मारवाड़ी युवा मंच इनरुवाद्वारा शनिवार इनरुवाको जेल फील्डमा फ्रेंडली क्रिकेट म्याच आयोजना गरिएको थियो। उक्त क्रिकेट म्याचमा प्रेसिडेंट ११ र सेक्रेटरी ११ बीच खेल सम्पन्न भएको थियो।
https://www.facebook.com/inaruwaonline/photos/pcb.797506917314302/797505790647748/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.797506917314302/797505787314415/?type=3&theater
https://www.facebook.com/inaruwaonline/photos/pcb.797506917314302/797505820647745/?type=3&theater

टस जीति सेक्रेटरी ११ ले पहिले ब्याटिंग रोजेको थियो। सेक्रेटरी ११ ले ब्याटिंग गर्दै प्रेसिडेंट ११ लाई कुल ११९ रनको लक्ष्य दिएको थियो। निर्धारित ओभरमा ११९ रनको लक्ष्य पछ्याउदै प्रेसिडेंट ११ ले मात्र ११० रनमा चित्त बुझाउनु परेको थियो। आफ्नो कार्य र व्यापारमा सदैव व्यस्त रहने मारवाड़ी समुदायका युवाहरु बीच भेटघाट तथा सद्भाव र मेलमिलाप कायम राख्न खेलको आयोजन गरिएको थियो जहाँ बुवा र छोरा सँगै खेली रहेका थिए र आनन्द लिई रहेका थिए।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia