ग्रामीण विकास विषयको परीक्षाफल प्रकाशित

ग्रामीण विकास विषयको परीक्षाफल प्रकाशित
१ भाद्र, काठमाडौ । २०७३ वैशाख, जेठमा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह प्रथक वर्षको ग्रामीण विकास विषयको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ । परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.npdf  हेर्न सकिनेछ ।  

७५ लाख विद्यार्थी स्कुल जान पाएनन्

काठमाण्डाै ।अघिल्लो साँझ होमवर्क गरीवरि स्कुल जान तम्तयार विद्यार्थीहरु सोमबार पढ्न जान पाएनन्। अधिकांश अभिभावकको मोबाइलमा स्कुलबाट बिहानै म्यासेज आएको थियो–शैक्षिक हड्तालका कारण आज स्कुल बन्द रहनेछ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी निकट अखिल क्रान्तिकारीले देशभर शैक्षिक संस्था ठप्प पार्दा ७५ लाख बढी विद्यार्थी स्कुल जान बञ्चित भए। आफू किन स्कुल जान पाइनँ भन्ने कुरा न विद्यार्थीले पत्त...

इटहरीमा स्किल क्याम्पसको शुभारम्भ

इटहरीमा स्किल क्याम्पसको शुभारम्भ
३० साउन, इटहरी / पछिल्लाे समय ब्यापारीक हब बन्दै गएकाे पूर्वकाे केन्द्र इटहरीमा सानदार बंग्ला स्थापना संगसंगै नया ब्यवसाय गर्नेहरूकाे लामबद्ध लाग्ने गरेकाे पाइएकाे छ । ब्यापारीक , र शान्तिशुरक्षाकाे दृष्टिकाेणले इटहरी पूर्वकै नमुना सहर समेत पेकाे कारण पछिल्लाे समय ब्यवसाय गर्नेहरूकाे घुइचाे लाग्ने गरेकाे हाे । यसैबिच पूर्वाञ्चलमै पहिलाेपटक सुनसरीकाे इटहरीमा  स्किल क्याम्पस हाेटल म्यानेजमेन्ट ...

बिप्लब माअाेवादी निकट विद्यार्थी संगठनको २ दिने शैक्षिक हड्ताल

बिप्लब माअाेवादी निकट विद्यार्थी संगठनको २ दिने शैक्षिक हड्ताल
३० साउन, इनरुवा। बिप्लब माअाेवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले आउँदो ३१ र ३२ गते दुई दिने आम शैक्षिक हड्तालको घोषणा गरेको छ । उसले शिक्षण सँस्थामा बढाइएकाे शुल्क खारेजी, २० प्रतिशत छात्रबृत्ति शुनिश्चित गराउन, सिबिएसर्इकाे पाठ्यक्रम र सम्बन्धन खारेज, पूँजी र विद्यार्थी बिदेश पलायन राेक्न, विद्यार्थीलार्इ यातायात, स्वास्थ्य र मनाेरञ्जनमा ५० प्रतिशत छुटकाे ब्यवस्था गराउन, शिक...

सवै सरकारी जागिर लोकसेवाको परीक्षाबाट

सवै सरकारी जागिर लोकसेवाको परीक्षाबाट
काठमाण्डाै । संविधानले थप गरेको क्षेत्राधिकारबमाेजिम संघीय सरकारी सेवासहित संगठित संस्थाहरुको परीक्षा सञ्चालनको कानुनी प्रबन्ध गर्न सरकारले लोक सेवा आयोगको काम कर्तव्य र अधिकार स्म्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता गरेको छ। नयाँ संविधानले आयोगलाई सुरक्षा निकाय, संस्थान सेवा तथा अन्य सरकारी स्वामित्वका संगठित संस्थाको कर्मचारी नियुक्तिसम्बन्धी परीक्षा सञ्चालनको दायित्व थप गरेको छ।...

आवेदन शुल्क नै चर्को

काठमाण्डाै । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले विद्यार्थीसँग चर्को आवेदन शुल्क लिएर स्नातक तहको प्रवेश परीक्षालाई आम्दानीको स्रोत बनाउने गरेको छ। आईओएमले प्रवेश परीक्षामा सहभागी हुन प्रतिविद्यार्थी तीन हजार पाँच सय रुपैयाँ तोकेको छ। यो  रकम एउटा कार्यक्रमको मात्रै हो। एमबीबीएसमा आवेदन गर्ने विद्यार्थी बीडीएसमा पनि फाराम भर्न चाहेमा थप तीन हजार पाँच सय तिर्नुपर्ने ...

शैक्षिक योग्यताको प्रमाणपत्र राखेर बैंकले ऋण दिने

काठमाडौं । एनएमबी बैंकले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने भएको छ ।यसरी ऋण लिन चाहने विद्यार्थीले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र मात्र बुझाए हुछ । पहिलो चरणमा हिमालय कलेज अफ इन्जिनियरिङमा आईटी र इन्जिनियरिङमा स्नातक तह अध्ययन गर्न चाहने विद्यार्थीलाई यस्तो सुविधा दिइने छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजका अध्यक्ष विष्णुप्रसाद शर्मा र एनएमबी बैंकका प्रमुख कार्य...

प्रधानमन्त्री तथा मन्त्रीको सल्लाहकार हुन स्नातकोत्तर नचाहिने

काठमाण्डाै । सरकारले सुशासन (व्यवस्थापन तथा नियमावली) २०६५ लाई संशोधन गरी प्रधानमन्त्री तथा मन्त्रीका सल्लाहकारमा नियुक्तिका लागि स्नातकोत्तर उपाधि हासिल गरेको योग्यता हुनु पर्ने मापदण्ड हटाएको छ। मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा सल्लाहकारमा प्रस्तावित व्यक्तिहरुको योग्यता नपुगेकाले सरकारको सुशासन (व्यवस्थापन तथा नियमावली) २०६५ संशोधन गरेको छ। ‘नियम...

ईपीएसको परीक्षा दिनेबित्तिकै नतिजा हेर्न पाइने

काठमाडौं । ईपीएस परीक्षार्थीले परीक्षा दिएकै दिन आफूले प्राप्त गरेको नम्बर हेर्न पाउने भएका छन् । परीक्षा दिएकै दिन कति नम्बर आयो, कुन प्रश्नको उत्तर बिग्रियो अनि कुनकुन चाहिँ मिल्यो भन्ने जानकारी परीक्षा दिने बित्तिकै दिने तयारी गरिएको हो ।  काम गर्न दक्षिण कोरिया जान चाहनेले सन् २०१९ देखि अनिवार्य रुपमा कम्प्युटरमै परीक्षा दिनुपर्ने व्यवस्था गरिएको हाे । यो व्यवस्थासँगै परीक्षा लिने बित्तिकै ...

उत्प्रेरणा, नेतृत्व तथा सकारात्मक सोचाइ विकास तालिम सम्पन्न

उत्प्रेरणा, नेतृत्व तथा सकारात्मक सोचाइ विकास तालिम सम्पन्न
२५ साउन, इटहरी। युवाहरुमा नकरात्मक सोचाई बढ्दै गएकाले सकरात्मक सोचाईको बिकास गरी सामाजीक र दैवी विपत्तीमा सेवा सहयोगका निम्ति असल नेतृत्व निर्माण गर्न उत्प्रेरणा मिलोस् भनी तालीमको आयोजना गरीएको नि.वर्तमान अध्यक्ष लियो युवराज काफ्लेले बताउनु भयो । कार्यक्रम संयोजक लियो विकल रेग्मीले युवाहरुलाई समाजको हरेक क्षेत्रमा नेतृत्व वहन गर्न सिकाउदै आफ्नो क्षमतामा बृद्धि गराउने उद्देश्यले तालिमको आयोजना ...
trusted online casino malaysia