कपाल स्ट्रेट गर्दै हुनुहुन्छ ? यस्ता कुरामा होस गर्नुहोस
१. कालो रंग या हेना प्रयोग गरेको एक हप्तासम्म कपाल स्ट्रट गर्न ठीक होइन । यस्तो कपालमा स्ट्रेट नबस्ने मात्रै होइन कपाल नै ड्यामेज हुन सक्छ । हेना लगाएको कपालमा तीन महिना पछि मात्रै स्ट्रेट गर्न राम्रो हुन्छ । स्ट्रेट गरेपछि भने कपालमा रंग लगाउन सकिन्छ ।
२. हावाजस्तो उड्ने कपाल ( वेट नभएको) धेरै नरम कपाल छ भने स्ट्रेट गर्न रहर नगर्दा नै हुन्छ । यस्तो कपालमा स्ट्रेट बस्दैन वा टिक्दैन । धरै चया पर...












