पत्रकार ऋषि धमलाकी पत्नी नायिका बन्दै
पत्रकार ऋषि धमलाकी श्रीमती एलिजा गौतम पनि नायिका बन्ने भएकी छिन । धमला पत्नी एलिजाले आफै ले निर्माण गर्न लागेको चलचित्रमा उनि आफै नायिका बनेर आउन लागेकि बताइएको छ । एलिज ले निर्माण गर्न लागेको चलचित्र को नाम भने सार्वजनिक गरिएको छैन । चलचित्रको निर्देशक, नायक र संगीतकारको नाम भने उनले सार्वजनिक गरेकी छिन् ।
चलचित्र ‘म यस्तो गीत गाउछु’मा सहायक निर्देशकको रुपमा काम गरिसकेका सत्यराज चौलागाईले ...












