मुलुकमा स्वास्थ्य संकटकाल घोषणा गरिदै
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या प्रत्येक घण्टामा औसत दश जनाका दरले बढ्न थालेको छ । विश्व स्वास्थ्य संगठनले पनि नेपाल जोखिमयुक्त रहेको नै बताउँदै आएको छ ।सरकारले हालको अवस्थालाई मध्यनजर गरेर योजना बनाउन नसकेको आलोचना बढेको छ । पछिल्ला दिनमा संक्रमित गुणात्मकरुपमा बढ्दै जानुले सरकारको कार्यशैलीमा प्रश्न उठेको छ । बुधबार मात्र स्वास्थ्य मन्त्रालयले आगामी जोखिमलाई न्यूनीकरण गर्न स्वा...












