पारसको उपचार शुरु, सहयोग रकम जुटदै 

पारसको उपचार शुरु, सहयोग रकम जुटदै 
१८ पौष, नरेन्द्र बस्नेत लक्ष्मीमार्ग। ब्लड ब्यान्सरबाट पिडित मोरङको बेलबारी ११ लक्ष्मीमार्गका ७ बर्षीय बालक पारस कार्कीको भारतको गुजरातस्थित टाटा मेमोरियल अस्पतालमा उपचार शुरु भएको छ । एक साताअघि उपचार खर्चको अभावमा छटपटाईरहेका ती बालकको बारेमा विभिन्न पत्रिकामा समाचार प्रकाशित गरेपछि स्थानीयले झण्डै २ लाख चन्दा संकलन गरी प्रारम्भिक उपचारका लागी पठाएका थिए । समाचार प्रकाशित भएपछि उनको उपचार...

पहिला र अहिलेको इनरुवा अस्पताल (भिडियो)

पहिला र अहिलेको इनरुवा अस्पताल (भिडियो)
१८ पौष, अमर काफ्ले। केहि समय पहिला र अहिलेको अवस्था सम्म आइपुग्दा इनरुवा अस्पतालको अवस्था र सेवा प्रवाहलाई भिडियो मार्फत देखाउने प्रयास गरिएको छ। https://youtu.be/iE3XnoKarzk

२५ कम्पनीका औषधि गुणस्तरहीन 

२५ कम्पनीका औषधि गुणस्तरहीन 
१८ पौष, काठमाडौं। नेपालका २५ औषधि उत्पादन कम्पनी मापदण्डविपरीत सञ्चालन भइरहेको पाइएको छ। त्यस्ता कम्पनीलाई कानुनबमोजिम कारबाही गर्ने जिम्मेवारी पाएको औषधि व्यवस्था विभाग भने मुकदर्शक बनेको छ। विभागका अनुसार मुलुकमा भिन्न-भिन्न प्रकारका औषधि उत्पादन गर्ने ५५ कम्पनी सञ्चालनमा छन्। यसका अतिरिक्त नौ वटा कम्पनी भौतिक पूर्वाधार निर्माणका चरणमा छन्। जसले विभागको सञ्चालन अनुमति पाइसकेका छैनन्। औषधि...

किन हुन्छ पिनास ? कसरी बच्ने ?

किन हुन्छ पिनास ? कसरी बच्ने ?
लोचन कार्की, जनरल फिजिसियन पिनास हुने कारण -टाउको र अनुहारका हाडमा खाली ठाउँ हुन्छन् । उक्त हाडमा हावा भरिएको हुन्छ । चिसोको कारण नाकभित्रको पानी बाहिर निस्किन सक्दैन र त्यस्तो पानी खाली ठाउँमा गएर बस्ने गर्छ । जसले गर्दा मानिसमा पिनास हुन्छ । सुरुमा रुघा लाग्छ र बिस्तारै यसले पिनासको रूप लिन थाल्छ । -पिनास हुँदा नाकमा पानी भरिनुका साथै नाक सुन्निने समस्या हुन्छ । यस्तो अवस्थामा ब्याक्टेरिय...

सरकारीका ग्रामिण स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको मनोमानी बढ्दै

सरकारीका ग्रामिण स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको मनोमानी बढ्दै
१५ पौष, मिकाइल आलम इनरुवा । सुनसरीमा रहेको दर्जनौं सरकारी स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको मनोमानी बढेको पाइएको छ । संचारकर्मीहरुले गरेको अनुगमनको क्रममा यस्तो पाइएको हो । अनुगमनको क्रममा जिल्लाको दर्जनौं सरकारी स्वास्थ्य चौकीहरुमा कर्मचारी तथा स्वास्थ्यकर्मी ११ बजे सम्म पनि कार्यालयमा नआएको देखियो । सो क्रममा कोशी क्षेत्रका स्थानीयहरुले दिएको जानकारी अनुसार जाडोयामको समय...

सिरहाका एक लाख १२ हजार ६९५ घरधुरीमा शौचालय

सिरहाका एक लाख १२ हजार ६९५ घरधुरीमा शौचालय
१४ पौष, सिरहा। नेपाललाई सन् २०१७ सम्ममा खुला दिसामुक्त गर्ने सरकारी लक्ष्य अनुसार सिरहा जिल्लालाई पनि खुला दिसामुक्त घोषणा गर्न विगत चार वर्ष देखि अभियान सञ्चालन गरिएको छ । सो अभियानपछि जिल्लाका ९५ प्रतिशत घरधुरीमा शौचालय निर्माण भइसकेको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सिरहाका प्रमुख राजेश कुशवाहाले जानकारी दिनुभयो । प्रमुख कुशवाहाका अनुसार जिल्लाको कुल एक लाख १८ हजार ७६२ घरधुर...

इनरुवा बस्ने सोनमले दुइ टाउको सहितको अनौठो शिशुलाइ जन्मदिइन्

इनरुवा बस्ने सोनमले दुइ टाउको सहितको अनौठो शिशुलाइ जन्मदिइन्
१३ पौष, धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्त्री तथा प्रसूती विभागमा एक महिलाले चार हात, दुइ टाउको र दुइ खुट्टा भएको शिशुको जन्म दिएकी छिन् । उनी गत मंगलबार प्रतिष्ठानको प्रसूती विभागमा आएकी थिइन् । प्रसूतीका लागि जटिल अवस्था आएपछि तत्कालै पेट चिरेर शल्यक्रिया गर्दा चार हात, दुइ टाउको र दुइ खुट्टा भएको बच्चा निकालिएको प्रतिष्ठानका डा. सूर्यप्रसाद रिमालले बताए। अनौठो बच्चा जन्मि...

जाडो महिनामा कण्डम बिक्री दोब्बर हुन्छ किन ?

जाडो महिनामा कण्डम बिक्री दोब्बर हुन्छ किन ?
गुड फ्राइडेको छुट्टै महत्व छ शहरी परिवेशमा । शनिबार विदा हुने भएकाले खानपिन गर्ने र मज्जाले सुत्न पाइने हुनाले पनि नेपालमा शुक्रबारको अझ ठूलो अर्थ छ । काठमाडौंका मेडिकल हल र कण्डम हाउसहरुमा अरु दिनको तुलनामा शुक्रबार कण्डमको बिक्री झण्डै दोब्बर हुने गरेकोले पनि शुक्रबार अधिकांश दम्पती र युवायुवतीले सेक्स गर्ने गरेको तथ्यले देखाउछ । शुक्रबार हप्ताको अन्तिम दिन र भोली पल्ट बिदा हुने भएकाले दम्पत...

एनाको खुलासा : हलिउड अभिनेता देखि फुटबलर सम्म, हरेक रात १२ लाखभन्दा बढी कमाउँछु

एनाको खुलासा : हलिउड अभिनेता देखि फुटबलर सम्म, हरेक रात १२ लाखभन्दा बढी कमाउँछु
जर्मनीकी एक यौनकर्मीले आफ्नो सम्बन्ध हलिउड स्टार, चर्चित फुटबलर र नेताहरुसँग भएको दाबी गरेकी छन् । उक्त व्यक्तिहरुलाई दिने यौनसेवा मार्फत हरेक रातको (९००० पाउण्ड) लगभग १२ लाख कमाउने गरेकी छन् । सिंड्रेला एस्कोर्ट्स नामक एजेन्सीका लागि काम गर्ने २१ वर्षीया एनाले एक न्यूज च्यानलमा यस्तो खुलासा गरेकी हुन् । एनाले बताइन् कि उक्त सूचीमा हलिउडमा नाम चलेका स्टार्सहरु उनको नियमित ग्राहक छन् । सिंड्रेल...

बीपीका डा. अरुणलाई ‘एलन ड्रास अन्तराष्ट्रिय फेलोसिप’ अवार्ड

बीपीका डा. अरुणलाई ‘एलन ड्रास अन्तराष्ट्रिय फेलोसिप’ अवार्ड
सुनसरी । सुनसरीको धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बालरोग विशेषज्ञ डा. अरुण कुमार सिंहले ‘एलन ड्रास अन्तराष्ट्रिय फेलोसिप’ अवार्ड प्राप्त गरेका छन । सन् २०१७ का लागि बालबालिकामा हुने मधुमेह माथि थप अनुसन्धानका लागि उनले ५ हजार डलर राशिको अवार्ड पाएको हुन । ‘इन्टरनेसनल सोसाइटी अफ पेडयटिक एन्ड एडोलोसेन्ट डाइबिटिज (आईएसपीएडी) ले डा.सिंहलाई फेलोसिप प्रदान गरेको हो ।यस्तो अव...
trusted online casino malaysia