क्रिसमस मनाउनेलाई ५ वर्ष जेल !
पुष ९ एजेन्सी । ब्रुनाइका राजा सुल्तान हसनले क्रिसमस मनाउने कारवाही गर्ने भएका छन।उनले क्रिश्चियन धर्मालम्वीहरु मनाउने गरिएको क्रिसमस बुनाइमा मनाए ५ बर्ष जेल सजाय भेग्नु पर्ने चेतावनी लिएका छन।साथै उनले ब्रुनाईमा क्रिसमस मनाउनेलाई मात्रै होइन बधाइ दिने वा क्रिसमसको झल्को दिने टोपी समेत लगाएको भेटिए उक्त कारवाही गरिने चेतावनी दिएका छन।विश्वभरी क्रिसमस अन्य धर्मालम्वीहरुले मनाउने फेसन सुरु भएपछि ब्र...












