अब सम्पत्ति शुद्धीकरण छानबिनमा नेता पनि

अब सम्पत्ति शुद्धीकरण छानबिनमा नेता पनि
काठमाडौँ / अब राजनीतिक दलका नेताप पनी सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४ अन्तर्गत छानबिनको दायरामा पर्ने भएका छन् । संसद्मा दर्ता ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विदेयक’ अन्तर्गत सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ संसद्को आगामी बैठकमा छलफल हुनेछ । संसद्को हिउँदे अधिवेशन ११ गते सुरु हुँदैछ । उक्त ऐनले ‘स्वदेशी उच्च पदस्थ व्यक्ति’ को परिभाषामा राजनीतिक दलको नेतृत्व र पदाधिकारी पनि...

प्रहरीका आठ सय ५० कार्यालयमा छैन शौचालय, आइजिपीलाई भने सवा दुई करोडको नयाँ गाडी

प्रहरीका आठ सय ५० कार्यालयमा छैन शौचालय, आइजिपीलाई भने सवा दुई करोडको नयाँ गाडी
काठमाडौँ / प्रहरी रिपोर्ट भन्छ, ‘देशभर आठ सय ५० कार्यालयमा शौचालय छैन ।’ शौचालय अभावमा लोटा लिएर पाखापाखा दगुर्न बाध्य राष्ट्रसेवक प्रहरीका मुखिया सर्वेन्द्र खनालले भने सवा दुई करोडको टोयोटा ल्यान्डक्रुजर गाडी ल्याएका छन् । उनको गाडीमा बुलेटप्रुफसमेत जोडिएको छ । दिनरात ड्युटीमा खट्ने प्रहरीका लागि न्यूनतम पूर्वाधारसमेत व्यवस्था नगर्ने प्रधान कार्यालयले महानिरीक्षकको विलासिताका लागि भने ठूलो रकम...

सर्तबाट पछि हट्यो भारत, नेपालमा उत्पादित विद्युत् किन्न तयार

सर्तबाट पछि हट्यो भारत, नेपालमा उत्पादित विद्युत् किन्न तयार
काठमाडौँ / दक्षिणी छिमेकी भारतले नेपालको विद्युत् व्यापारमा दुई वर्षअघि लगाएको तगारो हटाउँदै अब जोसुकैले उत्पादन गरेको भए पनि बिजुली किन्ने निर्णय गरेको छ। २०१६ डिसेम्बर ५ मा क्रस बोर्डर विद्युत् व्यापार निर्देशिका परिमार्जन गर्दै भारतले आफूले ५० प्रतिशतभन्दा कम लगानी गरेका नेपाली आयोजनाबाट उत्पादित बिजुली नकिन्ने निर्णय गरेको थियो। ठिक एक वर्षपछि डिसेम्बर १८ मा निर्देशिका परिमार्जन गर्दै भारतले प...

एनआई सी एशिया बैंकको दुई वटा शाखा सुनसरीमा

एनआई सी एशिया बैंकको दुई वटा शाखा सुनसरीमा
इनरुवा। सुनसरी सदरमुकाम इनरुवा १ र बराह क्षेत्र नगरपालिका १० प्रकाशपुरमा एकै साथ एनआई सी एशिया बैंकको शाखा कार्यालय आइबारबाट सञ्चालनमा आएको छ । आइतबार एक कार्यक्रमका बीच सदरमुकाम इनरुवा र बराहक्षेत्रमा एनआई सी एशिया बैंक शाखा कार्यालय सञ्चालनमा आएको बैंकका इनरुवा शाखा प्रमुख देवसरण मेहताले जानकारी दिनुभयो । इनरुवामा इनरुवा नगरपालिकाका मेयर राजन मेहता र बराह क्षेत्रमा बराह क्षेत्र नगरपालिकाक...

अगुवा कृषकलाई आधुनिक खेती बारे तालिम

अगुवा कृषकलाई आधुनिक खेती बारे तालिम
लौकही । सुनसरीको कोशी गाउँपालीका वार्ड ४ मा आधुनिक खेती प्रविधि बारे अगुवा कृषकलाई तालिम दिएको छ । कोशी गाउँपालीका वार्ड नम्बर ४ को सहयोगमा समाजिक जीवन केन्द्र नेपाल कोशी गाउँपालीका सुनसरीको आयोजना सो तालिम सम्पन्न भएको हो । वार्ड नम्बर ४ का अध्यक्ष अमिन मिया नेपालीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता समाजिक जीवन केन्द्र नेपाल कोशी गाउँपालीका सुनसरीका अध्यक्ष हजरत हुसेनले गरेक...

गरिबलाई उठिवासः घर भत्काएपछि कटेरामा बस्दै, शीतलहरमा झन् समस्या जनता आवास

गरिबलाई उठिवासः घर भत्काएपछि कटेरामा बस्दै, शीतलहरमा झन् समस्या जनता आवास
काठमाडौँ – नयाँ घर बन्ने भएपछि सिरहाको कल्याणपुर नगरपालिका–८ मझौलियाका तारादेवी महराले पुरानो घर भत्काइन् । तर, दुई वर्ष भयो, न नयाँ घर बन्यो, न त पुरानो घर नै रह्यो । ‘बरु फुसकै घर ठीक थियो । सरकारलाई पत्याएर नयाँ बनाउन खोजेपछि दुःख पाइयो,’ ताराले भनिन् । नयाँ बन्ने आसमा भएको घर भत्काएका उनीहरूले गत वर्षको चिसो पनि कटेरोमै बिताए । यस वर्ष पनि तराईमा शीतलहर सुरु भएको छ । यो शीतलहरमा चार छोराछोर...

विदेश भ्रमणमा पनि ठूलाकै हालिमुहाली, ल हेर्नुहोस विवरण सहित

विदेश भ्रमणमा पनि ठूलाकै हालिमुहाली, ल हेर्नुहोस विवरण सहित
काठमाडौं । विदेश भ्रमणमा उच्चपदस्थ कर्मचारीहरूकै हालीमुहाली देखिएको छ । राज्यबाट आकर्षक सेवा सुविधा लिँदै आएका राजपत्रांकित अधिकृतदेखि सचिव तहका कर्मचारीको विदेश भ्रमणमा एकछत्र राज देखिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विभिन्न मन्त्रालय र मातहत निकायका कर्मचारीले गरेको विदेश भ्रमण अध्ययनसम्बन्धी तयार पारेको विस्तृत प्रतिवेदनमा एक वर्षको अवधिमा ५ हजार ११ कर्मचारी विदेश गएको र त्य...

तीनवर्षदेखि बन्द तातोपानी नाका चार महिनापछि खुल्ने

तीनवर्षदेखि बन्द तातोपानी नाका चार महिनापछि खुल्ने
काठमाडौँ / तीन वर्षदेखि बन्द तातोपानी नाका आगामी मेबाट सञ्चालनमा ल्याउने चिनियाँ पक्षले जानकारी दिएको छ । आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्कने क्रममा नेपालका लागि चिनियाँ राजदूत यु होङले गृहमन्त्री रामबहादुर थापासँग बिदाइ भेटका क्रममा त्यस्तो जानकारी गराएको गृह मन्त्रालयले जनाएको छ । राजदूत होङले गृहमन्त्री थापासँग केही समयअघि बिदाइ भेट गरेकी थिइन् । सोही भेटमा उनले नाका सञ्चालनका लागि नेपालबाट ...

सुनसरीमा किसान लक्षित सीप परियोजनाको निरन्तरता

सुनसरीमा किसान लक्षित सीप परियोजनाको निरन्तरता
सुनसरीमा किसान लक्षित स्वरोजगारमूलक सीप परियोजनाले निरन्तरता पाउने भएको छ । विपन्न र सीमान्तकृत समुदायलाइए लक्षित गरी उत्पादन तथा बजारीकरणको पाटामो किसानकालागि सहयोगी बन्दै आएको परियोजनालाई २०१९ मा समेत निरन्तरता दिन लागिएको हो । वल्र्ड भिजनको सहयोगमा ग्रामिण समाज उत्थान केन्द्र देवानगञ्ज सुनसरीले हाल संचालनमा रहेका भेगमा कार्यक्रमलाई निरन्तरता दिने भएको हो । सीप परियोजना सुनसरीको हकमा इनरुवा...

मेलम्ची ठेक्का रद्द प्रकरणः खानेपानी सचिव मुख्य जिम्मेवार

मेलम्ची ठेक्का रद्द प्रकरणः खानेपानी सचिव मुख्य जिम्मेवार
काठमाडौं / निर्माणको अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाको ठेक्का रद्द हुने अवस्थामा पुग्नुमा खानेपानी सचिव र मेलम्ची विकास समिति बोर्डका कार्यकारी निर्देशक मुख्य जिम्मेवार देखिएका छन् । ठेक्का रद्द भएको भोलिपल्टदेखि सुरु भएको वार्तामा सहमति जुट्न नसकेकाले आयोजनाको भविष्य अझै अन्योलमा छ । खानेपानी सचिव गजेन्द्र ठाकुर र बोर्डका कार्यकारी निर्देशक सूर्यराज कँडेललाई विवाद निरुपण बोर्ड डीआर...
trusted online casino malaysia