नेपालमा संक्रमितको संख्या २४५ पुग्याे, थप २ मा संक्रमणको पुष्टि

नेपालमा संक्रमितको संख्या २४५ पुग्याे, थप २ मा संक्रमणको पुष्टि
विहिबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप दुई जनामा कोरोना भाइरस संक्रमणको पुष्टि गरेको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या २ सय ४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ भेटिएका दुई संक्रमितमध्ये एक चन्द्रागिरी काठमाडौंका ३२ वर्षीय पुरुष र अर्की कपिलबस्तुकी ६ वर्षीया बालिका भएको उल्लेख गरेको छ । उनीहरूकाे स्वस्थ्य अवस्था सामान्य रहेकाे स्वास्थ्य तथा जनसंख्या ...

नेपालमा थप २४ नयाँ संक्रमित, संक्रमितको २ सय ४३ पुग्यो

नेपालमा थप २४ नयाँ संक्रमित, संक्रमितको २ सय ४३ पुग्यो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप २४ जना नयाँ संक्रमित थपिएका छन् ।थपिएकाहरुमा रुपन्देही, कपिलवस्तु, पर्सा, नवलपरासीका हुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संगै नेपालमा संक्रमितको २ सय ४३ पुगेको छ । बुधबार साँझ थपिएका २४ नयाँ संक्रमितहरुमा रुपन्देहीका २२ देखि ४१ बर्षसम्मका नौ जना पुरुषहरु छन् भने ४ देखि २८ बर्षसम्मका ३ महिलाहरु छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्र...

नेपालमा कोरोना संक्रमितको संख्या २१९

नेपालमा कोरोना संक्रमितको संख्या २१९
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा फेरि एकजना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ। थपिएका संक्रमित कपिलवस्तु-५ निवासी २२ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण अनुसार उनको कोरोना पोजेटिभ देखिएको हो। यसअघि मंगलबार मात्र...

नेपालमा कोरोना संक्रमितको संख्या २१७, काठमाडाैँ तथा भक्तपुरमा भेटिए कोरोना संक्रमित

नेपालमा कोरोना संक्रमितको संख्या २१७, काठमाडाैँ तथा भक्तपुरमा भेटिए कोरोना संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा फेरि २६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या २१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पर्साका २२, २८, २८, ३२, ४५ र ६० वर्षीय महिला तथा १६, २२, २४,२५, २५, २८,२८, ३२, ५९, ५५,६१, र ६१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । यस्तै महोत्तरीका १६ र ३५ वर्षीय पुरुष तथा धनुषाकी २० वर्षीया महिला र ४०...

वि.पि. धरानमा अन्तराष्ट्रिय नर्सिङ दिवस

वि.पि. धरानमा अन्तराष्ट्रिय नर्सिङ दिवस
इनरुवा। वि.पि.कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानले सधै झै यो वर्ष पनि १२ मैइ का दिन २०० औ अन्तराष्ट्रिय नर्सिङ दिवस मनाएको छ। कोरोना भाईरसको महामारी र लकडाउनको बीचमा पनि प्रतिष्ठानका नर्सहरुले फ्लोरेन्सलाई सम्झदै नर्सिङ दिवस मनाएका हुन् । फ्लोरेन्स नाइटिंगेलको २ सय औं जन्म दिवसको अवसरमा वि.पि.कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानले नर्सिङ दिवस मनाएको हो । नेपाल नर्सिंङ संघ BPKIHS धरान युनिट...

नेपालमा कोरोना संक्रमितको १९१ पुग्यो, थप ५७ जनामा कोरोना पुष्टि

नेपालमा कोरोना संक्रमितको १९१ पुग्यो, थप ५७ जनामा कोरोना पुष्टि
नेपालमा आज एकै दिन थप ५७ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ५७ जनामा कोरोना पुष्टि भएको र उनीहरु सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमितको संख्या १९१ पुगेको छ। मन्त्रालयका अनुसार नयाँ संक्रमितमा कपिलबस्तु जिल्लाका ८ जना, रुपन्देही जिल्लाका ९ जना, पर्सा जिल्लाका ३९ जना तथा बारा जिल्लाका १ जना रहेका छन् । उनीह...

नेपालमा थप १३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३४ पुग्यो

नेपालमा थप १३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३४ पुग्यो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, रुपन्देही र बर्दियामा गरी १३ जना नयाँ संक्रमित थपिएका हुन्। मन्त्रालयका अनुसार कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ गरी १३ जना संक्रमित थपिएका हुन्। यो सहित नेपालमा संक्रमितको संख्या १३४ पुगेको छ। सोमबार विहानमात्रै कपिलवस्तुमा १० जनामा कोरोन...

नेपालमा कोरोना संक्रमितको संख्या १२१, सप्तरीमा थप एकमा पुष्टि

नेपालमा कोरोना संक्रमितको संख्या १२१, सप्तरीमा थप एकमा पुष्टि
सोमबार दिउँसो थप एक जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार नयाँ संक्रमित युवक सप्तरीका हुन्। १८ वर्षीय युवक डाक्नेश्वरी नगरपालिका-३ का बासिन्दा हुन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा युवकमा संक्रमण पुष्टि भएको हो। यो सँगै नेपालम...

कपिलवस्तुमा थप १० जनामा कोरोना पुष्टि, नेपालमा कुल संक्रमित १२० पुगे

कपिलवस्तुमा थप १० जनामा कोरोना पुष्टि, नेपालमा कुल संक्रमित १२० पुगे
काठमाडाै‌ं। नेपालमा कोरोना संक्रमणको संख्या १२० पुगेको छ । आज कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कपिलवस्तुको यशाेधरा गाउँपालिका-५ र बुद्दभुमि नगरपालिका-७,१० का १८ वर्ष देखि ३४ वर्षका पुरुषहरुमामा कोरोना देखिएकाे छ। उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । कपिलवस्तुमा य...
trusted online casino malaysia