष्टका नाममा २ लाखको चेक दिइन्। विष्टले पनि चेकमा उल्लेख भएको रकम पाएनन्। श्रीकृष्ण शाहीले पनि कुमार दाहाललाई कुमारी बैंकको ५ लाखको चेक दिए। गोविन्द सुनुवारले घनश्य...

कृषिमा लगानी नगर्ने बैंकलाई ठाउकाे ठाउ कार्वाही गर्ने

कृषिमा लगानी नगर्ने बैंकलाई ठाउकाे ठाउ कार्वाही गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकका टेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले कृषि क्षेत्रमा लगानी नगर्ने बैंक तथा वित्तीय संस्थालाई कारबाही गरिने बताएका छन् ।कृषि कर्जाको आवश्यकता, सम्भावना र चुनौती विषयमा नेपालगन्जमा भएको अन्तरक्रियामा सिवाकोटीले प्राथमिकताका क्षेत्रमा २० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था रहेको बताए । उनले कृषि र उर्जामा १२ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था भएपनि त्यसअनुसार लगानी हुन नसकेक...
trusted online casino malaysia