सुनसरीको इनरुवा सहित ७ पालिकामा दादुरा रुबेला खोप लगाइदै
पहिलो चरण अन्र्तगत सुनसरीमा आज इनरुवा सहित ७ पालिकामा दादुरा रुबेला खोप लगाइदै छ । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार आज सुनसरीको धरान उप महानगरपालिका सहित इनरुवा र दुहवी नगरपालिकाको साथै देवानगञ्ज, हरिनगर, कोशी र भोक्राहा नरसिंह गाउँपालिकामा दादुरा रुबेलाको खोप लगाउनुका साथै पोलियो थोपा समेत खुवाइदै छ ।
हरेक स्थानीय तहमा पायक पर्ने गरी वडागत रुपमा खोप केन्द्र निर्धारण गरिएको स्वास्थ्य प्रमुख स...












