एजेन्सी । बंगलादेशको तंगैल जिल्लाको कांडापार वेश्यालय त्यहाँको सबैभन्दा पुरानो र दोस्रो ठुलो वेश्यालय हो । २ सय वर्ष देखी संचालित यो वेश्यालयलाई सन् २०१४ मा हटाइए ता पनि स्थानिय एनजिओको दवावमा फेरी सुचारु गरियाे । हजाराै महिला यहीं जन्मे, हुर्के र अन्त्यपछि कहाँ जाने कुनै योजना नै छैन । कतिले त यहाँका महिलाहरूको काम नै वेश्यावृति हो र उनीहरु अरू केही काम नै गर्न चाहँदैनन सम्म भन्छन् ।
जव उनीहरू आफ्नो मुल्य चुकाउन सक्षम हुन्छन अनि उनीहरु स्वतन्त्र हुन्छन् । यसपछि उनी आफ्नो ग्राहक आँफै चुन्छिन र आफ्नो कमाई आँफै राख्न पाउँछन्। हेर्नुस बंगलादेशमा हुने वेश्यावृतिको केहि भयावह तस्विरहरू ।





















