मिस टुरीजम नेपाल सिजन २ काे ग्रान्ड अडिसन धरानमा सम्पन्न

मिस टुरीजम नेपाल सिजन २ काे ग्रान्ड अडिसन धरानमा सम्पन्न
२६ पुष, इटहरी । पर्यटकीय स्थलहरूकाे पर्यटन प्रवर्दन गर्ने उद्येश्यले सुरू गरीएकाे मिस टुरीजम  नेपाल सिजन २ काे ग्रान्ड अडिसन सुनसरीकाे धरानमा बिहीबार सम्पन्न भएकाे छ । धरानस्थित राई यायोक्खाको सभाहलमा लिइएकाे  अडिसनमा २ दर्जन बढी  युवतीहरूकाे समभागीता रहेकाे थियाे । सुनसरीकाे धरान स्थित सहारा इन्टरटेन्मेन्ट प्राली काे अायाेजनामा भएकाे अडिसनमा सहभागीहरूले अाफुभित्र रहेकाे कलालार्इ खुलेरै प्रस्तुत...

काेशी किनार : बनभोजमा ब्यस्त

काेशी किनार : बनभोजमा ब्यस्त
२४ पुष, अमर काफ्ले । कोशी किनार सर्वसाधारणको मनोरञ्जनको गन्तव्य स्थल बन्दै। तस्बिरमा सर्वसाधारण बनभोज (पिकनिक)मा रमदै। स्थानीय पर्यटनका लागि प्रचुर सम्भाब्यता बाेकेकाे यो क्षेत्रलाई थप उर्जाको खाचो। तस्बिर : अमर काफ्ले

किन रिसाए आत्दिय र श्रद्धा कपिल शर्मासँग ?

किन रिसाए आत्दिय र श्रद्धा कपिल शर्मासँग ?
एजेन्सी । सोनी टेलिभिजनबाट प्रशारण हुने चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’ लोकप्रिय शो हो । जसमा बलिउड कलाकारहरुको फिल्म प्रमोसनको थलो शुद्ध मानिन्छ । यहि फिल्म प्रमोसनमा पुगेका अभिनेता आदित्य रोय कपुर र अभिनेत्री श्रद्धा कपुरलाई कपिल शर्माले धेरै बेर पर्खाएपछि उनीहरु रिसाएका छन् । उनीहरुलाई बेलुकी ४ बजेको समयमा बोलाइए पछि समयमै सुटिङ स्थलमा पुगेका थिए । तर, कार्यक्रमका संचालक कपिल शर्मा नै ...

मेरी बास्सैका कलाकारहरुले शुरु गरे नयाँ टेलीसिरियल (भिडियाे सहित)

मेरी बास्सैका कलाकारहरुले शुरु गरे नयाँ टेलीसिरियल (भिडियाे सहित)
काठमाडौँ । रोकिएको मेरी बास्सैका कलाकारहरुले नयाँ टेलीसिरियल खित्का डटकम सुरु गरेका छन् । सुरबिर पण्डित (दाह्री बा), पल्पसा डंगोल (चम्सुरी) लगायतका कलाकारहरुको सशक्त अभिनय रहेको खित्का डटकमको दोस्रो भागमा लागू औषधमा लाग्ने युवकका कारण परिवारले झेल्नुपरेको समस्यालाई मुख्य रुपमा उठाइएको छ । रामचन्द्र अधिकारी, शम्भु थापा, सुरेश थापा, अनिता दंगाल, नेत्र राउत लगायतका कलाकारहरुको अभिनय रहेको टेलीसि...

धरानमा मिस टुरीजम नेपाल सिजन २ काे अडिसन सम्पन्न

धरानमा मिस टुरीजम नेपाल सिजन २ काे अडिसन सम्पन्न
१५ पुष, इटहरी । पर्यटकीय स्थलहरूकाे पर्यटन प्रवर्दन गर्ने उद्येश्यले सुरू गरीएकाे मिस टुरीजम  नेपाल सिजन २ काे चाैथाे अडिसन सुनसरीकाे धरानमा बिहीबार सम्पन्न भएकाे छ । धरानस्थित  हाेटल याड्काेपकाे सभाहलमा लिइएकाे  अडिसनमा दर्जन बढी  युवतीहरूकाे समभागीता रहेकाे थियाे । सुनसरीकाे धरान स्थित सहारा इन्टरटेन्मेन्ट प्राली काे अायाेजनामा भएकाे अडिसनमा सहभागीहरूले अाफुभित्र रहेकाे कलालार्इ खुलेरै प्रस्तु...

मेरी बास्सैकी निर्मली दोस्रो पटक बनिन् आमा

मेरी बास्सैकी निर्मली दोस्रो पटक बनिन् आमा
१२ पुष, काठमाडौँ । हाँस्यकलाकार तथा मोडल निरु खड्का ‘निर्मली’ले दोस्रो सन्तानका रुपमा छोरालाई जन्म दिएकी छिन् । आज उनले फेसबुकमा नवजात शिशु सहितको फोटो राख्दै दोस्रो पटक आमा बनेको भन्दै आफ्ना फ्यानहरुमाझ खुशी बाँडेकी छिन् । शिशुका दुई वटा तस्विर राखेकी निर्मलीले लेखेकी छिन् , ‘एउटा लामो प्रसव पीडापछि पुन: एकपटक आमा भए। हामीलाई माया गरेर ख्याल गर्नुहुने सम्पूर्णमा हामी स्वास्थ्य रहेको कुरा भन्न चा...

चुट्किलाः शेरेलाई पाँच सय जरिवान तिर्नुपर्ने सजाय सुनाए पछि…..

चुट्किलाः शेरेलाई पाँच सय जरिवान तिर्नुपर्ने सजाय सुनाए पछि…..
शेरेले एकदिन आफ्नी श्रीमतीलाई एक थप्पड हिर्काएछ । श्रीमती रुँदै अदालत पुगिन र शरेलाई सजाय दिन माग गरिन् । अदालतमा न्यायधिसले श्रीमतीमाथि थप्पड हिर्काउने शेरेलाई पाँच सय जरिवान तिर्नुपर्ने सजाय सुनाए । तव शेरेले न्यायधिसंग सोध्यो । अर्को थप्पड पनि हान्दिम सर? न्यायधिसले रिसाउँदै भन्यो–किन? शेरेः मसंग ५ सय खुद्रा छैन । हजारको नोट मात्र छ । शेरे अहिले जेलको हावा खाँदै छ ।  एभरेष्ट दैनिकबाट

मिस टुरिजमको पुस ११ बाट अडिसन सुरु हुने

मिस टुरिजमको पुस ११ बाट अडिसन सुरु हुने
६ पुष, धरान। पूर्वको पर्यटन प्रवर्दनमा सहयोग पुर्याउने उद्देश्यले मिस टुरिजमको दोस्रो संस्करण तयारी सुरु भएको छ । सहारा इन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको मिस टुरिजमको पुस ११ बाट अडिसन सुरु हुने आयोजकले जनाएको छ । पुस ११ गते इटहरी, १२ गते मोरङको विराटनगर, १३ गते झापाको दमक र १४ गते धरान र १७ गते इलाममा अडिसन गरिने इभेन्ट म्यानेजर सौगात रिजालले जानकारी दिए । अडिसनका लागि अनलाईन फाराम खुलेको उनले...

क्षेत्रस्तरीय कलाकार सङ्घको गठनका साथै बिरामी मनकुमारीलाई उपचारमा सहयोग

क्षेत्रस्तरीय कलाकार सङ्घको गठनका साथै बिरामी मनकुमारीलाई उपचारमा सहयोग
३ पुष, इटहरी। इटहरी उपमहानगरपालिकाको पर्यटकीय स्थान तालतलैयामा भएको भेलाले दिवश पोख्रेलको अध्यक्षतामा सुनसरी २ नम्वर क्षेत्रस्तरीय कलाकार सङ्घको गठन भएको छ । याम प्रधानको सक्रियतामा कलाकार सङ्घको गठन भएको हो । कला संस्कृति र संस्कारको जगेर्ना र संरक्षणको उद्देश्यले उक्त कलाकारका सङ्घको गठन भएको हो । सङ्घको उपाध्यक्षमा सुमी थापा महासचिवमा दिपक ढकाल सचिवमा सोनु जयन्ति र कोषाध्यक्षमा मुकुन्द भट्...

सलमान र शाहरुखलाई टक्कर दिदै एसियाका ‘सेक्सीएस्ट’ पुरुषमा पाकिस्तानी ‘चायवाला’

सलमान र शाहरुखलाई टक्कर दिदै एसियाका ‘सेक्सीएस्ट’ पुरुषमा पाकिस्तानी ‘चायवाला’
२ पुस । सुन्दर भएकै कारण रातारात इन्टरनेटमा भाइरल भएका पाकिस्तानी ‘चायवाला’ को चर्चा झनै चुलिदै गएको छ । कारण हो उनी पाकिस्तानका चिया व्यापारी अर्सद खान एसियाका ५० सेक्सीएस्ट पुरुषको सूचीमा पर्न सफल भएका छन् । यति मात्र होइन उनले बलिउडका चर्चित हस्ती हरु सलमान, शाहरुख जस्ता ह्याण्डसम स्टारहरु समावेश भएको यो सूचीमा उनको नाम पनि परेको हो। यो सूचीमा उनी ३१ औं स्थानमा परेको भारतिय मिडियाले जनाएको छ...
trusted online casino malaysia