छोराको तुल्नामा छोरीको सिकाइ राम्रो !

छोराको तुल्नामा छोरीको सिकाइ राम्रो !
काठमाण्डाै । विद्यालयको आधारभूत तहमा छोराका तुलनामा छोरीको सिकाइ उपलब्धि राम्रो भएको पाइएको छ। शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले एक वर्षअघि गरेको विद्यार्थी सिकाइ उपलब्धिको राष्ट्रिय परीक्षण (नासा) २०७२ ले यस्तो देखाएको हो। केन्द्रले कक्षा तीनको नेपाली र गणित, कक्षा पाँचको नेपाली, गणित र अंग्रेजी विषयको सिकाइ उपलब्धि परीक्षण गरेको थियो। छोरा (छात्र) का तुलनामा छ...

राती ११ बजेसम्म होस्टलमै रहेका ६ विद्यार्थी बिहानै बेपत्ता

राती ११ बजेसम्म होस्टलमै रहेका ६ विद्यार्थी बिहानै बेपत्ता
काठमाडौं–बुटवल उपमहानगरपालिका वडा नम्बर १३ मा संचालित न्यु होराइजन उच्च माविमा अध्ययनरत ६ जना आवासीय विद्यार्थी छात्रावासबाटै भागेका छन् । बिहिबार राति छात्रावासबाट हिँडेका उनीहरु शुक्रबार अबेरसम्म कसैको सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । कक्षा ९ मा पढ्ने बुटवल गोलपार्कका सोहन कार्की, देवीनगरका साजन पुन, कपिलवस्तु चन्द्रौटाका सुमीत सारु, गुम्मी रिडी प्रिन्स शाही, त्यस्तै कक्षा १० मा पढ्ने बुटवल ...

शुल्क विवरण नै बुझाउँदैनन् विद्यालय

शुल्क विवरण नै बुझाउँदैनन् विद्यालय
१३ साउन, काडमाडौं । शैक्षिक सत्र सुरु भएको तीन महिना वितिसक्दा पनि उपत्यकाका थुप्रै संस्थागत विद्यालयले शुल्क विवरण बुझाउन अटेर गरिरहेको पाइएको छ ।हरेक शैक्षिक सत्रसँगै विद्यालयले सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा शुल्क विवरण बुझाउनपर्नेमा उपत्यकाका अधिकांश संस्थागत विद्यालयले विवरण बुझाउन अटेर गरिरहेका छन् ।  उपत्यकामा रहेका करिब १ हजार ५ सय विद्यालयको अनुगमन सम्भव नभए पनि ती विद्यालयले जिल्ल...

शिक्षा सेवा अायोग: ११ सय १७ पदका लागि एक लाख १६ हजारकाे दरखास्त

शिक्षा सेवा अायोग: ११ सय १७ पदका लागि एक लाख १६ हजारकाे दरखास्त
काठमाडाैं, साउन १३ / शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका ९ विषयमा पढाउने ११ सय १७ शिक्षक माग गरेको आवेदनमा १ लाख १६ हजार ३ सय ४० जनाको आवेदन परेको छ। आवेदन दिनेको यो संख्या माग भन्दा एक सय चार गुणा बढी हो। आयोगले ०६३ वैशाख १० देखि रिक्त रहेको दरबन्दीमा स्थायी पदपूर्तिका लागि जेठ ९ मा विज्ञापन गरेको थियो। स्थायी अध्यापन अनुमति पत्र लिएकाले मात्रै आवेदन दिएका हुन्।  शिक्षकका लागि यसपालि सबैभन्...

स्टाफ कलेज परीक्षामा सहभागी सय डिएसपीमध्ये नौ मात्र उत्तीर्ण

स्टाफ कलेज परीक्षामा सहभागी सय डिएसपीमध्ये नौ मात्र उत्तीर्ण
काठमाडौं । सशस्त्र प्रहरीमा स्टाफ कलेज तालिमका लागि लिइएको परीक्षामा सहभागीमध्ये ९० प्रतिशत डिएसपी अनुत्तीर्ण भएका छन् । परीक्षामा सहभागी सय डिएसपीमध्ये नौ मात्र उत्तीर्ण भएका छन् । स्टाफ कलेजको पहिलो सेमेस्टरका लागि सशस्त्रका सिनियर सय डिएसपीलाई छनोट गरी गत महिना परीक्षामा सहभागी गरिएको थियो ।  पहिलो सेमेस्टरमा उत्तीर्ण हुन ५० प्रतिशत प्राप्तांक आवश्यक थियो । तर, ९१ डिएसपी ५० प्रतिशत कटाउन असफ...

विद्यार्थी सवैभन्दा बढी नेपालीमै कमजोर

विद्यार्थी सवैभन्दा बढी नेपालीमै कमजोर
काठमाडौं / यसपालि एसएलसी नियमित र एक्जाम्टेड गरी ५ लाख ८८ हजार १ सय ५२ परीक्षार्थी सहभागी थिए । नियमिततर्फ ४ लाख ३७ हजार ३ सय २६ विद्यार्थी सहभागी रहेकोमा सबैभन्दा कम ‘ए’ प्लस भने नेपाली विषयमा ल्याएका छन् ।  नेपालीमा ६३ जनाले मात्र ‘ए’ प्लस ल्याएका छन् । ९०–१०० प्रतिशत ल्याउने ए प्लसम पर्छन् । ‘डी’ ल्याउने ४३ हजार ६ सय ३३ जना छन् । ‘ई’ ग्रेड ल्याउने २३ हजार ४६ छन् । नेपालीमा ४ लाख ३७ हजार १ सय...

पीआर र डीभी शिक्षकले लिन नपाउने

पीआर र डीभी शिक्षकले लिन नपाउने
साउन २, काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले विदेशको स्थायी आवासीय अनुमति पिआर र डिभी लिन नपाउने भएका छन्। डिभी पिआर लिएका शिक्षक कर्मचारीहरूले साउन १५ गतेसम्म विद्यालायलाई जानकारी गराउनुपर्ने हुन्छ। शिक्षक कर्मचारीले भदौ १५ भित्री डिभी पिआर त्यागेमा  कारबाहीबाट उन्मुक्ति पाउनेछन्। नत्याग्ने हो भने कारबाही स्वरूप सेवाबाट  अवकाश पाउने छन्।  पिआर लिने शिक्षक कति छन् भन्ने क...

पीआर लिने शिक्षक खोज्दै मन्त्रालय

काठमाडौं । शिक्षा मन्त्रालयले विदेशी मुलुकमा स्थायी बसोबास अनुमति पीआएर लिएर बसेका शिक्षकको खोजी गर्न थालेको छ।विदेशमा स्थायी बसोबासको अनुमति लिएका शिक्षकलाई सेवाबाट बर्खास्त गरिने हालै प्रमाणीकरण भएको शिक्षा ऐन आठौं संशोधनमा उल्लेख छ। मन्त्रालयका प्रवक्ता डा। हरि लम्सालका अनुसार यस्ता शिक्षकको विवरण संकलन गर्न शिक्षा विभागलाई निर्देशन दिइएको छ।ऐन अनुसार सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्म...

महंगो शुल्कले प्राविधिक पढ्न मुस्किल

महंगो शुल्कले प्राविधिक पढ्न मुस्किल
संस्थैपिच्छे शुल्क फरक-फरक काठमाण्डाै । एसएलसीमा न्यून जीपीए ल्याउने विद्यार्थीलाई लक्षित गरेर १८ महिने प्राविधिक विषय सुरु गरिए पनि संस्था सञ्चालकले चर्को शुल्क लिने भएपछि सामुदायिक विद्यालयबाट एसएलसी दिएका विद्यार्थीहरु पढ्नबाट बञ्चित हुने भएका छन्। निजी संस्थाले १८ महिने टीएसएलसी प्राविधिक विषय पढ्न ८० हजारदेखि १ लाख ६० हजारसम्म शुल्क तय गरेपछि सामुदायिक विद्यालयबाट एसएलसी दिएकाहरु अर्को व...

गरिब एवं जेहन्दार विद्यार्थीलाई साइकल प्रदान

गरिब एवं जेहन्दार विद्यार्थीलाई साइकल प्रदान
२६ असार, रविन्द्र साह। सप्तरीको क्षेत्र न. २ का सांसद रमणी देवी रामले शनिबार त्यस क्षेत्रका २६ जना दलित, गरीब तथा जेहेन्दार छात्रछात्राहरुलाई साईकल र स्कुल ब्याग वितरण गरेकी छिन् । विपि उच्च मावि भारदहको विद्यालय प्राङ्गणमा आयोजित एक समारोहबिच त्यस क्षेत्रका विभिन्न १० वटा विद्यालयका २६ जना दलित एवं जेहेन्दार छात्रछात्राहरुलाई सो सामग्री वितरण गरिएको हो । साईकल पाएपछि उमावि वभनगामाकटीको कक्षा ९...
trusted online casino malaysia