मंसिर ६ इनरुवा/ सप्तरीमा प्रहरी सँगको झडपमा गयराती दुई आन्दोलनकारीको मृत्यु भएपछि सुनसरी सदरमुकाम इनरुवाका विद्यालय बन्द गराइएका छन् ।मोर्चा र विद्यालय संचालकहरुवीच आजबाट विहान विद्यालय संचालन गर्ने सहमति भएको थियो । सोही अनुरुप विद्यालयहरुले विद्यालय संचालनको तयारी गरेको भएपनि सप्तरीमा गएराती भएको झडपमा प्रहरीको ज्यादती भन्दै मोर्चाले विद्यालय संचालनमा ल्याउन नदिएको बुझिएको छ ।मोर्चा आवद्ध नेताहरुले विहानी विद्यालय निर्वाध संचालन गर्न दिने जनाउँदै आज एक दिनका लागि भने विद्यालय संचालन नगर्न आग्रह गरेको नीजि विद्यालय संगठन यूपिएस इनरुवाले जनाएको छ । भोलिबाट भने विद्यालय संचालनमा आउने यूपिएसले जनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बराहक्षेत्र नगरपालिकामा व्यावसायिक लेखा तालिम सम्पन्न
इनरुवा। बराहक्षेत्र नगरपालिकाको सभा हलमा आज एक समारोहका बिच व्यावसायिक लेखा तालिम कार्यक्रमको औपचारिक समापन भएको छ। चैत्...
माग भन्दा छ गुणा बढी आवेदन
इनरुवा — व्यावसायिक प्रशिक्षण केन्द्र इटहरीको आयोजनामा आर्थिक वर्ष २०८२/८३ का लागि इनरुवा नगरपालिकामा सञ्चालन हुने २२० घ...
अरूको सट्टा SEE परीक्षा दिँदै गरेकी युवती पक्राउ
सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–४ स्थित पृथ्वी माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको SEE परीक्षामा नक्कली परीक्षार्थी प...
मन्त्री मन्सुरीको सुनसरी बहुमुखी क्याम्पसमा अनुगम
इनरुवा। कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरीले शुक्रबार सुनसरी बहुमुखी क्याम्पस इनरुवाको ...
सुनसरी क्याम्पस इनरुवामा निःशुल्क कम्प्युटर तालिमको प्रवेशिका परीक्षा सम्पन्न
इनरुवा। नेपाल विद्यार्थी संघ इकाई समितिको आयोजनामा हुनलागेको निःशुल्क आधारभूत कम्प्युटर तालिम छनौट प्रक्रियाका लागि शुक्...
जनता क्याम्पसमा झण्डै पाँच करोड खर्चेर छात्रावास निर्माण
इटहरी। इटहरीमा समुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र तथा छात्राका ल...








