ब्वाइफ्रेण्ड संग पहिलाे पटक डेटिङ गएकी युवती टवाइलेटमा नराम्राे संग फसेपछि
एजेन्सी । पहिलो पटक डेटमा गएकी एक युवतीले अत्यधिक लज्जास्पद क्षणको सामना गर्नुपर्यो जब ट्वाइलेटमा फ्लश नभएको आफ्नो दिसालाई उनले झ्यालबाट फ्याँक्ने कोसिस गरिन् । स्थिती त्यतिबेला तनावग्रस्त भयो जब उनको दिसा बगैंचामा खस्नुको साटो ती दुई झ्यालको बिचमा फस्यो जुन खुल्दैनथ्यो ।
ती महिला जिम्नास्टका छात्र लियम स्मिथसँग पहिलो पटक डेटमा गएकी थिइन् ।दुई झ्यालबिच फसेको दिसा हटाउने कोसिसमा यी महिला आफैं...












