खोटाङ प्रतिभा–२०८० : गायनमा आश्विन र नृत्यमा कविता छनोट

खोटाङ प्रतिभा–२०८० : गायनमा आश्विन र नृत्यमा कविता छनोट
खोटाङ । खोटाङ प्रतिभा–२०८० को ‘फाइनल अडिसन’ मा गायनतर्फ आश्विन राई र नृत्यतर्फ कविता श्रेष्ठ छनोट भएका छन् ।खोटाङ कलाकार समाज र खोटाङ सेवा समाज बेलायत (युके) ले संयुक्तरूपमा सोमबार काठमाडौँमा आयोजना गरेको फाइनल अडिसनमा नौ–नौजना प्रतिस्पर्धीलाई पछाडि पार्दै गायनतर्फ हलेसी तुवाचुङ नगरपालिकाका आश्विन र नृत्यतर्फ खोटेहाङ गाउँपालिकाकी कविता ‘खोटाङ प्रतिभा–२०८०’ छनोट भएका हुन् । प्रतिभा खोजी गरेर राष...

‘८० सालको गाईजात्रा’ प्रज्ञा भवनमा, यी कलाकारले दिँदैछन् प्रस्तुति

‘८० सालको गाईजात्रा’ प्रज्ञा भवनमा, यी कलाकारले दिँदैछन् प्रस्तुति
इटहरी । कोरोना महामारीपछिको पहिलो गाईजात्रा प्रज्ञा भवन, कमलादीमा आयोजना हुने भएको छ। गाईजात्रा कार्यक्रम आगामी भदौ १३ गतेदेखि १८ गतेसम्म आयोजना हुने भएको हो। ‘८० सालको गाईजात्रा’ नाम दिइएको गाईजात्रा कार्यक्रमलाई ब्रान्डवर्थ प्रालिले आयोजना गर्ने भएको छ। कार्यक्रममा मनोज गजुरेल, शैलेन्द्र सिंखडा, टीका भण्डारी, सुवोध गौतम, मेक्सम गौडेल, सुन्दर खनाल ‘चिप्लेटी अङ्कल’, सीता न्यौपाने, राधिका कँडेल...

शंकरलाई जेरीको शुभकामना- मैले दिन नसकेको माया दिने मान्छे छिट्टै प्राप्त होस्

शंकरलाई जेरीको शुभकामना- मैले दिन नसकेको माया दिने मान्छे छिट्टै प्राप्त होस्
इटहरी । चर्चित लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ले पूर्वपति गायक शंकर क्षेत्रीलाई जन्मदिनको शुभकामना दिएकी छन्। तत्कालीन श्रीमान् शंकरले छोरी बोकेको र आफूसहितको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै जेरीले भावुक शब्दमा पूर्वपतिलाई जन्मदिनको शुभकामना दिएकी हुन्। ‘मैले दिन नसकेको माया, साथ र खुसी दिने मान्छेको छिट्टै प्राप्ति होस्’, जेरीले लेखेकी छन्, ‘जन्मदिनको असीम शुभकामना छोरीको बाउ।’ नेपा...

फेरि प्रसारण हुने भयो विक्कीको ‘आम्मा कसम याँ दुख्छ’, पहिलो गेस्ट केशव स्थापित

फेरि प्रसारण हुने भयो विक्कीको ‘आम्मा कसम याँ दुख्छ’, पहिलो गेस्ट केशव स्थापित
कमेडियन विक्की अग्रवालको कमेडी शो ‘आम्मा कसम याँ दुख्छ’को दोस्रो सिजन प्रसारण हुने भएको छ। आगामी शनिबार प्रसारण सुरु हुने कार्यक्रमको दोस्रो सिजनको प्रोमो सार्वजनिक गरिएको छ। दोस्रो सिजनको पहिलो अतिथिका रुपमा केशव स्थापित देखिने छन्। स्थापितसँगको प्रोमो सार्वजनिक गर्दै विक्कीले दोस्रो सिजन प्रसारणको जानकारी दिएका हुन्। यो शो हरेक शनिबार राति ८:४५ बजे नेपाल नेटवर्क टेलिभिजनबाट प्रसारण हुनेछ। शो...

रियालिटी शो ‘महागफाडी’ घोषणा : निर्णायकमा शैलेन्द्र, लुनिभा र अभिनेता बुद्धि

रियालिटी शो ‘महागफाडी’ घोषणा : निर्णायकमा शैलेन्द्र, लुनिभा र अभिनेता बुद्धि
काठमाडौं । टेलिभिजन रियालिटी शो ‘महागफाडी’ को औपचारिक घोषणा गरिएको छ । साउन १५ गतेबाट डिजिटल अडिसन सुरु हुने शोको असोज तेस्रो साताबाट प्रशारण हुनेछ । ‘महागफाडी’ लाई सिनेमा लेखक, कोरियोग्राफर र फाइट डिरेक्टर नरेशनाथ योगीले निर्देशन गर्दैछन् । ‘मनोरञ्जनका विभिन्न विधामध्ये वाक कला पनि एक हो । जसले अहिलेसम्म सही प्लेटफर्म पाएको छैन । बोलेर नै जीवनमा केही गर्छु भन्नेहरुका लागि महा गफाडी उपयोगी र नवीन...

जब ३० वर्ष पछाडि सरोज खनालले ‘सान्नानी’ लाई ‘बगानमा भेटे

जब ३० वर्ष पछाडि सरोज खनालले ‘सान्नानी’ लाई ‘बगानमा भेटे
काठमाडौँ । अभिनेता तथा निर्देशक सरोज खनालले ३० वर्ष पछाडि सान्नानी भेटेका छन् । आफूले पहिलो पटक निर्देशन गरेको ‘बगान’ चलचित्रको प्रमोशनका लागि दौडधुपमा रहेका अभिनेता खनालले २०५० सालमा निमार्ण भएको ‘सान्नानी’ को नायिकालाई हिजो भेटेका हुन् । सो फिल्ममा खनाल हिरोको भूमिका हुँदा ‘सान्नानी’ मेघा पोखरेल भने हिरोइनको भूमिकामा थिइन् । तर, सो फिल्म पछि ‘सान्नानी’ कतै पनि देखा परिनन्, खनालका अनुसार उनी ल...

उमेरले ४९ पुगिन तर पनि यतिका सुन्दरी देखिन्छिन मलाइका अरोरा, यस्ताे छ उनकाे फिटनेस टिप्स

उमेरले ४९ पुगिन तर पनि यतिका सुन्दरी देखिन्छिन मलाइका अरोरा, यस्ताे छ उनकाे फिटनेस टिप्स
बलिउडकी चर्चित अभिनेत्री मध्ये एक हुन् मलाइका अरोरा। ४९ वर्षको उमेरमा पनि उनी फिटनेसमा अरूभन्दा अगाडी छिन्। उनी आफ्नो फिटनेस रुटिन नियमित पूर्णताका साथ पालना गरिरहेकी छिन्। बलिउडका सेलिब्रेटीहरू मध्ये उनी यस्तो व्यक्ति हुन् जसले दशकौँदेखि जिमको एक दिन पनि छोडेका छैनन्। उनले आफ्ना प्रशंसक र अनुयायीहरूलाई स्वस्थ जीवनशैली अपनाउन उत्प्रेरित गर्छिन्। मलाइकाले प्रायः आफ्नो इन्स्टाग्राममा फिटनेसको मह...

एक वर्षको बक्स अफिस कलेक्सन : सर्वाधिक कमाउने छक्का पञ्जा ४, दोस्रोमा जारी

एक वर्षको बक्स अफिस कलेक्सन : सर्वाधिक कमाउने छक्का पञ्जा ४, दोस्रोमा जारी
इटहरी । चलचित्र विकास बोडर्डले गत आर्थिक वर्ष २०७९/८० बक्स अफिस कलेक्सन रिपोर्ट सार्वजनिक गरेकव छ।बोर्डबाट प्रदान भएको ‘मूभि कोड’ अनुसार नेपालमा प्रदर्शन भएका नेपाली र विदेशी चलचित्रहरूको ग्रस बक्स अफिस कलेक्शन रिपोर्ट सार्वजनिक गरिएको हो।कलेक्शनसँगै प्रदर्शन सुरू भएको मिति र टिकट बिक्री सङ्ख्यासहितको विवरण पनि सार्वजनिक गरिएको छ। चलचित्र विकास बोर्डको मिति साउन गतेको निर्णयानुसार रिपोर्ट सा...

के साच्चै बन्द भएकै हाे त कमेडी रियालिटी शो ‘कमेडी क्लब विथ च्याम्पियन्स’ ?

के साच्चै बन्द भएकै हाे त  कमेडी रियालिटी शो ‘कमेडी क्लब विथ च्याम्पियन्स’ ?
इटहरी । नेपाल टेलिभिजन र ओएसआर डिजिटलबाट प्रसारण भइरहेको चर्चित कमेडी रियालिटी शो 'कमेडी क्लब विथ च्याम्पियन्स' केही समयका लागि बन्द भएको छ। शोका निर्देशक तथा होस्ट विशाल भण्डारीका अनुसार शो ४ महिनाको लागि बन्द गरिएको हो।'लगातार शो चलाइरहँदा क्रियटिभ कुरामा कमी आउँछ। त्योभन्दा केही महिना शो बन्द गरेर केही नयाँ प्रस्तुति लिएर आऊ भन्ने हाम्रो योजना हो। यो अवधिमा हामी कमेडी च्याम्पियन सिजन ३ लिएर आउँ...

साम्राज्ञीसँग १० करोड क्षतिपूर्ति मागेका भुवन केसीले मुद्दा हारे

साम्राज्ञीसँग १० करोड क्षतिपूर्ति मागेका भुवन केसीले मुद्दा हारे
काठमाडाैं । जिल्ला अदालत काठमाडौंले अभिनेता भुवन केसीले दायर गरेको मुद्दामा दाबी नपुग्ने ठहर गरेको छ। तीन वर्षअघि अभिनेता केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध बेइज्जतीको मुद्दा दायर गरेका थिए।बुधबार जिल्ला अदालतका न्यायाधीश वासुदेव पौडेलको इजलासले साम्राज्ञीको पक्षमा फैसला गरेको हो। केसीले गरेको दाबी नपुग्ने फैसला भएसँगै उनले मुद्दा हारेका छन्। फैसलापछि साम्राज्ञीले यसक्रममा आफूल...
trusted online casino malaysia