कोशी जनता मा. वि. मा अकंपत्र बनाएर मुल्याकंन
२६ पौष, इनरुवा। सुनसरीको कोशी गाउँपालिकामा रहेको कोशी जनता माध्यमिक विद्यालयले प्रदान गर्दै आएको सेवाका विषयमा अकंपत्र बनाएर मुल्याकंन गर्न थालिएको छ । सेवा प्रदायक संस्था र सेवाग्राहीहरु दुवै तर्फबाट विद्यालयले सञ्चालन गर्दै आएका गतिविधिहरुमा चासोका साथ अकं दिएर मुल्याकंन गर्ने कार्य सुरु गरेका हुन ।
विद्यालयले सञ्चालन गर्ने गतिविधिहरुलाई अझ वढी प्रभाकारी वनाउनका लागि स्थानीयवासी तथा विद्य...












