devid sexyकेही दिन पहिला इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडका चर्चित पुर्व खेलाडी बिबिसिले तयार पार्न लागेको वृत्तचित्रको छायाङ्कनका लागि नेपाल आएका डेविड बेक्याम २०१५ का सबै भन्दा सेक्सी पुरुष भएका छन् ।बेलायतको चर्चित पत्रिका पीपलले ३० औ बार्षिक उत्सवका अवरमा गरेको एक सर्बेक्षणले उनलाई यस वर्षको सबै भन्दा सेक्सी पुरुष घोषित गरको हो ।४० वर्षिय बेकहमले यो उपाधी आफुलाई स्विकार रहेको भन्दै आफुले यस उपाधी भन्दा पहिला सेक्सी पुरुषको रुपमा नसोचेको बताएका छन्।उनले आफुलै पाएको यो सम्मान एउटा ठुलो सम्मान भएको भन्दै पत्रिका र उनलाई मन पराउने सबैलाई धन्यबाद दिएका छन् ।नेपालसंदेशबाट

 

तपाईको प्रतिक्रिया