तीनवटा एन्टीभाइरल औषधीको संमिश्रणले कोभिड–१९ का बिरामीलाई चार दिनमा नै निको बनाउने दाबी

तीनवटा एन्टीभाइरल औषधीको संमिश्रणले कोभिड–१९ का बिरामीलाई चार दिनमा नै निको बनाउने दाबी
तीनवटा एन्टीभाइरल औषधी र एउटा इम्युन सिस्टम बुस्टर (प्रतिरोधात्मक शक्ति बढाउने) को संमिश्रणले कोरोनाभाइरसका संक्रमितहरुलाई चाँडो निको हुन सहयोग गर्ने हङकङका डाक्टरहरुले बताएका छन् । उनीहरुले यसलाई थप परीक्षण गर्न आवश्यक रहेको बताए पनि यो कोभिड–१९ का बिरामीका लागि उपचारको नयाँ सम्भावना हुनसक्ने उनीहरुको भनाइ छ । हाल अमेरिकाले प्रयोगात्मक एन्टीभाइरल औषधी रेम्डेसिभिरलाई मात्र उपचारका लागि मान्यता दिए...

उदयपुरको भुल्के निवासी एक महिलामा कोरोना संक्रमणको पुष्टि

उदयपुरको भुल्के निवासी एक महिलामा कोरोना संक्रमणको पुष्टि
उदयपुरमा थप एकमा संक्रमण देखापरेको छ। नेपालमा कोभिड-१९ संक्रमितको संख्या १ सय १० पुगेको छ । उदयपुरको भुल्के निवासी ४३ वर्षिय महिलामा नयाँ संक्रमण देखिएको हो। कोशी अस्पताल, विराटनगरको प्रयोगशालामा गरीएको परीक्षणमा नयाँ संक्रमण देखिएको हो । संक्रमितको अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्तीमा उल्लेख गरिएको छ । उनीहरुको सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जना...

कोरोनालाई पराजित गर्ने कैलालीकी दीपा

कोरोनालाई पराजित गर्ने कैलालीकी दीपा
कैलालीको धनगढी उपमहानगरपालिका–५ की ३४ वर्षीया दीपा शाही ३५ दिन अस्पताल बसिन्। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएपछि उनले अस्पतालको आइसोलेसन वार्डमा ती दिन बिताउन बाध्य भइन्।चैत २२ गते उनमा पहिलो पटक कोरोना संक्रमण देखियो। सोही दिन उनी धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएकी थिइन्।अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार ३५ दिनदेखि सेती अस्पतालमा उपचाररत...

थप ७ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १०९ पुग्यो

थप ७ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १०९ पुग्यो
नेपालमा थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार संक्रमितहरुमा उदयपुरको भुल्केका १८, ४५ र ६५ वर्षीय महिला र कपिलबस्तुका १७, १८ र १८ ...

नेपालमा संक्रमितको संख्या १०२ पुग्यो

नेपालमा संक्रमितको संख्या १०२ पुग्यो
काठमाडौं। नेपालमा पुनः आज एक जना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २ पुगेको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा थप १ जनामा कोरोना पोजेटिभ देखिएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले संक्रमित किशोर १६ बर्षीय रहेको जानकारी दिनुभयो ।

संसद भवनमा ४४१ जनाको कोरोना रिपोर्ट नेगेटिभ

संसद भवनमा ४४१ जनाको कोरोना रिपोर्ट नेगेटिभ
काठमाडौं। संघीय संसदका सांसद र कर्मचारीसहित ४४१ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। बिहीबार संसद भवन नयाँ बानेश्‍वरमा गरिएको परीक्षण रिपोर्ट शुक्रबार आएको हो। परीक्षण गरिएकामध्ये सबैको रिपोर्ट नेगेटिभ आएकव संसद सचिवालयले जनाएको छ। बिहीबार संघीय सांसद र अन्यसहित ४४१ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो। बिहीबार १७९ जना प्रतिन...

विराटनगरबाट थप ८ जना कोरोना मुक्त भएर डिस्चार्ज

विराटनगरबाट थप ८ जना कोरोना मुक्त भएर डिस्चार्ज
विराटनगर। विराटनगर स्थित कोभिड–१९ उपचार केन्द्रको आइसोलेशनमा उपचाररत थप ८ जना संक्रमितहरु कोरोना मुक्त भएर आज डिस्चार्ज भएका छन् । लगातार दुई पटक गरेको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनिहरु डिस्चार्ज भएका हुन। अस्पतालको आइसोलेसनमा रहेका थप ८ जना कोरोना मुक्त पुष्टि भएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। शुक्रबार डिस्चार्ज भएकाहरुमा उदयपुर, विराटनगर तथा भारतीय नागरिक छन् । डिस्चार्जपछि पनि...

नेपालमा कोरोना संक्रमित सय नाघ्यो

नेपालमा कोरोना संक्रमित सय नाघ्यो
काठमान्डाें। कोभिड–१९ को सङ्क्रमण आज थप दुई जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा कपिलबस्तु का १६ वर्षीय र २२ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । यो सँगै संक्रमितको संख्या १०१ पुगेको छ । बुधबार एकै दिन १७ जनामा संक्रमण देखिएको थियो । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार संक्रमितको अवस्था सामान्य रहेको र ...

दुई महिने शिशुमा पनि देखियो कोरोनाको संक्रमण, नेपालमा संक्रमितको संख्या ९९

दुई महिने शिशुमा पनि देखियो कोरोनाको संक्रमण, नेपालमा संक्रमितको संख्या ९९
थप १७ जनामा कोरोना भाइरसबाट संक्रमण देखिए संगै नेपालमा संक्रमित हुनेको संख्या ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९९ पुगेको जानकारी दिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनाको रिपोर्ट पोजिटभ आएको उनले बताए । संक्रमितहरु २ महिना देखि ६६ वर्षसम्मका भएको पनि उनले ...

विराटनगरमा उपचाररत ६ जना कोरोना संक्रमित डिस्चार्ज

विराटनगरमा उपचाररत ६ जना कोरोना संक्रमित डिस्चार्ज
कोशी अस्पताल विराटनगरमा रहेको कोरोना अस्पतालमा उपचार गराएका छ भारतीय नागरीकलाई आज डिस्चार्ज गरिएको छ । उदयपुरको भुल्केस्थति मस्जिदमा संक्रमण देखिएपछी उनीहरुलाई विराटनगरस्थित कोशी अस्पतालमा ल्याइ उपचार गरिएको थियो । पछिल्लो तीन परीक्षणमा कोरोना संक्रमण नेगेटिभ देखिएपछी संक्रमण मुक्त भएको भन्दै डिस्चार्ज गरिएको हो । डिस्चार्ज भएकामा २१ देखि ३४ वर्षका पुरुषहरु छन् । आयोजित पत्रकार सम्मेलनबाट प्रद...
trusted online casino malaysia