सलमानको प्रेम रतनले कमायो ३०० करोड
मुम्बई । सलमान खान अभिनित फिल्म ‘प्रेम रतन धन पायो’ ले प्रदर्शनको आठौं दिन ३०० करोड रुपैंयाको ब्यापार गरेको छ ।
यो फिल्ममा सलमान र निर्देशक सुरज बड्जात्याले १६ वर्षपछि संगै काम गरेका थिए । दीपावलिको अवसरमा गएको १२ नोभेम्बरमा फिल्म प्रदर्शन भएको थियो । फिल्ममा शाही परिवारको कथा प्रस्तुत गरिएको छ । फिल्ममा सलमानले प्रेमको भूमिका निर्वाह गरेका छन् ।६० करोडमा बनेको यो फिल्मले विज्ञापनमा मात्रै २०...










