जब उनले ‘महिनावारी’को….सार्वजनिक गरिन् (तस्बिरसहित)
लन्डन । भारतीय मुलकी क्यानेडियन नागरिक रुपी कौरको एउटा तस्बिर विश्वभर चर्चाको विषय भएको छ । लेखिकासमेत रहेकी रुपीले सामाजिक सञ्जाल इन्स्टाग्राममा महिनावरी भएको तस्बिर राखेपछि अहिले चर्चा भएको हो । उनले महिनावरी हुँदा निस्किएको रगतले भिजेको ट्राउजर र ओछ्यानको तस्बिर इन्स्टाग्राममा राखेकी थिइन् । उनको यो तस्बिरलाई इन्स्टाग्रामले दुई पटकसम्म हटाइ दिएको थियो । तस्बिर हटाएपछि रुपी इन्स्टाग्रामविरुद...












