संसारमा विवाहलाई लिएर अनेकौं मान्यताहरु रहिअाएको छ । ठाँउ अनुसार सामाजिक मूल्य मान्यतालाई अाधार बनाएर विवाह गर्ने प्रचलन छ । तर तपाईले यस्तो सुन्नु भएको छ जहाँ केटीलाई अपहरण गरी जबर्जस्ती बिहे गरिन्छ । किर्गिस्तानमा यस्तै प्रकारको चलन रहिअाएको छ ।

किर्गिस्तानको केटाहरु अाफूले मन पराएको केटीलाई अपहरण गर्छन् र फेरी त्यसपछि अपहरित केटीलाई बन्धक बनाएर बलात्कार गरेपछि उनीहरुको बिहे हुन्छ ।यस्तो अनौठो सस्कारलाई अला कचु भन्ने गरिन्छ । यस्तो प्रकारको विवाह बढी ग्रामिण भेगमा हुने गरेको छ ।एजेन्सी

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia