नेपाल आउँदा सलमानलाई १५ सय सुरक्षाकर्मी, ५ सय प्राइभेट सुरक्षाकर्मी

नेपाल आउँदा सलमानलाई १५ सय सुरक्षाकर्मी, ५ सय प्राइभेट सुरक्षाकर्मी
बलिउड अभिनेता सलमान खानको नेपाल आउने मिति तय भएको छ । उनी आउँदो मार्च ९ तारिखमा काठमाडौं आइपुग्ने भएका छन् । आयोजक ओडीसी इन्टरटेनमेन्टका अनुसार सलमान जेट एयरलाइन्सको विमानबाट २५ गते काठमाडौं आइपुग्नेछन् । ७ जना कलाकारका साथमा ९० जनाको टोली होटल सोल्टीमा बस्ने छन। सलमान नेपालमा तिन दिन बस्ने छन् । उनीसँगै कार्यक्रममा नायिका सोनाक्षी सिन्हा, निर्देशक प्रभु देवा, डेजी शाह, कृति सेनोन र पञ्जाबी...

पति अभिषेक भन्दा धनी ऐश्वर्या, २३४ करोड भन्दा बढि सम्पत्तीकी मालिक्निी

पति अभिषेक भन्दा धनी ऐश्वर्या, २३४ करोड भन्दा बढि सम्पत्तीकी मालिक्निी
बलिउडकी खास रानी नै मानिन्छ नायिका ऐश्वर्या रायलाई । आफ्नो अडान, सुन्दरता र कलाकारिता अनि पूर्व विश्व सुन्दरी भएका कारण ऐश्वर्या रायको चर्चा भारतमा मात्र नभई विश्वमा नै बेलाबेलामा भइ नै रहन्छ ।बिवाहपछि कम मात्रामा फिल्ममा काम गरेकी ऐश्वर्या फेरी चलचित्रमा जम्ने जमर्को गरिरहेका बेला यसअघि नै आफनो अभिनय क्षमताको कारण १० वटा फिल्मफेयर अवार्ड जितिसकेकी एश्वर्याको नेटवर्थमात्र २३४ करोड भन्दा बढि सम...

बलिउड अभिनेता सोहेल काठमाडौं आइपुगे, सलमान खान काठमाडौं आउँदै

बलिउड अभिनेता सोहेल काठमाडौं आइपुगे, सलमान खान काठमाडौं आउँदै
५ माघ, काठमाडौं। अभिनेता सलमान खानका भाइ एवं फिल्म निर्देशक, निर्माता तथा अभिनेता सोहेल खान काठमाडौं आइपुगेका छन् । सोहेल आफ्नो दाई सलमान खानको कन्सर्ट ‘दबंगः द सलमान खान लाइभ इन नेपाल’ को पक्का गर्न नेपाल आएका हुन्। सलमान खानको यो कन्सर्ट आगामी फागुन २६ गते शनिबार टुडिखेलमा हुँदैछ । सोहेलले कन्सर्ट हुने स्थान, बस्ने होटल, सुरक्षा लगायतका विषयबारे बुझ्ने छन् । होटलमा शुक्रबार बेलुका ४ बजे प...

सैफ अलीकी यी हिरोइन खासमा केटा थिए

सैफ अलीकी यी हिरोइन खासमा केटा थिए
सैफ अली खान स्टारर फिल्म ‘कालाकान्डी’ सार्वजनिक भएको छ । यस फिल्ममा अभिनेत्री नेरी सिंहको महत्वपूर्ण भूमिका छ ।पत्याउन गाह्रो पर्छ, नेरी कुनैबेला केटा थिए । उनले केटाकै रुपमा जन्म लिएको हो । नाम, नरेन्द्र सिंह । उनी कसरी केटी बनिन् ? कसरी यत्ति राम्री बनिन् ? नेरी डान्सर थिए । उनलाई नृत्यको अति सौखि थियो । कहिले काहीँ उनी केटीको लुगामा नृत्य गर्थे । यस्तो गर्दा उनमा अचम्मको आत्माविश्वास पला...

रिलिज अगावै ‘पद्मावती’लाई १०२ करोडको नोक्सान हुने कन्फर्म

रिलिज अगावै ‘पद्मावती’लाई १०२ करोडको नोक्सान हुने कन्फर्म
‘पद्मावत’ १ डिसेम्बर, २०१७ मा रिलिज हुने तयारी भएता पनि भारतका विभिन्न प्रदेशमा भएको विरोधका कारण यो फिल्म प्रदर्शनमा आउन सकेको थिएन । यो फिल्मलाई केही प्रदेशमा ‘ब्यान्ड’ समेत गरिएको छ । राजस्थान, मध्य प्रदेश, उत्तर प्रदेश, पञ्जाब, गुजरात जस्ता राज्यले आफ्नो प्रदेशमा फिल्म ‘पद्मावत’ रिलिज गर्न नदिने चेतावनी दिएका छन् । लगातार बढ्दो विरोधका कारण फिल्म पूर्वनिर्धारित मितिमा प्रदर्शनमा आउन सकेन ।...

अर्काे एक पोर्न स्टारको बलिउडमा इन्ट्री, पोष्टरले मच्चायो तहल्का

अर्काे एक पोर्न स्टारको बलिउडमा इन्ट्री, पोष्टरले मच्चायो तहल्का
मुम्बई । बलिउड अभिनयमा अर्काे एक पार्ने स्टार पनि थपिने भएकी छन् । चर्चित निर्देशक राम गोपाल वर्माको नयाँ चलचित्रबाट अर्काे पोर्न स्टारले अभिनयमा डेब्यु गर्दैछिन् ।फरक धारको चलचित्र निर्माणमा माहिर बर्माले आफ्नो नयाँ चलचित्र ‘गड, सेक्स एण्ड ट्रुथ’का पोेष्टर सार्वजनिक गरिदिएका छन् । पोष्टर सार्वजनिक लगतै शोसल मिडियामा तहल्का मच्चिएको छ । चलचित्रको यो पहिलो पोष्टर हो । यस पोष्टरमा लिड अभिनेत्री ...

३० कटेका अविवाहित हिरोइन

३० कटेका अविवाहित हिरोइन
अनुष्का शेट्टी  साउथ इन्डियन फिल्मकी सुपरस्टार हुन् । ‘बाहुबली’ र ‘बाहुबली–२’पछि अनुष्काको नयाँ फिल्म दर्शकले हेर्न पाएका छैनन् । उनी अब ‘भागमती’ फिल्मका साथ दर्शकमाझ आउँदै छिन् । उनको भागमती २६ जनवरीमा प्रदर्शन हुँदै छ । ३६ वर्षीया अनुष्का अहिलेसम्म अविवाहित छिन् । उनीजस्तै दक्षिण भारतीय फिल्मका केही चर्चित हिरोइन, जो ३० वर्ष वा त्यसभन्दा बढी उमेरका छन्, तर बिहे भएको छैन । भारतीय अनलाइनले अनु...

यी हुन् दर्दनाक अन्त्य भएका बलिउडका चर्चित हस्तीहरु

यी हुन् दर्दनाक अन्त्य भएका बलिउडका चर्चित हस्तीहरु
अमिर खानको बहुचर्चित चलचित्र ‘लगान’ का ईश्वर काका भनिने पात्र श्रीवल्लभ व्यासको ६० वर्षको उमेरमा निधन भएको छ । लामो समयको बिमारपछि आइतबार उनको निधन भएको हो । केहिसमय अघि शुटिङको दौरान उनलाई प्यारालाईसिस भएको थियो । उनको पत्नी शोभाका अनुसार उनको बिमारको कारणले २ वर्षमा उनीहरुलाई तीनवटा घर परिवर्तन गर्नु परेको थियो । मानिसहरुले पतिको बिमारको कारणले उनीहरुलाई आफ्नो घरमा राख्न नमानेको शोभाले बताइन...

डोम बस्तीमा ‘राज्जा रानी’ को न्यानो कपडा वितरण

डोम बस्तीमा ‘राज्जा रानी’ को न्यानो कपडा वितरण
राजविराज। सप्तरीको बेल्ही चपेना गाउँपालिका वडा नम्वर–५ स्थित डोम बस्तीमा मैथिली फिल्म ‘राज्जा रानी’को समूहद्वारा जाडो छल्न लुगा वितरण गरिएको छ । भोर नामक सामाजिक संस्थाद्वारा सिरक, ओढनी, ओछ्याउने म्याट र बच्चाहरुकालागि टोपी लगायतका सामग्रीहरु वितरण गरिएको हो । विगत केही दिनयताको शितलहर कारण बस्तीका डोम समुदायको दिनचर्या अत्यन्तैकष्टकर बन्न पुगेको थियो । विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजन...

एउटै रिलिज मिति तय : ‘प्याडम्यान’ सँग भिड्ने भयो ‘पद्मावती’

एउटै रिलिज मिति तय : ‘प्याडम्यान’ सँग भिड्ने भयो ‘पद्मावती’
मुम्बई। सञ्जयलिला भन्सालीको विवादास्पद फिल्म ‘पद्मावती’ले प्रदर्शन मिति तोकेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार ‘पद्मावत’ नामबाट फिल्म २५ जनवरीमा प्रदर्शनमा आउने भएको हो। जनवरी २५ मै अक्षयकुमारको फिल्म ‘प्याडम्यान’ पनि प्रदर्शन हुँदैछ। यु/ए सर्टिफिकेट पाएको फिल्ममा दीपिका पादुकोण, रणवीर सिंह र शाहिद कपुरको मुख्य भुमिका रहेको छ। डिसेम्बर १ मै प्रदर्शनमा आउनुपर्ने ‘पद्मावती’ विवादका कारण पछाडी धक...
trusted online casino malaysia