सुनसरीमा ३२ गते सम्म निषेधित क्षेत्र कायम रहने

सुनसरीमा ३२ गते सम्म निषेधित क्षेत्र कायम रहने
सुनसरीमा तोकिएको निषेधित क्षेत्रको अवधि थप ६ दिन बढाइएको छ । २१ गते जारी निषेधित क्षेत्रको समयावधि भोली राती सकिनेमा अब ३२ गते सम्म कायम रहने छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लालाई साउन ३२ गते राती सम्म निषेधित क्षेत्र कायम राख्ने निर्णय गरेको हो । स्थानीय तहहरुमा स्वाब संकलनको दायरा बढाउँदै जाँदा संक्रमितको संख्या समेत थपिदै गएकाले जिल्लामा लागु गरिएको निषेधित क्षेत्र थप ६ दिन कायम राख्ने...

इनरुवाका १०० जना सबैको रिपोर्ट नेगेटिभ

इनरुवाका १०० जना सबैको रिपोर्ट नेगेटिभ
साउन २१ गते इनरुवा बसपार्कमा स्वाब दिएका एक सय जना सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । स्थानीय नेता तथा औषधी व्यवसायी योगेन्द्रप्रसाद मेहतामा कोरोना संक्रमण पुष्टि भएपछि उनीसँगको कन्ट्याक ट्रेसिङका आधारमा एक सय जनाको स्वाब संकलन गरिएको थियो । संक्रमित पुरुषको परिवारका सदस्य सहित सबैको रिपोर्ट नेगेटिभ आएको हो । स्वाब संलकन गरिएकाहरुमा अधिकांश नेपाली कांग्रेस आवद्ध नेता तथा कार्यकर्ताहर...

अस्पतालमा वेड अभाव हुँदा सुनसरीमा वैकल्पिक व्यवस्था गरिदै

अस्पतालमा वेड अभाव हुँदा सुनसरीमा वैकल्पिक व्यवस्था गरिदै
कोभिड अस्पतालहरुमा संक्रमित राख्न वेड अभाव हुन थालेपछि सुनसरीमा वैकल्पिक व्यवस्था गर्न थालिएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उनीहरुलाई राख्न सुनसरीमा खाली भवनको खोजी थालिएको छ । वेड अभावका कारण संक्रमितले होम आइसोलेसनमै बस्नु पर्ने अवस्था देखिएपछि पोजेटिभ पाइएका व्यक्तिहरुको उचित व्यवस्थापनकालागि विकल्प खोज्न थालिएको हो । स्वास्थ्य कार्यालय सुनसरीले संक्रमितलाई सुरक्षित साथ राख्नको ल...

इनरुवामा एकैदिन एक सय जनाको स्वाब संकलन

इनरुवामा एकैदिन एक सय जनाको स्वाब संकलन
इनरुवा/आज इनरुवा क्षेत्र भित्रका १ सय जनाको स्वाब संकलन गरिएको छ । स्वाब संकलन गरिएका हरुमा सुनसरी जिल्ला अदालत सहित सरकारी वकिल कार्यालयका केही कर्मचारी, बजार क्षेत्रका स्थानीय सहित नेताहरु रहेका थिए । समुदायमा कोरोनाको जोखिम बढेसंगै जिल्लाभर परीक्षणको दायरा बढाइदा पछिल्लो एक सातायता इनरुवा क्षेत्रमा समेत पीसीआर परीक्षणलाई तिव्रता दिइएको छ । आज स्वाब संकलन गरिएकाहरुमा अधिकांशजसो इनरुवाका स्था...

सुनसरीमा २६ गते सम्म निषेधित क्षेत्र घोषणा

सुनसरीमा २६ गते सम्म निषेधित क्षेत्र घोषणा
कोरोना संक्रमणको जोखिम थप बढ्दै गएपछि सुनसरीलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले बढ्दो जोखिम कम गर्न भिडभाड रोक्न आवश्यक भएको निष्कर्श सहित निषेधित क्षेत्र घोषणा गरेको हो । प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलका अनुसार साउन २६ गते सम्मकालागि जिल्लाभर निषेधित क्षेत्र लागु रहने छ । प्रजिअ पोखरेलले स्वाब संकलनको दायरा बढाउँदै जाँदा संक्रमितको संख्या समेत थपिने ...

सुनसरीमा ढुवानी बाहेकका सवारी संचालनमा रोक

सुनसरीमा ढुवानी बाहेकका सवारी संचालनमा रोक
सुनसरीमा ढुवानी बाहेकका सवारी संचालनमा रोक लगाउने निर्णय गरिएको छ ।जिल्ला प्रशासन कार्यालया बसेको डीसीसी एमसीको बैठकले भिडभाड बढेसंगै कोरोना संक्रमणको जोखिम थपिएको निष्कर्श निकालेको छ । प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा बसेको बैठकले मालबाहक सवारी साधन बाहेक भाडाका साधनहरु सिटी सफारी, रिक्सा, टेम्पो, म्याजिक, माइक्रो लगायत संचालनमा पूर्ण रोक लगाउने निर्णय गरेको छ ।बैठकले अत्...

जिप्रका सुनसरीमा कार्यरत प्रहरीमा देखियो कोरोना

जिप्रका सुनसरीमा कार्यरत प्रहरीमा देखियो कोरोना
जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी जवानमा कोरोना भाइरसको संक्रमण देखा परेको छ । कार्यालय परिषर भित्र चमेना गृह संचालन गर्दै आएका पुरुष संक्रमित पाइएका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले समेत कोरोना संक्रमणको पुष्टि गरेको छ । प्रहरी प्रमुख कमल थापाका अनुसार क्यान्टिन संचालन गर्दै आएका जवान कोरोना संक्रमित भेटिए सँगै उनीसँगको सम्पर्कका आधारमा कन्ट्याक ट्रेसिङको काम थालिएको छ । संक...

सुनसरी अदालतको सबै सेवा सुचारु

सुनसरी अदालतको सबै सेवा सुचारु
लक डाउनका कारण प्रभावित बनेको सुनसरी जिल्ला अदालतको सबै सेवा संचालनमा आएको छ । कोरोना संक्रमणलाई मध्यनजर गर्दै नेपाल सरकारले जारी गरेको लक डाउनसँगै सुनसरी जिल्ला अदालतले नियमित काम कार्वाही र सेवा प्रवाहलाई सिमित गरेको थियो । सरकारले लक डाउन खोलेपछि सम्पूर्ण काम कार्वाही संचालनमा ल्याएको जिल्ला अदालतले इनरुवा नगर क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढेसँगै पूनः स्थगित गरेको थियो । केही दिन सेवा स्...

लक डाउनमा २३ बलात्कार

लक डाउनमा २३ बलात्कार
ओसिएमसी इनरुवाले लक डाउनको अवधिमा २३ वटा बलात्कारका घटना भएको जनाएको छन् । जसमा १९ देखि ४९ वर्ष उमेर समूह सबैभन्दा बढी प्रभावित छ । ओसिएमसी इनरुवाको तथ्याङक अनुसार वर्ष भरीमा ७३ वटा यौनजन्य हिंसा भएका छन् । जसमध्ये ६३ वटा बलात्कारका केस दर्ता भएका छन् । त्यस बाहेक १० वटा बलात्कार प्रयासका रहेका छन् । इनरुवा अस्पतालमा आधारिक एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) ले अघिल्लो आर्थिक वर्ष अवधि भ...

सांसद र ब्यापारी सहित इनरुवाका ४१ जनाको स्वाब संकलन

सांसद र ब्यापारी सहित इनरुवाका ४१ जनाको स्वाब संकलन
इनरुवामा आज ४१ जनाको स्वाब संकलन गरिएको छ । इनरुवा अस्पतालमा सांसद सीताराम मेहता सहित स्थानीय र व्यापारी गरी ४१ जनाको स्वाब संकलन गरिएको हो ।प्रशासनले समुदायमा कोरोना फैलन नदिन लक डाउनमा कडाई गरेसँगै पीसीआर परीक्षणको दायरा समेत बढाएको छ । सोही अनुरुप इनरुवामा स्वाब संकलन गरिएको हो । कोरोना पोजेटिभ पाइएका महेन्द्र चोकका पुरुष किनमेलका लागि पुगेको पसल इनरुवाको मुख्य बजारमा रहेको र धेरैको आउजाउ हु...
trusted online casino malaysia