काठमाडौ । शाहवंशको विरासतका रूपमा रहेको श्रीपेच अब सर्वसाधारणले हेर्न पाउने भएका छन् । नारायणहिटी दरवार सङ्ग्रहालय पुग्ने अवलोकनकर्ताहरूले सुर्खेत र रुपन्देही कक्षमा श्रीपेच देख्न पाउने छन् ।

सुरक्षाका साथ श्रीपेचलाई प्रदर्शनमा राखिएको छ । सोमवार नारायणहिटी संग्रालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणले समेत श्रीपेच सार्वजनिक गरेका हुन् । श्रीपेचका साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट (टायरा), तरवार, राजदण्ड, झारी, चमर लगायत सामग्री पनि प्रदर्शनीमा राखिएको छ ।

सङ्ग्रहालयका पदाधिकारीहरूका अनुसार श्रीपेचलाई सुरक्षाका सात वटा तहमा राखिने भएको छ । सरकारले गत आर्थिक वर्ष २०६८ र ६९ को बजेट कार्यक्रममा नै श्रीपेचलाई प्रदर्शनीमा राख्ने घोषणा गरे पनि सुरक्षाको कारण देखाउँदै हालसम्म प्रदर्शनमा राख्न सकिएको थिएन ।

काठमाडौ । शाहवंशको विरासतका रूपमा रहेको श्रीपेच अब सर्वसाधारणले हेर्न पाउने भएका छन् । नारायणहिटी दरवार सङ्ग्रहालय पुग्ने अवलोकनकर्ताहरूले सुर्खेत र रुपन्देही कक्षमा श्रीपेच देख्न पाउने छन् । सुरक्षाका साथ श्रीपेचलाई प्रदर्शनमा राखिएको छ । सोमवार नारायणहिटी संग्रालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणले समेत श्रीपेच सार्वजनिक गरेका हुन् ।

श्रीपेचका साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट (टायरा), तरवार, राजदण्ड, झारी, चमर लगायत सामग्री पनि प्रदर्शनीमा राखिएको छ । सङ्ग्रहालयका पदाधिकारीहरूका अनुसार श्रीपेचलाई सुरक्षाका सात वटा तहमा राखिने भएको छ । सरकारले गत आर्थिक वर्ष २०६८ र ६९ को बजेट कार्यक्रममा नै श्रीपेचलाई प्रदर्शनीमा राख्ने घोषणा गरे पनि सुरक्षाको कारण देखाउँदै हालसम्म प्रदर्शनमा राख्न सकिएको थिएन ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia