संखुवासभामा पनि २ जनामा कोरोनाको पुष्टि, कुल संख्या १४०१ पुग्यो

संखुवासभामा पनि २ जनामा कोरोनाको पुष्टि, कुल संख्या १४०१ पुग्यो
नेपालमा शनिबार दिउँसो सम्ममा संक्रमितको कुल संख्या १ हजार ४ सय १ पुगेको छ । नेपालमा थप १ सय ८९ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै नेपालमा शनिबार दिउँसो सम्ममा संक्रमितको संख्या कुल १ हजार ४ सय १ पुगेको छ । आज थपिएको संख्या अहिलेसम्मकै उच्च हो । यस अघि हिजो बिहीबार एकैपटक १ सय ५६ जनामा संक्रमण पाइएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्...

कोरोनाबाट थप एकको मृत्यु, संक्रमितको संख्या १२१२ पुग्यो

कोरोनाबाट थप एकको मृत्यु, संक्रमितको संख्या १२१२ पुग्यो
नेपालमा थप १७० जनामा कोरोना संक्रमित पुष्टि भएको । यो संगै शुक्रबार सम्म नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुगेको छ । नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप १७० जनामा कोरोना संक्रमित पुष्टि भएको जानकारी दिए । प्रवक्ता देवकोटाका अनुसार कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका २७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै धरानमा भएको परीक्षणमा सप्तरी...

कोरोनाको सङ्क्रमणबाट थप एकको मृत्यु, १८७ जना संक्रमित कोरोना मुक्त

कोरोनाको सङ्क्रमणबाट थप एकको मृत्यु, १८७ जना संक्रमित कोरोना मुक्त
आज बिहिबार मात्र नेपालमा थप १ सय ५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४२ जना पुगेको छ। विभिन्न प्रयोगशालामा एकैदिन यति धैरे संक्रमित थपिएका हुन् । हालसम्म ६० हजार ६ सय ९६ र आरडीटी विधिबाट १ लाख २ हजार ३४ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । । त्यसैगरी, अहिलेसम्म १ सय ८७...

एकै दिन ११४ संक्रमित थप, कुल संक्रमितको संख्या ८८६ पुग्यो

एकै दिन ११४ संक्रमित थप, कुल संक्रमितको संख्या ८८६ पुग्यो
बुधबार दिउँसो मात्र नेपालमा थप १ सय १४ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संगै नेपालमा बुधबार दिउँसो सम्ममा संक्रमितको संख्या कुल ८८६ पुगेको छ । एकैपटक यतिधेरै संख्यामा नेपालमा कोरोना संक्रमित थपिएको यो नै पहिलो पटक हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार बुधबार रौतहट, बाग्लुङ, मकवानपुर, झापा, बारा, सप्तरी,...

सप्तरीमा थप ११ जना व्यक्तिमा कोरोनाको संक्रमण

सप्तरीमा थप ११ जना व्यक्तिमा कोरोनाको संक्रमण
सप्तरीमा आज साझ ११ जना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको छ। जसमा एक जना महिला र बाँकी सबै पुरूष रहेका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले सप्तरीका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । उनीहरूलाई राजविराजस्थित गजेन्द्रनारायण अस्पतालको आइसोलेसनमा लगिँदैछ। नयाँ संक्रमितमा सप्तरीको बोदे बर्साइन नगरपालिकाका १८, १९, १९, २०, २०, २१, २...

कोरोना संक्रमितको संख्या ७७२ पु्ग्यो, आज मात्र ९० जना थपियो

कोरोना संक्रमितको संख्या ७७२ पु्ग्यो, आज मात्र ९० जना थपियो
नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ७७२ पुगेको छ। आज (मंगलबार) दिउसो मात्र ९० कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार महत्तरीका २, बारामा कार्यरत जुम्लाका२, बाराका ३, रौतहटका २२, सिरहाका ५, धनुषाका १, बाँकेका ८, कपिलवस्तुका २६, अर्घाखाँचीका २, गुल्मीका २, रूपन्देहीका १, कैलालीका १, अछामका १, स्याङ्जाका २ र सुर्खेतका १२ कोरोना संक्रमित थपि...

सप्तरीमा थप २ संगै नेपालमा संक्रमितको संख्या ६७५ पुग्यो

सप्तरीमा थप २ संगै नेपालमा संक्रमितको संख्या ६७५ पुग्यो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा नेपालमा काेराेना संक्रमितकाे संख्या ६७५ पुगेकाे छ । आज मात्रै ७२ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको, विपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठा दाङ, किटजन्य राेग अनुसान्धन तथा तालिम केन्द्र हेटाैँडा, भेरी अस्पताल नेपालगंज र प्रदेशिक अस्पताल सुर्खेतमा गरिकाे परीक्षमा ७२ ज...

थप ३६ नया संक्रमित, झापामा थप १ जना

थप ३६ नया संक्रमित, झापामा थप १ जना
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । शनिबार दिउँसो पुनः ३६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । शनिबार विहान मात्र ३२ जना नयाँ संक्रमित भेटिएको अवस्थामा दिउँसो पुनः ३६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संगै नेपालमा संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नि...

नेपालमा संक्रमितको संख्या ५४८ पुग्यो, ७० जना निको भएर घर फर्किए

नेपालमा संक्रमितको संख्या ५४८ पुग्यो, ७० जना निको भएर घर फर्किए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कपिलबस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवनमा गरी ३२ जनामा संक्रमण पुष्टि भएको छ । शनिबार बिहान मात्र ३२ जना कोरोना संक्रमित थपिएका छन् । सर्लाहीको गोडैता र कविलासी नगरपालिकाका १३ जना पुरुष गरि ३२ जनामा कोरोणा संक्रमण पुष्टि भएको हो । बाराको करैयामाई गाउँपालिका १ जना पुरुष, कपिलवस्तुमा १ महिला सहित ८ जना, रुपन्देहीमा ८ जना पुरुष, चितवन र का...

कोशी गाउँपालिका ५ नं. वडाको क्वारेन्टाइनबाट २० जना घर फर्के

कोशी गाउँपालिका ५ नं. वडाको क्वारेन्टाइनबाट २० जना घर फर्के
लौकही। सुनसरीको कोशी गाउँपालिकामा रहेको क्वारेन्टाइनमा बसेका २० जना आज घर फर्केका छन। कोशी गाउँपालिका ५ स्थित रहेको मदरसा दारुल होदा अल सल्फियाको क्वारेन्टाइनमा बसेकाहरुलाई आज बिदाई गरिएको हो। कोरोना भाइरसको जोखिमलाई न्युनिकरण गर्न कोशी गाउँपालिका वडा नं. ५ मा रहेको क्वारेन्टाइनमा बसेका २० जनालाई कोशी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष साहजमालले विदाई गरेका हुन। क्वारेन्टाइनमा बसेका २० जना दुई...
trusted online casino malaysia