विवाहपछि किन मोटाउछन् त युवतीहरु ?
१८ मंसिर, काठमाडौं। दुव्ला युवायुवती विवाहपछि मोटाउने गरेको देखिन्छ । विवाहपछि किन मोटाउछन् त युवायुवतीहरु ? यसबारे धेरै थरीका धारणा सार्वजनिक भएका छन् । फेमिली सिस्टम एण्ड हेल्थ जर्नलमा प्रकाशित एक रिपोर्टका अनुसारविवाहपछि थुप्रै महिला र पुरुषको तौल तीब्रगतिमा बृद्धि भएको बताइएको छ ।त्यस्तै अर्को एक अध्ययनका अनुसार विवाहको ५ वर्षभित्र करिब ८२ प्रतिशत जोडीको तौल ५ देखि १० किलोसम्म बढेको दावी गरि...











