नाम चलेको १५ शैक्षिक संस्थाको सम्बन्धन खारेज, नामावली सहित

नाम चलेको १५ शैक्षिक संस्थाको सम्बन्धन खारेज, नामावली सहित
काठमाडौं । प्रचलित कानुन पालना नगरेका १५ वटा शैक्षिक संस्था शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको खारेजीमा परेका छन् । खारेजीमा परेका कलेजहरुमा मन्त्रालयले जारी गरेको सूचनाको बेवास्था गरेको, नविकरण नगरेको, धरौटी वापत बुझाएको रकम अद्यवधिक नगरेको लगायत छन् । खारेजीमा परेका सबै संस्थाले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन गर्ने अनुमति लिएका थिए । तर अधिकांसले शैक्षिक कार्...

जान्न आवश्यक- औषधिको पछाडि हुने रातो धर्काको अर्थ के हो?

जान्न आवश्यक- औषधिको पछाडि हुने रातो धर्काको अर्थ के हो?
हामीले सुनेकै-बुझेकै छौंः डाक्टरको सुझाव बिना औषधि खानु हुँदैन। व्यवहारमा यो लागू नगर्नेहरू भने धेरै छौं। टाउको दुखेदेखि झाडावान्तासम्म कुन औषधि खाने भन्ने धेरैलाई 'कन्ठ' भइसकेको छ। यति थाहा नहुनेहरूका लागि अर्का विज्ञ 'मेडिकल सञ्चालक' हुन्, हाम्रा डाक्टर उही। यसरी जथाभावी औषधि किनबेच र खाने गर्नुहुँदैन भन्ने हामीले नबुझेको होइन। डाक्टरहरूले पनि भन्छन्। अझ हरेकजसो औषधिमा लेखिएको हुन्छ। यति मात्...

उच्च शिक्षाका लागि साढे छ हजार विद्यार्थीलाई छात्रवृत्ति

उच्च शिक्षाका लागि साढे छ हजार विद्यार्थीलाई छात्रवृत्ति
नेपालबाट वर्षेनि सयौँ विद्यार्थी उच्च शिक्षा अध्ययन गर्न चीन जाने गरेका छन् । उच्च शिक्षाका लागि चिनियाँ विद्यार्थी पनि नेपाल आउने गरेका छन् । नेपाली विद्यार्थीहरू चिकित्साशास्त्र, इन्जिनियरिङ, भाषा र अन्तर्रा्ष्ट्रिय सम्बन्ध विषय अध्ययनका लागि चीनका विभिन्न विश्वविद्यालय जाने गरेका छन् । निजी लगानीमा उच्च शिक्षा अध्ययनका साथै चीन सरकारबाट बर्से्नि सयौँ विद्यार्थीले छात्रवृत्ति पाउने गरेका छन् । स...

विद्यालय भवन उद्घाटन

विद्यालय भवन उद्घाटन
शारदा माबि बलाहाको नव निर्मित ४ कोठे भवन औपचारिक कार्यक्रमकाबिच उद्घाटन गरिएको छ ।प्रदेश एकका प्रमुख प्रतिप्रक्षी दलका नेता राजिब कोइराला र इनरुवा नगरपालिका प्रमुख राजन मेहताले विद्यालय भवनको उद्घाटन गर्नु भएको हो । पूर्व विद्यार्थी सम्मान तथा दशैं शुभकामना आदानप्रदान कार्यक्रमकाबीच भवन उद्घाटन गराइएको हो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमराज पोखरेलका अनुसार राजिब कोइरालाको सांसद ब...

बढी शुल्क लिने कलेज सञ्चालकको धम्की ‘मन्त्री नै हटाइदिन्छौं’

बढी शुल्क लिने कलेज सञ्चालकको धम्की ‘मन्त्री नै हटाइदिन्छौं’
काठमान्डाैं / निजी मेडिकल कलेज सञ्चालकहरूले आफूहरूले हाकाहाकी सरकारले तोकेको भन्दा प्रतिव्यक्ति ७ लाख रुपियाँ बढी शुल्क लिएको स्विकारेका छन्। यतिमात्र हैन उनीहरूले शुल्क फिर्ता गर्न बाध्य पारे शिक्षामन्त्री नै हटाइदिने धम्की दिएका छन्। रिपोटर्स क्लबमा बिहीबार आयोजित अन्तरक्रियामा निजी मेडिकल कलेजहरूको सचिवसमेत रहेका नोबेल मेडिकल कलेजका सञ्चालक सुनील शर्माले सरकारले ४२ लाख ४५ हजार शुल्क तोके पनि आफ...

हरिनगरको अध्यक्ष सँग विद्यार्थीको अन्तरक्रिया

हरिनगरको अध्यक्ष सँग विद्यार्थीको अन्तरक्रिया
हरिनगर । हरिनगर गाउँपालिका अध्यक्ष संग विद्यार्थीहरुको अन्तरक्रिया कार्यक्रम बिहिबार सम्पन्न भएको छ । सुनसरीको हरिनगर गाउँपालिकाले शिक्षा क्षेत्रमा नयाँ योजना ल्याएको र बिहिबार दोस्रो दिनको कार्यक्रम दुईवटा विधालयमा सम्पन्न भएको छ । गाउँपालिका भित्र रहेको सामुदायिक विधालयहरु गाउँपालिका अध्यक्ष संग विद्यार्थीहरुको अन्तरक्रिया कार्यक्रम गरेको हो। गाउँपालिका अध्यक्ष संग विद्यार्थीहरुको अन्तरक्रिया का...

मेडिकल कलेजहरु विरुद्ध ठगी मुद्दा अन्तर्गत कारवाही प्रक्रिया अघि बढ्ने

मेडिकल कलेजहरु विरुद्ध ठगी मुद्दा अन्तर्गत कारवाही प्रक्रिया अघि बढ्ने
काठमाडौं । विद्यार्थीबाट असुलेको अतिरिक्त शुल्क फिर्ता नगरे निजी मेडिकल कलेजहरु विरुद्ध ठगी मुद्दा अन्तर्गत कारवाही प्रक्रिया अघि बढ्ने भएको छ । गृहमन्त्रालयमा सोमबार भएको छलफलमा कलेजहरुलाई बढी शुल्क फिर्ता गराउन अन्तिम पटक सचेत गराउने निर्णय भएको हो । गृहमन्त्री रामबहादुर थापा र शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा विश्वविद्यालयका पदाधिकारी सहितको बैठकले यस्तो निर्णय गरेको हो । चितवन मेडि...

विभिन्न कार्यक्रम सहित बाल दिवस मनाइयो

विभिन्न कार्यक्रम सहित बाल दिवस मनाइयो
राजविराज। राष्ट्रिय वाल दिवसको अवसरमा राजविराज नगरपालिकामा बाल अधिकार सम्बन्धी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। सुनिश्चित बालअधिकार, समृद्ध नेपालको मुल आधार सहित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयमा लैङ्गिक हिंसा विरुद्ध सचेतनाका लागि वक्तृत्वकला कार्यक्रमको आयोजना गरी कार्यक्रम मनाएको हो । उक्त विद्यालयका विद्यार्थीहरुले वक्तृत्वकला प्रतियोगितामा सहभागी भएका थिए । समग्र जनउत्थान केन्द...

हरिनगर गाउँपालिकामा राष्ट्रिय बाल दिवस

हरिनगर गाउँपालिकामा राष्ट्रिय बाल दिवस
भुटाहा। सुनसरीकाे हरिनगर गाउँपालिकामा गाउँपालिका भरिका सबै सामुदायिक र धार्मिक विद्यालयमा १ सात देखि विभिन्न कार्यक्रमको आयाेजना गरि बाल दिवस मनाउने तयारी गरेको हरिनगर गाउँपालिका शिक्षा तथा खेलकुद शाखाले जानकारी दिएको हाे। भदौ २९ गते आईतबार राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरि नमुना हरिनगरा उच्च मा.वि हरिनगरामा गाउँपालिकाभरी सबै विद्यालयको संयुक्त उपस्थितिमा मनाइएको हो। विद्यालयहरुले "सुनिश...

उपचार ढिलाईका कारण शिक्षक दुलालको निधन

उपचार ढिलाईका कारण शिक्षक दुलालको निधन
बोनम्यारो पीडित शिक्षक सरोज दुलालको गयराती निधन भएको छ। स्थानीय दाता सहित सहयोगीहरुबाट खर्च जुटाई उपचारकालागि भेलोर स्थित सीएमसी अस्पताल पुर्याइएका दुलालको उपचारका क्रममा ज्यान गएको हो । दुलाल निकट जानकारहरुका अनुसार उपचारकालागि अस्पताल पुर्याउन ढिलाई हुँदा उनको मृत्यु भएको हो । दुलाल बचाउ अभियानमा जुटेका शिक्षक सरोज दुलालले दिएको जानकारी अनुसार अस्पताल पुर्याउदाको अवस्थामै बिरामीको स्वास्थ्य अ...
trusted online casino malaysia