बैतडी, पुस २२ / जिल्लाको सुर्नया गाउँपालिका ४ वसन्तपुर डबरालीस्थित पञ्चदेव आधारभूत विद्यालयमा शिक्षकले नै तालाबन्दी गरेका छन् । १० महिनासम्म तलब नपाएको भन्दै निजी स्रोतमा कार्यरत शिक्षक भानबहादुर महराले विद्यालयमा तालाबन्दी गरेका हुन् । निजी स्रोतका शिक्षकहरुले तलब समयमा दिनुपर्ने, तलब बृद्धि गर्नुपर्ने र विद्यालयको निर्माणाधिन भवन समयमै सम्पन्न हुनुपर्ने मागसहित विद्यालयमा तालाबन्दी गरेका स्थानीयवासी प्रकाश भाटले बताए । तालाबन्दीपछि विद्यालयको पठनपाठन ठप्प छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर रहेकाे छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पाठ्यपुस्तकबाहेक किताब किन्न बाध्य नपार्न निर्देशन
इनरुवा नगरपालिका, नगर कार्यपालिकाको कार्यालयको शिक्षा तथा खेलकुद शाखाले नगरभित्रका सबै संस्थागत विद्यालयहरूलाई परिपत्र ज...
सम्बन्धन नलिएका संस्थाबाट तालिम सञ्चालन नगराउन सुनसरीका सबै स्थानीय तहलाई VSTPA को आग्रह
इनरुवा । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) बाट सम्बन्धन/स्वीकृति नलिएका संस्थाले सीपमूलक तालिम सञ्चाल...
सुनसरी बहुमुखी क्याम्पसका लागि ७५ लाख बराबरको प्रतिबद्धता तथा अनुदान
इनरुवा — सुनसरी बहुमुखी क्याम्पसका विद्यार्थीहरूले दैनिक रूपमा भोग्नुपरेको कष्टकर यातायात समस्या समाधान गर्ने दिशामा इनर...
भोटेकोशी बाढीपीडितका लागि नमुना कलेजको ५ लाख ५ हजार ५५ रुपैयाँ सहयोग
इटहरीस्थित नमुना कलेजले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ५ लाख ५ हजार ५५ रुपैयाँ सहयोग गर्ने नि...
बराहक्षेत्र नगरपालिकामा व्यावसायिक लेखा तालिम सम्पन्न
इनरुवा। बराहक्षेत्र नगरपालिकाको सभा हलमा आज एक समारोहका बिच व्यावसायिक लेखा तालिम कार्यक्रमको औपचारिक समापन भएको छ। चैत्...
माग भन्दा छ गुणा बढी आवेदन
इनरुवा — व्यावसायिक प्रशिक्षण केन्द्र इटहरीको आयोजनामा आर्थिक वर्ष २०८२/८३ का लागि इनरुवा नगरपालिकामा सञ्चालन हुने २२० घ...








