लाग्यो मुग्लानीलाई दशै,भारतमा लुटिने क्रम सुरु

लाग्यो मुग्लानीलाई दशै,भारतमा लुटिने क्रम सुरु
भैरहवा,२२ असोज । रोजगारीका क्रममा भारत गएका नेपाली कामदार स्वदेश फर्किने क्रम सुरु भएको छ। स्थलमार्ग हुँदै फर्किएका मुग्लानीका कारण बेलहिया नाका आजभोलि व्यस्त हुने गरेको छ। भारतको हरियाणास्थित होटलमा कार्यरत पर्वतका ४१ बर्से कृष्णबहादुर पाण्डे बेलहिया बसपार्कमा भेटिए। उनले भने, ‘परिवारसँग दसैं मनाउन नपाएको २ वर्ष भइसकेको थियो, यसपालि त जसरी नि परिवारसँगै मनाउँछु भनेर आएँ।’ महाराष्ट्रमा भारतीय सेन...

ट्रायल पास गरेको १२ महिना चिटकै भरमा, मन्त्रीको चलखेलका कारण मुलुकलाई लाखौं घाटा

ट्रायल पास गरेको १२ महिना चिटकै भरमा, मन्त्रीको चलखेलका कारण मुलुकलाई लाखौं घाटा
काठमाडौं,२२ असोज । सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छाप्ने जिम्मेवारी निजी कम्पनीलाई दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सरकारद्वारा छापिँदै आएको स्मार्ट लाइसेन्स छाप्ने जिम्मा निजी कम्पनीलाई दिने निर्णय गरेको हो । यातायात व्यवस्था विभागले उक्त कार्ड छाप्नका लागि दशवटा मेसिन खरिद गरेपछि हाल चारवटा मात्र सञ्चालनमा रहेको छ । विभागले पटकपटक छोटो समयभित्र नै ट्रायल पास गरेका ...

फास्टट्रयाकमा काटिएका काठ कुहिँदै

फास्टट्रयाकमा काटिएका काठ कुहिँदै
बारा, २१ असोज । समयमै बिक्र्रीवितरण हुन नसक्दा राजधानी तराई मधेस द्रुतमार्ग निर्माण क्र्र्र्र्र्र्रममा नेपाली सेनाले बाराको निजगढ क्षेत्रमा काटेको करोडौै रुपैया मूल्य बराबरको काठ कुहिन थालेका छन । तराईलाई राजधानीसंग जोडने छोटो सडकको रुपमका रहेको द्रुतमार्गको निजगढ क्षेत्रमा सामुदायिक र राष्ट्रिय वनबाट सेनाले कटान गरेर घाटगद्दि गरेर राखेको काठ दाउरा बिक्री वितरण हुन नसक्दा कुहिदै गएको हो । वर्षाको...

स्टिकर छपाइमा सरकारकै सिण्डिकेट

स्टिकर छपाइमा सरकारकै सिण्डिकेट
काठमाडौं । अन्तःशुल्क स्टिकर छपाइमा सरकारले नै सिन्डिकेट लागू गरेको छ। स्टिकर छपाइका लागि सरकारले आफैले बाटो खुला गरे पनि त्यसका कार्यान्वयनका लागि अवरोध सिर्जना गरी सिन्डिकेट कायम गरिरहेको हाे। सरकार आफैँले दुई आर्थिक वर्षको बजेट वक्तव्यमार्फट स्टिकर छपाइका लागि स्वदेशी उद्योगलाई प्राथमिकता दिने उल्लेख गरेको थियो। तर, चार वर्ष बितिसक्दा पनि स्वदेशी उद्योगीले अवसर पाएका छैनन्। सरोकरावाला मन्त्राल...

नवयुगको १९ औ साधारण सभा सम्पन्न

नवयुगको १९ औ साधारण सभा सम्पन्न
नवयुग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड को १९ औ साधारण सभा आज सम्पन्न भएको छ । सुनसरी सदरमुकाम इनरुवाको वडा नं ५ स्थीत नवयुग एकेडेमिको प्राङगणमा जिल्ला सहकारी संघ सुनसरीका अध्यक्ष दामोदर कोइरालाको प्रमुख आतिथ्यता र अन्जनि कुमार न्यौपानेको अध्यक्षतामा भएको सधारण सभामा अघिल्लो आर्थिक वर्षको आय–व्यय प्रस्तुत गरिएको थियो । उत्त कार्यक्रमा वडा नं ५ का वडा अध्यक्ष अन्जनि पोखरेल , पुर्व मेयर खेम...

जनकपुरबाट गुड्यो भारतीय रेल

जनकपुरबाट गुड्यो भारतीय रेल
जनकपुरदेखी भारतको जयपुर जोड्ने रेलवे सेवाको परीक्षण सफल भएको छ । नेपाल र भारतका उच्च अधिकारी तथा प्राविधिकले विहीबार २९ किमि लिकको सफल यात्रा गरे । रेल विभागका डाइरेक्टर जनरल डिजी बलराम मिश्र तथा भारतीय राजदुत मञ्चिभ सिंह पुरीको नेतृत्वमा दुवै देशका उच्च अधिकारी तथा प्राविधिकले लिक, पुलपुलेसा परीक्षणसँगै निर्माणधीन रेलवे स्टेसन, कर्मचारी आवासको स्थलगत निरीक्षण गरेका थिए । राजदुत पुरी जनकपुर नजि...

बागमतीमा १० लाख पुगे मोटरसाइकल, नयाँ दर्ता रोकियो

बागमतीमा १० लाख पुगे मोटरसाइकल, नयाँ दर्ता रोकियो
काठमाडौँ ।  सरकारी अदूरदर्शिता र लापरबाहीका कारण दसैंको मुखमा बागमतीमा नयाँ मोटरसाइलको दर्ता रोकिएको छ ।बाग्मतीमा ९९ लटको अन्तिम नम्बरसम्म दर्ता भइसकेकाले नयाँ मोटरसाइकल दर्ता रोकिएको जानकारी यातायात व्यवस्था विभाग स्रोतले दिएको छ । यातायात व्यवस्था नियमावलीमा २ डिजिटसम्ममात्रै लट नम्बर राखेर मोटरसाइकलसहितका गाडी दर्ता गर्न मिल्ने प्रावधान छ । अब तीन डिजिट अर्थात १०० को लटमा जानुपर्ने भएकाले नयाँ...

भाण्टावारीबाट नक्कली बिल बनाई राजश्व छली गर्ने दुई जना पक्राउ

भाण्टावारीबाट नक्कली बिल बनाई राजश्व छली गर्ने दुई जना पक्राउ
इनरुवा । सुनसरीको कोशी गाउँपालीका वडा नं. ८ भाण्टावारीबाट नक्कली बिल बनाई राजश्व छली गर्ने दुई जना पक्राउ परेका छन् । बुधबार दिउँसो चेकजाँचको क्रममा बिओपी हरिपुरका सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारी नेतृत्व टोलिले नक्कली बिल बनाई राजश्व छली गर्ने दुई जना सहित हजारौं रकमको मदिरा नियन्त्रणमा लिएको हो । को १ च ५०४ नम्बरको बोलेरोमा राजश्व छली गरेर पूर्व बाट पश्चिम तर्फ जादै गरेको अवस्थामा ...

जनप्रतिनिधि : २ वर्ष पनि नपुग्दै प्रमुखलाई पुन: नयाँ गाडी, वडाध्यक्षलाई मोटरसाइकल

जनप्रतिनिधि : २ वर्ष पनि नपुग्दै प्रमुखलाई पुन: नयाँ गाडी, वडाध्यक्षलाई मोटरसाइकल
सबैजसो मञ्चमा स्थानीय तहका जनप्रतिनिधि संघ र प्रदेश सरकारले पर्याप्त कर्मचारी नपठाउँदा काम गर्न गाह्रो भइरहेको गुनासो गर्न छाडदैनन् । योजना कार्यान्वयनको अवस्था पनि जनताले चित्त बुझाउने प्रकारले अघि बढेका छैनन् ।जनप्रतिनिधिलाई भने आफ्ना सुविधाका लागि सरकारी गाडी मोह भएको पाइएको छ । निर्वाचित भएसँगै केही स्थानीय तहले आफ्नै बजेटबाट गाडी खरिद गरेका थिए। २ वर्ष पनि नपुग्दै पुन: नयाँ गाडी खरिदको तयारी ...

पप्पु कन्स्ट्रक्सनको बदमासीः हस्ताक्षर सांसदकै, पुर्जी छोरालाई

पप्पु कन्स्ट्रक्सनको बदमासीः हस्ताक्षर सांसदकै, पुर्जी छोरालाई
टिकुलिया घाटको दुर्घटनाबारे सोधपुछका लागि प्रहरीले पप्पु कन्स्ट्रक्सनका सञ्चालक सुमित रोनियारलाई पक्राउ पुर्जी जारी गर्यो । सुमितको नाममाप पुर्जी जारी भए पनि उक्त स्थानमा निर्माणधीन पुलको ठेक्का सम्झौतापत्रमा हरिनारायणका छोरा हुन् । पक्राउ पुर्जी जारी भएको सात दिन वितिसक्दा पनि सुमितलाई प्रहरीले फेला पार्न सकेको छैन । गएको प्रतिनिधिसभा निर्वाचनमा टिकट पाउने निश्चित भएपछि हरिनारायण संघीय समाजवा...
trusted online casino malaysia