१४ असार, वीरगंज। मिस्टर एवम् मिस प्लस टु पर्सा २०१६ आयोजना हुने भएको छ ।सुनौलो भविष्य एण्ड आरके क्रियटिभले आउँदो साउन २९ गते मिस्टर एवं मिस +२ पर्सा २०१६ आयोजना गर्ने भएको हो ।

आयोजक संस्थाले सोमवार एक प्रेस विज्ञप्ती जारी गरी ११ कक्षा उत्तिर्ण गरेका र १२ कक्षाको रिजल्टकोे प्रतिक्षामा रहेका विद्यार्थीहरुको प्रतिभा प्रस्तुत गर्ने अवसरको लागि मिस्टर एवं मिस +२ पर्सा २०१६ आयोजना गर्न लागेको जनाएको छ ।सुनौलो भविष्य एण्ड आरके क्रियटिभका सौरभ साह र आरुष कायस्थद्धारा संयुक्त हस्ताक्षरित विज्ञप्तीमा साउन ५ गते अडिसन गर्ने र २९ गते फाइनल प्रतियोगिता आयोजना गर्ने उल्लेख छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia