ropai kheti farming kisan

काठमाडौ । समयमै पानी परेपछि अर्घाखाँचीमा रोपाइँ सुरु भएको छ ।समयमै पानी परेपछि फाँटमा रोपाई सुरु भएको जिल्ला कृषि विकास कार्यलय अर्घाखाँचीले जनाएको छ । विगतमका वर्षमा पानी नपरेर चिन्तित किसानलाई यस वर्ष खेतालाको चिन्ता छ ।

युवा बिदेश पलायलले राेपाइँका लागि खेतला अभाव हुदाँ किसान समस्यामा परेका हुन ।पहिलोको तुलतामा खेतलाको दैनिक ज्याला पनि ह्वातै बढेको छ । युवा विदेश पलायन भएपछि मानो रोपेर मुरी उव्जाउने समयमा खेतालाको अभाव भएको हो । खेतमा काम गर्ने अधिकांश बालबालिका , महिला र बृद्धा मात्र छन । आजको अन्नपुर्णमा समाचार छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia