इनरुवा। सुनसरीको गढी गाउँपालिकामा प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता संचालन हुने भएको छ । सर्भिस यूवा क्लबको संयोजनमा गढी गाउँपालिकाको कार्यालय औराबनीले पुष २३ गतेबाट प्रतियोगिता संचालन गर्न लागेको हो । गढी खेल मैदानमा संचालन हुने प्रतियोगिताको फाइनल खेल पुष ३० गते हुने छ । वडाका ८ वटा टिमको सहभागिता रहने प्रतियोगिताको बिजेताले ट्रफि सहित २१ हजार नगद प्राप्त गर्नेछ । दोस्रो हुनेले १५ हजार र तेस्रोहुने फुटबल टिमले १० हजार पुरस्कार पाउने गढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र भट्टराईले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जेसीआई इनरुवाद्वारा १.५ किलोमिटर मिनी म्याराथन आयोजना हुँदै
इनरुवा । जेसीआई इनरुवाको आयोजनामा स्थानीय धावकहरूलाई लक्षित गरी “जेसीआई इनरुवा १.५K मिनी म्याराथन” सञ्चालन ह...
सहसचिव राम चरित्र मेहता राष्ट्रिय खेलकुद परिषद्को कार्यवाहक सदस्य–सचिव नियुक्त
युवा तथा खेलकुद मन्त्रालयले सहसचिव राम चरित्र मेहतालाई राष्ट्रिय खेलकुद परिषद्को कार्यवाहक सदस्य–सचिवको जिम्मेवारी दिएको...
खेलकुद क्षेत्रमा भायानेटको नयाँ पहल, चितवन राइनोजसँग सहकार्य
इन्टरनेट सेवा प्रदायक भायानेट खेलकुद क्षेत्रमा पनि सक्रिय बनेको छ। कम्पनीले नेपाल प्रिमियर लिग (एनपिएल) का सहभागी टिम चि...
आज नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै
आज नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। स्कटल्यान्डमा जारी टी-२० अन्तर्राष्ट्रिय सिरिजमा स्कटल्याण्डको टिटउड ग्...
विराट गाेल्डकप आजबाट, उद्घाटन खेलमा मोरङ एफसी र साउथर्न समिति भिड्ने
विराटनगर। आजबाट विराट गाेल्डकप शुरु हुने भएको छ। सहिद रंगशालामा हुने प्रतियोगितामा २ भारतीयसहित १० टाेली सहभागी हुने आयो...
मछिन्द्र र आर्मी केपी ओली कप उपाधिका लागि भिड्दै
काठमाडौं। केपी ओली कप च्याम्पियनसिप फुटबलमा उपाधिका लागि आज मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।...









