सेक्सी हुन खुट्टा चाहिदैन (फोटो फिचर)

सेक्सी हुन खुट्टा चाहिदैन (फोटो फिचर)
मोडेल हुनको लागि आकर्षक तिघ्रा, चिटिक्क मिलेको जिउ दाल हुनु पर्छ भन्ने धारणालाई यी मोडेलले गलत साबित गरिदिएको छिन्  । लस एन्जलसकी २३ बर्षिय यी मोडेलको जन्मदै दुवै खुट्टा थिएनन् । कन्या सेसर नाम गरेकी यी मोडेलको कमाई अहिले दैनिक हजार डलर भन्दा माथि छ । उनी खेल्दै पनि हुन् र अहिले आगामी २०१८ मा कोरियामा हुने प्यारालम्पिक्सको लागि अभ्यास गर्दै छिन् । उनी बिभिन्न कम्पनीको ब्रा र पेन्टीलाई आफुले लगाएर ...

एक व्यक्तिले बनाए नयाँ देश, जारी गरे पासपोर्ट (फोटो फिचर)

एक व्यक्तिले बनाए नयाँ देश, जारी गरे पासपोर्ट (फोटो फिचर)
अमेरिकाको उटाहमा रहेको मरुभूमिमा एक व्यक्तिले आफ्नै देश बनाएका छन् । ज्याक ल्याण्डसबर्ग नाम गरेका ती व्यक्तिले उक्त देशको नाम रिपब्लिक अफ जाकिस्तान राखेका छन् र आफूलाई उक्त देशको राष्ट्रपति घोषित गरेका छन् । यद्यपि, यस नयाँ देशलाई आधिकारिक मान्यता भने दिइएको छैन । चार एकड जमिनमा बनाइएको यस देश नजिकको सहरभन्दा ९६ किलोमिटर टाढा रहेको छ भने सडक २४ किलोमिटर टाढो रहेको छ । बक्स एल्डर काउन्टीमा रहेक...

अनौठो बालक, जसलाई हरेक दिन सर्पले डस्दछ

अनौठो बालक, जसलाई हरेक दिन सर्पले डस्दछ
तस्वीरमा तपाइँले जुन बालक देखिरहनुभएको छ, त्यो कुनै चानचुने सामान्य बालक होइन । यो यस्तो अद्भुत बालक हो, जसलाई दिनहुँ सर्पले डस्दछ ।सुन्दैमा आङ नै जिरिंग भयो होला । तर मान्नुस् नमान्नुस् भन्ने तथा देख्नेहरुको दाबी यहीँ छ की यो बालकलाई दिनहुँ सर्पले डस्ने गर्दछ ।भारतको मध्यप्रदेशस्थित एक गाउँको घटना हो यो । १२ वर्षको यो बालकको नाम रविन्द्र चन्द्रवंशी हो । बालकका परिवारका अनुसार उसलाई पछिल्लो के...

नया किर्तिमान : ४००० ले एकै पल्ट गित गाए

नया किर्तिमान : ४००० ले एकै पल्ट गित गाए
तुर्किनिस्तान । तुर्किनिस्तानमा चार हजार मानिसहरुले गीत गाएर रेर्कड बनाएका छन् ।तुर्किनिस्तानको राजधानी आशगामा चार हजार मानिसहरुले एकै साथ गीत गाएर रेर्कर्ड बनाएका हुन् ।मानिसहरु टेन्टमा जम्मा भएर ‘फारवर्ड, ओनली फारवर्ड’ बोलेको गीत गाएका थिए ।जसमा तुर्कमेनिस्तानका राष्ट्रपति गुर्बागुली बेर्दीमुखमेडफ पनि सामेल भएका थिए ।यस गीत राष्ट्रपति बेर्दीमुखमेडफले आफै लेखेका हुन् ।  

यि हुन मानिसको मस्तिष्क चोरेर बेच्ने युवक

एजेन्सी । एक अमेरिकाको युवकले म्युजियममा राखेको मानिसको दिमाग चोरेर बेचेका छन् । २३ वर्षिय डेविड चार्लसले उक्त दिमागलाई एक अनलाइन साइट ‘इबे’ मा बेचेका हुन् । उनले ४० हजार डलरमा उक्त दिमाग एक व्यक्तिले अनलाइन मार्फत बेचेको प्रहरीले जनाएको छ ।व्यक्तिले किनेपछि ती ब्यक्तिलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरेको थियो प्रहरीले सो चोरीको सामान पनि जफत गरेको थियो । उक्त मस्तिक चोर्नका लागि उनी कयौं ...

१ सय २० फूट माथिबाट खसेका यी पुरुष ११२ वटा हड्डी भाँचिए, तर पनि बाँचे !

एजेन्सी–हालै स्कटल्याण्डका ४२ बर्षीय एक स्थानिय बासिन्दा १ सय २० फूट अग्लो पहाडबाट खस्दा पनि बाँच्न सफल भयो । स्टिभन हिल नामका यस व्यक्ति चार घण्टासम्म अचेत अवस्थमा पुगेका थिए । पहाडबाट खसेर उनको १ एस १२ वटा हड्डी भाँचिएका छन् ।स्टिभन कही यात्रामा गएर पाल टाँगेर बस्न एकदमै मन पराउथे । यसै मनोकांक्षाका साथ उनी स्कटल्याण्डको पश्चिमी तटस्थित ग्यालेनांचमा अवस्थित १२० फूट अग्लो पहाडको चुचुरोमा चढे र उन...

जानिराखौ चाइनीज बाराक ओबामाको च्यांग्रेजी (भिडियो सहित)

उनको मुखाकृति तथा जिउडाल ठ्याक्कै अमेरिकी राष्ट्रपति बाराक ओबामासँग मिल्छ । त्यसैले त उनलाई धेरैले चीनका बाराक ओबामा भन्न थालेका छन् । उनको सक्कल मात्र ओबामाको जस्तो होइन, क्यारिकेचर तथा भाषण पनि ओबामाले जस्तै गर्न सक्छन् । भलै उनले बोल्ने अंग्रेजी तथा गरेको भाषण कसैले पनि बुझ्न चाहीँ सक्दैन । नेपाली र अंग्रेजी मिसिएको नेपांग्रेजी भएजस्तै उनको चिनिया र अंग्रेजी मिसिएको च्यांग्रेजी भएर होला ।शियाओ ...

टुपी बाजेको शरीर भन्दा लामो टुप्पी !

दाङ । सुन्दै अचम्म लाग्न सक्छ । तर, यो वास्तविक हो । जुम्ला जिल्ला सानीगाउँ गाविस वडा नं. ५ फुडर गाउँ निवासी ७९ बषिर्य माग्ले रोकायको टुप्पी शरिर भन्दा लामो छ । उनलाई आफ्नै टुप्पी वोक्न धौ छ ।बुधवार मालपोत कार्यालय तुलसीपुरमा भेटिएका रोकायको टुप्पी हेर्नेको भीड जम्मा भयो । ‘देखाएर हिड्ने हो भने हेर्नेको भिड हुन्छ’ उनले भने-‘त्यही भएर लुकाएर हिंडुछु ।’ साढे ६ हात लामो अर्थात ३ मिटर लामो टुप्पी ...

सेरे बने जिम्बाबेकै सबैभन्दा कुरुप व्यक्ति (फोटो फिचर)

एजेन्सी । विश्वमा बिभिन्न विश्व ह्याण्डसम र बिश्व सुन्दरी भएको हामी सबैले समाचार सुन्ने र देख्ने गरेका छौ । तर विश्वमा सबै भन्दा कुरुप सुन्दरको उपाधी पनि हुन्छ भन्ने धेरै कमैलाई थाहा होला ।हो अफ्रिकी देश जिम्बाब्वेमा हुने मिस्टर अगली कन्टेस्ट प्रतियोगिता हुने गर्दछन । जहाँ देशका सबैभन्दा कुरुप मानिसलाई अवार्ड सहित जनगद पुरस्कार दिने गरिन्छ । यो प्रतियोगतिमा २०१५ का कुरुप पुरुषको उपाधी ४२ वर्षि...

कपाल हेर्न ८० हजार पर्यटक

एजेन्सी/ प्राय: महिलाहरू कपाल निकै छोटो बनाउनुभन्दा केही लामै पाल्न रुचाउँछन् । यदि तपाईं पनि महिला हुनुहुन्छ भने कपाल कति लामो पाल्नुभएको छ ? सायद, तपाईंको कपाल यति लामो छैन, जुन कपालबारे खबर पढेर तपाईं अचम्मित हुनुहुनेछ । चीनको गुआंग्झी प्रान्तको हुआन्गुलो गाउँका लगभग ८० महिलाको कपाल एक दशमलव चार मिटरदेखि दुई दशमलव दुई मिटर लामो छ । यहाँका महिलाको कपालकै कारण यस गाउँको चर्चा दुनियाँभर पुगेको...
trusted online casino malaysia