सन्नी लियोनलाई कसले गर्यो एक रातका लागी ६ करोडको अफर ?

सन्नी लियोनलाई कसले गर्यो एक रातका लागी ६ करोडको अफर ?
एजेन्सी। पोर्न स्टारबाट बलिउड नायिका बनेकी सन्नी लियोनले शाहरुख खान स्टारर ‘रइस’ ‘लैला ओ लैला’ बोलको आइटम नम्बर गरेकी छिन् । रिलिजपूर्व निकै चर्चित भइरहेको सो गितमा सन्नीले न्यू इयरको नाइटमा ‘लैला ओ लैला’ को लाइभ प्रस्तुतीका लागि ६ करोडको अफर दिइएको बताइएको छ । तर उनले यो खबरलाई स्विकारे नस्विकारेको खबर भने सार्वजनिक भएको छैन । पहले नै चर्चामा आएको सन्नीको आइटम नम्बर आउँदो हप्ता मात्र रिलिज हुने ...

‘तक्मे बुढा’ बलिउड नायिका आयशा टाकियासँग सेल्फी खिच्दै

‘तक्मे बुढा’ बलिउड नायिका आयशा टाकियासँग सेल्फी खिच्दै
काठमाडौं । ‘तक्मे बुढा’ उपनामबाट परिचित हाँस्य कलाकार विल्सन विक्रम राई बलिउडमा खेल्दैछन् । बलिउड नायिका आयशा टाकियासँग अभिनय गरेको फिल्मको छायांकन भारतको पुनेमा भइरहेको छ । आयशा अभिनित बलिउड फिल्ममा विल्सनका झण्डै १५ वटा सिन रहेको बताइएको छ । उनले नेपाली ढाकाटोपीमा नेपाली पहिचानमै अभिनय गरेका छन् । विल्सनले आयशा टाकियासँग सेल्फी खिचेरसमेत आफ्नो फेसबुकमा राखेका छन् । झापाका विल्सन हाँस्यब्यङग्य...

शत्रुघन सिन्हा काठमाडौं आइपुगे, किन ?

शत्रुघन सिन्हा काठमाडौं आइपुगे, किन ?
२९ मंसिर, काठमाडौं। बलिउडका चर्चित अभिनेता शत्रुघन सिन्हा बुधबार काठमाडौं आएका छन् । उद्योगपति विनोद चौधरीका छोरा वरुण चौधरीको ‘इन्गेजमेन्ट’मा सहभागी हुन सिन्हा बुधबार अपरान्ह काठमाडौं आइपुगेका हुन् ।भारतीय व्यवसायीको छोरीसँग वरुणको बिहीबार हुने इन्गेजमेन्टमा सहभागी हुन सिन्हालाई चौधरी परिवारले आमन्त्रण गरेको हो । आउँदो अप्रिल २१ तारिखमा वरुणको विवाह हुनेछ ।

टिभी सिरियल नायिका माथी विमान भित्र यौन दुर्व्यवहार

टिभी सिरियल नायिका माथी विमान भित्र यौन दुर्व्यवहार
एजेन्सी । भारतीय टिभी सिरियल ‘उतरन’ मा इच्छाको भूमिका निभाउने नायिका टीना दत्ता फ्लाइटमा यौन दुर्व्यवहारको शिकार बनेकी छिन्। टिनाले आफुमाथी सेक्शुअल ह्यारशमेन्ट भएको आरोप लगाएकी हुन। उनको अनुसार, केही दिन पहिले मुम्बईको एक कार्यक्रममा सहभागी भएर राजकोट फर्किने क्रममा यो घटना घटेको थियो। उडानको क्रममा विमानको एक यात्रुको उनको साथ गलत व्यवहार गरेको उनले आरोप लगाएपनि यसउपर कुनै एक्शन भने लिएकी छैनन...

गाउनुस फिल्म सायदको टाईटल गीत आफ्नै सैलिमा, पाउनुस सायद-२ मा फिचरिङको मौका र ५० हजार (भिडियो सहित)

गाउनुस फिल्म सायदको टाईटल गीत आफ्नै सैलिमा, पाउनुस सायद-२ मा फिचरिङको मौका र ५० हजार (भिडियो सहित)
२७ मङ्सिर , सुवास संकल्प इटहरी। नेपाली सिनेप्रेमीहरु माझ अझै पनि फिल्म सायदको क्रेज कायमनै छ, यो यसबाट पनि थाहा हुन्छ कि फिल्म सायद २ को अफिसियल पोस्टर र ट्रेलर रिलिज पछिको चर्चापरिचर्चा । नेपाली सिने जगतमा निर्माण हुने पछिल्लो समयका चलचित्र हरुले आ-आफ्नै कन्सेप्ट्मा फिल्म प्रचारको शैली अपनाउने गरेका छन । यहि शैली लाई पछ्याउँदैछ रिलिजको तयारिमा रहेको फिल्म सायद २ ले । फिल्मका निर्माता सुनिल रावल...

पहिलो हलिउड फिल्म ‘बेवाच’को टिजरमा यस्तो देखिइन प्रियंका

पहिलो हलिउड फिल्म ‘बेवाच’को टिजरमा यस्तो देखिइन प्रियंका
टिभी सिरियल बन्द भएको १५ वर्षपछि ‘बेवाच’ फिल्मका रूपमा फेरी एकपटक आउन लागेको छ। ‘बेचाच’को पहिलो टिजर रिलिज गरिएको छ।फिल्ममा डायन जोनशन, जेक इफरोन, एलेक्जान्ड्रा डाडारियो तथा प्रियंका चोपडाको मुख्य भूमिका रहेको छ। प्यारामाउन्ट पिक्चरको निर्माण रहेको फिल्मलाई सेथ गोर्डनले निर्देशन गरेका हुन्। फिल्म मे २६ मा रिलिज हुनेछ।     सेतोपाटी

आस्ताए तितो सत्यका ‘राजालाम’ : हास्य कलाकार आरपी भट्टराई

आस्ताए तितो सत्यका ‘राजालाम’ : हास्य कलाकार आरपी भट्टराई
२५ मंसिर, विराटनगर। लोकप्रिय कलाकार तथा गायक आरपी भट्टराईको निधन भएको छ । चर्चित हास्य टिभी श्रृखंलाबाट 'राजालाम मेरो नाम' संवादका लागि चर्चित भट्टराई बिहान सुतिरहेको अवस्थामा मृत भेटिएका हुन्। लामो समयदेखि विरामी रहेका भट्टराईको शुक्रबार विराटनगर स्थित आफ्नै घरमा निधन भएको हो । उनले दर्जनौं टेलिफिल्ममा अभिनय गरेका थिए तथा उनी गायक पनि हुन् । उनले गीति एल्बम पनि निकालेका छन् ।'तीतो सत्य'का अलाव...

अमिताभले ऐश्वर्याको आत्महत्याको कोशिस बारे दिए शंका बढाउने जवाफ

अमिताभले ऐश्वर्याको आत्महत्याको कोशिस बारे दिए शंका बढाउने जवाफ
एजेन्सी । केही दिन यता बलिउडमा ऐश्वर्या राय बच्चनले आत्महत्याको कोशिस गरेको खवर  भाइरल बनेको छ । पति अभिषेक बच्चनका कारण तथा परिवारमा तनाव बढेपछि ऐश्वर्याले आत्महत्या गर्ने कोशिस गरेको बताइएको थियो । तर यसै विषयमा उनका ससुरा अमिताभ बच्चनले यस विषयमा अनौठो प्रतिक्रिया दिएका छन् । एक कार्यक्रममा ऐश्वर्याले आत्महत्याको कोशिस बारे सोधिएको थियो तर अमिताभले प्रतिक्रिया दिनै अस्वीकार गरे । र कुरा गर्नै ...

बलिउड नायिका प्रिति जिन्टाका दाइले गोली हानी गरे आत्महत्या, आत्महत्या गर्नुको कारण यस्तो छ

बलिउड नायिका प्रिति जिन्टाका दाइले गोली हानी गरे आत्महत्या, आत्महत्या गर्नुको कारण यस्तो छ
एजेन्सी । चर्चित बलिउड नायिका प्रिति जिन्टाका कजन ब्रदर नीतिन चौहानले आत्महत्या गरेका छन् । चौहानले शुक्रबार बिहान आफ्नो नीजि कार भित्रै कन्चटमा गोली हानी आत्महत्या गरेका हुन् । कारबाट रगत बगेको देखेपछि उनका परिवारले पुलिसलाई खबर गरेको बताइएको छ । चौहानले दायाँ साइडबाट हानेको गोली बायाँ साइडबाट निस्केर कारमा फसेको प्रहरीले बताएको छ । साथै घटनास्थलमा चार पेज लामो दुईवटा सुसाइड नोट भेटिएको छ । एउ...

आत्महत्याको प्रयास गरेकै हुन त ऐश्वर्या रायले ! कति छ सत्यता ?

आत्महत्याको प्रयास गरेकै हुन त ऐश्वर्या रायले ! कति छ सत्यता ?
१९ मंसिर, मुम्बई। बलिउड सुन्दरी ऐश्वर्या रायले आत्महत्या गर्ने प्रयास गरेको खबर अहिले सामाजिक सञ्जाल र वाट्स एपमा भाइरल भइरहेको छ ।राय घाइते भएको तस्वीरसहित सामाजिक सञ्जालमा पोष्ट गरेर उनले आत्महत्या गर्ने प्रयास गरेको खबर भाइरल भइरहेको छ । ऐश्वर्या राय आफ्नो वैवाहिक जीवनदेखि निराश भएका कारण आत्महत्या गर्ने प्रयास भएको भन्दै सामाजिक सञ्जालमा रायको तस्वीर सेयर भइरहेको छ । ऐश्वर्या रायले ए दिल ह...
trusted online casino malaysia