मुलुककै एकमात्र केन्द्रीय बाल अस्पतालमा राम्रो सेवा पाईएला र रोग निको होला भन्ने धेरैको आशा हुन्छ । तर कान्ति बाल अस्पतालको यथार्थ अर्के छ ।यहाँ दुई नर्सले ५२ जनासम्म बिरामीलाई सेवा दिनुपर्छ । अस्पतालको मेडिकल वार्डमा ५२ शय्या छन् ।वार्ड सधैँजसो भरिभराउ हुन् तर विरामीलाई हेरचाह गर्ने दुई नर्समात्र हुन्छन् । सो वार्डका लागि अस्पतालले १० नर्स खटाएको छ तर पालो बाँडिएर खटिँदा एक सिफ्टमा दुईजना नर्समा हुन्छन् । साप्ताहिक बिदा, सार्वजनिक बिदा र सिफ्ट बाडिँदा ड्युटिमा दुईजनामात्र हुन्छों वार्डका नर्स निर्मला रेग्मीले भनिन् ।हस्पतालकै पेईङ वार्डका ४० शय्याका लागि पनि दुईजनामात्र नर्स छन् ।, आजको नागरिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia