विद्यालयमा आयुर्वेद तथा योग शिक्षा कार्यक्रम

विद्यालयमा आयुर्वेद तथा योग शिक्षा कार्यक्रम
इनरुवा। इनरुवा नगरपालिकामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सुनसरीको विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ । संघीय सरकारको कार्यक्रम अन्तर्गत विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम विद्यालयस्तरमा तालिम सम्पन्न गरेको हो। आयुर्वेद चिकित्साको बारेमा जानकारी दिने र योग अभ्यासमा बानी पार्ने उद्देश्यले केन्द्रले इनरुवा ५ बलाहामा तालिम सम्पन्न गरेको ह...

बिर्तामोड नगर अस्पताल स्तरोन्नति गर्न भवन निर्माण गरिँदै

बिर्तामोड नगर अस्पताल स्तरोन्नति गर्न भवन निर्माण गरिँदै
झापा । झापाको बिर्तामोड नगरपालिकाको नगर अस्पताल भवन शिलान्यास गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच नगर प्रमुख पवित्रा महतारा प्रसाईले भवनको शिलान्यास गरिन् । हाल सञ्चालनमा रहेको नगर अस्पताल परिसरमा सुविधासम्पन्न तीनतले नयाँ भवन बनाउन लागिएको हो । भवन समयमै निर्माण गरेर सरल, सहज र गुणस्तरीय सेवा प्रदान गरिने उनले बताइन् । १५ करोड ३४ हजारको लागतमा बन्न लागेको सो भवन निर्माणको जिम्मा विभाष इन्टरनेश...

दादुरा रोगविरुद्धको खोप अभियान आजबाट : ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाइँदै

दादुरा रोगविरुद्धको खोप अभियान आजबाट : ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाइँदै
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नौ जिल्लाका बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउन सुरु गरेको छ । स्वास्थ्य सेवा विभागले आज (बिहीबार) देखि नौ जिल्लामा दादुरा रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको जनाएको छ । सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर, बाजुरामा ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाइने भएको हो । दे...

पानी अभाव भएपछि बीपी प्रतिष्ठान धरानमा पठनपाठन नै बन्द

पानी अभाव भएपछि बीपी प्रतिष्ठान धरानमा पठनपाठन नै बन्द
धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पानीको चरम अभाव भन्दै एक साताका लागि पठनपाठन बन्द गरेको छ। प्रतिष्ठानले मगलबार सूचना निकाल्दै अस्पताल परिसरमा खानेपानीको चरम संकट भएपछि पढाइ बन्द गर्नुपरेको जनाएको छ। पर्याप्त मात्रामा पानी आपूर्ति गर्न नसक्दा दोस्रो वर्षको बीडीएस र इन्टर्नको पठनपाठन बन्द गरिएको जानकारी प्रतिष्ठानका सहायक डीन भिम्मी सिंहले दिएका छन्। प्रतिष्ठानले पानी अ...

अब कटारी अस्पतालबाट सर्पदंशको उपचार सेवा

अब कटारी अस्पतालबाट सर्पदंशको उपचार सेवा
उदयपुर । उदयपुरको कटारी नगरपालिकाले कटारी अस्पतालबाट नै सर्पदंशको उपचार सेवा सुरुआत गर्ने भएको छ । गर्मीको मौसमसँगै सर्पदंशको जोखिम बढेकाले अस्पतालबाट नै सर्पदंशको उपचार गर्ने तयारी गरिएको हो । नगर अस्पतालका रुपमा रहेको कटारी अस्पतालमा सर्पदंशको उपचारका लागि सबै तयारी पूरा भएको नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले जानकारी दिए । उनले भने, ‘भेन्टिलेटरसहितको सर्पदंश उपचार कक्षा स्थापना गरिसकेका ...

नोबेल अस्पतालको शौचालयमा झुन्डिएको अवस्थामा भेटिए हाडनाता करणीका आरोपी

नोबेल अस्पतालको शौचालयमा झुन्डिएको अवस्थामा भेटिए हाडनाता करणीका आरोपी
इटहरी । विराटनगरको नोबेल अस्पतालभित्र एक जना बलात्कार आरोपी झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । १३ वर्षीय छोरीमाथि करणी गरेको आरोपमा पक्राउ परेका  पुरुष बुधबार मृत भेटिएका हुन् ।मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार अस्पतालको बुधबार बिहान शौचालयभित्र झुन्डिएको अवस्थामा मोरङको मिक्लाजुङका ३३ वर्षीय पुरुष भेटिएका हुन् ।उनी बुधबार बिहान ५ः२० बजेतिर शौचालय छिरेका थिए । शौचालयबाट ननि...

मोरङका सांसद शर्माद्वारा दैलेखमा निःशुल्क स्वास्थ्य शिविर

मोरङका सांसद शर्माद्वारा दैलेखमा निःशुल्क स्वास्थ्य शिविर
दैलेख । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले कर्णाली प्रदेशको दैलेखमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराएका छन् ।काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजबाट विशेषज्ञ डाक्टरको टोली पठाएर सांसद शर्माले बुधबार दैलेखको आठबीस नगरपालिकामा एक दिने स्वास्थ्य शिविर सञ्चालन गराएका हुन् ।दैलेख क्षेत्र नं.२ बाट निर्वाचित सांसद दिक्पाल कुमार शाही र आठबीस नगरपालिकासँग सह...

खाेटाङमा छ पटक म्याद थप्दा पनि निर्माण सम्पन्न भएन स्वास्थ्य चौकी

खाेटाङमा छ पटक म्याद थप्दा पनि निर्माण सम्पन्न भएन स्वास्थ्य चौकी
खोटाङ । खोटाङको साकेला गाउँपालिका–५ मात्तिम  बिर्तास्थित स्वास्थ्य चौकी भवन छ पटक म्याद थप्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । निर्माण थालेको आठ वर्ष वित्दा पनि भवन अधुरै छ ।सं २०७४ कात्तिक २० भित्र सक्ने गरी युएस–नाना जेभीले २०७२ कात्तिक २० गते भवन निर्माणको सम्झौता गरेको थियो । यसबीचमा निर्माणका लागि छ पटक म्याद थपिएको छ ।रु दुई करोड १६ लाखको लागतमा भवन निर्माणको सम्झौता गरिएको थियो । भवन निर...

विपन्नको निःशुल्क उपचार नगर्ने अस्पताल सात दिनभित्र बन्द गर्ने मेयर शाहको चेतावनी

विपन्नको निःशुल्क उपचार नगर्ने अस्पताल सात दिनभित्र बन्द गर्ने मेयर शाहको चेतावनी
काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले १० प्रतिशत विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा नदिने काठमाडौँ महानगरभित्र रहेका अस्पताल लगायत ६८ स्वास्थ्य संस्थालाई ७ दिने अल्टिमेटम दिएका छन् ।स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर उनले ती स्वास्थ्य संस्थाहरूको सूची बुझाउँदै सात दिनभित्र कारबाही गर्न माग गरेका छन् । अन्यथा महानगरपालिकाले ती स्वास्थ्य संस्थाको प्रशासन बन्द गर्ने चेतावनी...

मनकारी गिभिना: नर्सहरूप्रति नकारात्मक टिप्पणी नगर्न आग्रह गर्दै मागिन् माफी

मनकारी गिभिना: नर्सहरूप्रति नकारात्मक टिप्पणी नगर्न आग्रह गर्दै मागिन् माफी
काठमाडाैं । अहिले सामाजिक सञ्जालमा नर्सहरुमाथि भइरहेको गालीगलौजप्रति गिभिना मगरले दु:ख व्यक्त गर्दै स्वास्थ्यकर्मीहरूलाई नकारात्मक टिप्पणी नगरिदिन आग्रह गरेकी छन् । आफूले भावनामा बहकिएर ड्युटीमा रहेका नर्सहरूसँगको विवादको भिडिओ पोस्ट गरेकोमा गिभिनाले माफी मागेकी छन् । गिभिनाले भनेकी छन्, ‘नर्संहरूको आत्मसम्मानमा चोट पुगेको छ, तर मेरो त्यस्तो उद्देश्य थिएन । मान्छेबाटै गल्ती हुन्छ । म क्षमाप्रार्थी...
trusted online casino malaysia