क्रिकेटका नाममा मानव तस्करीः टोकियो विमानस्थलबाटै गैरखेलाडी बेपत्ता

क्रिकेटका नाममा मानव तस्करीः टोकियो विमानस्थलबाटै गैरखेलाडी बेपत्ता
काठमाडौं, भदौ ११ / मैत्रीपूर्ण क्रिकेट खेल्न जापान लगेर उतै छाडिएका गैर खेलाडीमध्ये आधाभन्दा बढी टोकियो विमानस्थलबाटै गायब भउको खुलेको छ। नेपाली क्रिकेट टोलीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ ट्रान्जिट हुँदै जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका गैर खेलाडी त्यसपछि एकाएक गायब भएको  छ। जापान पुगेर फर्किएका खेलाडीका अनुसार नारिता विमानस्थलबाट उनीहरू बस्ने त...

किन पक्राउ परेनन् संघाई

किन पक्राउ परेनन् संघाई
काठमाडौं, भदौ ११ / लागूऔषध तसकरी जस्तो गम्भीर मुद्दामा फरार अभियुक्त उद्योगी/व्यवसायी पवन संघाईलाई पक्राउ गर्न प्रहरी अझैं असफल बनेको छ। लामो समयसम्म संघाई पक्राउ नपर्दा प्रहरीमाथि नै प्रश्न उठ्न थालेको छ। अनुसन्धानमा अन्तर्राष्ट्रियस्तरमै ख्याती कमाएको नेपाल प्रहरीले ठूला व्यापारिक घरानका मालिक संघाईलाई अहिलेसम्म पक्राउ गर्न सकेन भन्ने प्रश्न आमनागरिकले उठाउन थालेका हुन्। लागूऔषध तस्करी प्रकरण...

विद्युतमा तत्काल डेढ खर्ब स्वदेशी लगानीको प्रस्ताव

विद्युतमा तत्काल डेढ खर्ब स्वदेशी लगानीको प्रस्ताव
काठमाडौं- नयाँ जलविद्युत् आयोजना निर्माण गर्न आन्तरिक स्रोतबाट तत्काल करिब एक खर्ब ४३ अर्ब रुपैयाँ जुटाउन सकिने भएको छ । विद्युत् उत्पादनमा लगानी आह्वान भएमा यो रकम तत्काल दिने सरकारी कोष तथा कम्पनीहरूको प्रस्ताव छ । जलविद्युतमा स्वदेशी लगानीबारे ऊर्जामन्त्री जनार्दन शर्माले शुक्रबार बोलाएको छलफलमा सरकारी कोष तथा कम्पनीहरूले विद्युत्मा लगानी प्रस्ताव गरेका हुन् । उनीहरूले आफूसँग अहिले रहेको ८८ अर्...

अमेरिका जाने खर्च माग्दै पूर्वराष्ट्रपति यादव

काठमाडौं।पूर्वराष्ट्रपति रामवरण यादवले उपचारका लागि अमेरिका जानुपर्ने भन्दै सरकारसँग रकम मागेका छन् । भारतको चण्डिगढमा हालै भएको उपचारपछि अमेरिका जानुपर्ने भन्दै पूर्वराष्ट्रपति यादवले सरकारसँग खर्च मागेका हुन् । अमेरिकामा हुने उपचारका लागि आर्थिक व्यवस्था मिलाउन आग्रह गर्दै बुधबार उनका स्वकीय सहायक किरण पन्थीले मुख्य सचिव सोमलाल सुवेदीलाई भेटेर पत्रसमेत बुझाएका छन् । यादव प्रोस्टेट ट्युमर (पिसाब...

सुस्ताका १८ नेपालीविरुद्ध भारतीय अदालतमा मुद्दा

सुस्ताका १८ नेपालीविरुद्ध भारतीय अदालतमा मुद्दा
काठमाडौं। भारतीय पक्षले सुस्ताका नेतृत्वकर्तालाई ज्यान मुद्दा लगाएको छ । भारतीय पक्षले सुस्तामा रहेर भारतीय अतिक्रमणको बिरोध गर्नेविरुद् ज्यान मारेको अभियोगमा मुद्दा चलाएको हो । विहार प्रहरीका लागि सुराकीको काम गर्दै आएका भनिएका सुस्ताका एक व्यक्तिको हत्या आरोपमा १९ जना नेपालीविरुद्ध भारतमा मुद्दा चलाइएको हो । सुस्ताको जनता दलित प्रावि पछाडि घर भएका २७ वर्षीय प्रभु लोनियाको शव एक महिनाअघि भारतस्...

यसकारण तत्काल नपाउने भए अयोग्य लडाकुले दुई लाख

यसकारण तत्काल नपाउने भए अयोग्य लडाकुले दुई लाख
काठमाडौं। सर्वोच्च अदालतले सहिद एवं बेपत्ता परिवारका सदस्यलाई दुई लाख रुपैयाँ दिने बजेट घोषणाको एउटा बुँदा कार्यान्वयन नगर्न बुधबार सरकारलाई अन्तमि आदेश दिएको छ । सवोच्चले उक्त प्रकरणमा लिखित जवाफ माग गर्दै सरकारलाई छलफलका लागि आगामी भदौ १५ गते उपस्थित हुनसमेत आदेश दिएको छ । उक्त विवादमा द्धन्द्धपीडित रिट निवेदनको सुनवाइपछि न्यायाधिश गोपाल पराजुलीको एकल इजलासले तत्कालका लागि रकम बाँड्न रोक लगा...

सरकार छोड्नु परेको झोकमा एमालेले लगायो सरकारमाथि पाँच गम्भीर आरोप

सरकार छोड्नु परेको झोकमा एमालेले लगायो सरकारमाथि पाँच गम्भीर आरोप
काठमाडौ । प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमाथि पाँच गम्भीर आरोप लगाएको छ । स्थायी कमिटी बैठकको निर्णयबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा एमालेले दाहाल सरकारमाथि सो आरोप लगाएको हो । एमाले महासचिव ईश्वर पोखरेल र सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले बैठकको निष्कर्ष प्रस्तुत गर्ने क्रममा दाहाल सरकारमाथि ५ गम्भीर आरोप लगाएका थिए । प्रधान...

मोर्चाले खोज्यो संविधान संशोधन प्रस्तावमै स्वामित्व

मोर्चाले खोज्यो संविधान संशोधन प्रस्तावमै स्वामित्व
काठमाडौ  । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संबिधान संशोधन प्रस्तावमै आफ्नो स्वामित्व खोज्दै संयुक्त कार्यदल गठन हुनुपर्ने निष्कर्ष निकालेको छ । आफूहरूको सहभागितामै संविधान संशोधन विधेयक तयार पार्नुपर्ने भन्दै मोर्चाले आफू र सरकार पक्ष संलग्न संयुक्त कार्यदल गठन हुनुपर्ने निर्णय गरेको हो । तराई मधेस लोकतान्त्रिक पार्टीको बिजुलीबजारस्थित कार्यालयमा बुधबार बसेको मधेसी मोर्चाको बैठकले संयुक्त का...

को को छन् कांग्रेसमा मन्त्रीका आकाक्षी ?

को को छन् कांग्रेसमा मन्त्रीका आकाक्षी ?
काठमाडौं। कांग्रेसको भागमा परेका १३ मन्त्रालयमध्ये सभापति शेरबहादुर देउवाले आफु निकट नेता विमलेन्द्र नीधिलाई सरकारमा पार्टीको नेतृत्व गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्रीमा पठाएका छन् । केन्द्रिय सदस्य रमेश लेखकलाई भौतिक योजना तथा पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन् । बाँकी ११ मन्त्रालयमा देउवाले आफू निकटका ५, पौडेल पक्षका ४, खुमबहादुर खड्का पक्षका १ र कृष्ण सिटौला पक्षका एक नेतालाई मन्त्र...

किन हुन्छ यति धेरै ट्राफिक जाम ?

किन हुन्छ यति धेरै ट्राफिक जाम ?
काठमाडौ । मंगलबार दिउँसो बानेश्वरको थापागाउँ सडकमा आवतजावत गर्ने सवारी पास हुनै नसक्ने गरी दुवैतिर लस्करै सरकारी गाडी थिए । व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरी किनाराका गाडी हटाउनभन्दा सडकमा ओहोरदोहोर गरेका सवारी मिलाउनमै व्यस्त ।नेपाली सेनाका एक भूतपूर्व अधिकृतको स्मृतिसभामा भाग लिन पुगेका सेनाका उच्च अधिकृतहरूले प्रयोग गरेका गाडी सडकको दायाँबायाँ पार्किङ गरिदिँदा त्यहाँको ट्राफिक व्यवस्थापन नि...
trusted online casino malaysia