ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा गए राति चट्याङ लागेर एक जनाको ज्यान गएको छ । सिदिङ्वा गाउँपालिका–६ का पूर्व वडाध्यक्ष समेत रहेका ५८ वर्षका श्रीप्रसाद कडरियाको मृत्यु भएको मृतकका भाइ गोपाल कडरियाले जानकारी दिए ।बेलुका करिब ९ बजे तीर ठूलो चट्याङ प¥यो । विजुली चम्किरहेको थियो सोही समयमा मृतक करडरिया खाली खुट्टामा बाहिर आँगनमा निस्किएका बेला घरभित्र पस्ने बेलामा चट्याङ परेर उनलाई हुत्याएको थियो । चट्याङको करेन्ट लागेर सख्त घाइते कररियाको एक घण्टापछि मृत्यु भएको बताइएको छ ।कतै चोटघाउ भने देखिएको छैन भाइ गोपाल कडरियाले बताए । सो वडाका समाजसेविका रुपमा परिचित करडियाको शवलाई आज दिउँसो दाहसंस्कार गरिने बताइएको छ । तीन दिनअघि पनि मैवाखोलामा चट्याङ लागेर एक बालकको मृत्यु भएको थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जेसीआई इनरुवाद्वारा १.५ किलोमिटर मिनी म्याराथन आयोजना हुँदै
इनरुवा । जेसीआई इनरुवाको आयोजनामा स्थानीय धावकहरूलाई लक्षित गरी “जेसीआई इनरुवा १.५K मिनी म्याराथन” सञ्चालन ह...
१५औं राष्ट्रिय कर सप्ताहको अवसरमा इनरुवामा प्रभातफेरी तथा करसम्बन्धी अन्तरक्रिया
१५औं राष्ट्रिय कर सप्ताह (मंसिर १ देखि ७ गतेसम्म) को अवसरमा उद्योग वाणिज्य संघ इनरुवाले आन्तरिक राजस्व कार्यालय, इटहरी, ...
पाठ्यपुस्तकबाहेक किताब किन्न बाध्य नपार्न निर्देशन
इनरुवा नगरपालिका, नगर कार्यपालिकाको कार्यालयको शिक्षा तथा खेलकुद शाखाले नगरभित्रका सबै संस्थागत विद्यालयहरूलाई परिपत्र ज...
बराह सहकारी ठगी: फरार संस्थापक शिव कुमार विश्वकर्मा (लामिछाने) सहित दुई पक्राउ
सुनसरी, धरान: सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा फरार बराह बचत तथा ऋण सहकारीका संस्थापक शिव कुमार वि...
राजमार्ग हरियाली अभियान: डिभाइडरका बिरुवामा दमकलबाट मलजल
धरान–विराटनगर मुख्य राजमार्गको डिभाइडरमा रोपिएका साना बिरुवाहरूको गोडमेल गरी, दुहबी नगरपालिकाको दमकलको सहयोगमा पानी हाल्...
दुहबीमा छठ पूजा घाट निर्माण कार्य तीव्र
हिन्दू धर्मावलम्बीहरूको महान् आस्था र श्रद्धाको पर्व छठ पूजालाई भव्य तथा व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले दुहबीम...










