ms dhoni

५ साउन । यो तस्वीरलाई अलि ध्यान दिएर हेर्नुहोस् । लामा-लामा दाह्रीजुँगा पालेका यी व्यक्ति को होलान्, अनुमान लगाउनुहोस् त ?अनुमान लगाउनु भयो ? पक्कै पनि लगाउनु भयो होला ?

यी व्यक्ति कोही नभएर भारतीय क्रिकेट टीमका कप्तान एमएस धोनी हुन् । उनका समर्थकका लागि यो तस्वीर निकै रोचक र रमाइलो लाग्न सक्छ । चेन्नई सुपरकिङग्सले धोनी र उनकी छोरी जीवाको यो तस्वीरलाई हालै शेयर गरेको छ ।

प्रायः आफ्नी पत्नी साक्षी तथा छोरीका साथ सपरिवार देखिने धोनी यतिवेला अलि फरक स्टाइलमा देखिएका छन् । तस्वीरमा लामा-लामा दाह्रीजुँगा पालेका कारण धोनीलाई झट्ट हेर्दा चिन्न कठिन हुन्छ । छोरी जीवासँग खिचेको यो तस्वीर अहिले भाइरल भएको छ । उनकी छोरी अहिले डेढ वर्षकी भएकी छन् ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia