नारा ‘डिजिटलाइजेसन’ कार्यशैली परम्परागत
काठमाडौँ, ८ असोज । सरकारले २० लाख पर्यटक ल्याउने योजनासहित सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरे पनि प्रचारप्रसार र कार्यशैली परम्परागत नै भएकोमा सरोकारवालाहरूले असन्तुष्टी पोखेका छन् ।
यस्तै मुलुकलाई ‘डिजिटलाइजेसन’मा लैजाने नारा बाँडेको सरकारको प्रचारप्रसार र कार्यक्रम विगतको भन्दा फरक नभएको पनि उनीहरूको टिप्पणी छ । संयूक्त राष्ट्र संघको बल्र्ड टुरिजम अर्गनाइजेसनले प्रविधिको अधिकतम् प्रयो...












