गुणस्तरहीन ट्रान्सफर्मर दिने चिनियाँ कम्पनी विरुद्ध मुद्दा

गुणस्तरहीन ट्रान्सफर्मर दिने चिनियाँ कम्पनी विरुद्ध मुद्दा
काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले गुणस्तरहीन ट्रान्सफर्मर उपलब्ध गराउने चिनियाँ कम्पनी हुवेई सनलाइट इलेक्ट्रोनिक्सविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । आर्बिट्रेटर मध्यस्थकर्ताले गरेको प्रतिस्थापन गर्र्ने निर्णय कार्यान्वयन गर्न अटेरी गरेको भन्दै प्राधिकरणले मुद्दा दायर गरेको हो । पटक–पटक पत्र पठाए पनि अटेर गरेपछि प्राधिकरणले कम्पनीको २ लाख ५५ करोड डलर बैंक जमानतसमेत जफत गरेक...

सेयरमा ‘कालोधन’ प्रकरणः नेपाल कालोसूचीको उच्च जोखिममा

सेयरमा ‘कालोधन’ प्रकरणः नेपाल कालोसूचीको उच्च जोखिममा
काठमाडौं । सेयर बजारमार्फत अवैध सम्पत्ति शुद्धीकरण गर्ने कार्य नियन्त्रणमा धितोपत्र बोर्डले प्रभावकारी काम नगरेको भन्दै यो क्षेत्रमा संलग्न अन्य निकायले असन्तुष्टि जनाएका छन् । सेयरमा हुने लगानीको स्रोत खोजी गर्ने कार्यबाट बोर्ड पछाडि हटेपछि अन्तराष्ट्रिय समुदायमा नकारात्मक सन्देश जाने र सम्पत्ति शुद्धीकरण नियन्त्रणको कार्य प्रभावकारी नभएको आरोपमा नेपाल फेरि कालोसूचीको खतरामा पर्ने भन्दै सम्ब...

छात्रावासमा ‘भूत’ को त्रास

छात्रावासमा ‘भूत’ को त्रास
काठमाडौं । सबैले मिलनसार दिदीका रुपमा चिन्ने हुम्ला जिल्लाको एक मात्रै महिला फिडर छात्रावासको सिद्धा ऐडीको व्यवहार एक सातादेखि निकै फरक छ ।  अरुको काममा सहयोग गर्ने छात्रावासका साना बहिनी र आफ्नै सहपाठीलाई पढाइ तथा अन्य काममा समेत सुझव दिने ऐडीको बोली निकै परिवर्तन भएको छ । मिजासिला शव्द र सम्मानजनक भाषा प्रयोग गर्ने कक्षा दसमा अध्ययनरसत सिद्धाले एक सातायता अश्लील शब्द प्रयोग गर्न थालेकी छिन्...

पेट्रोलियम नदेखिए पनि खानीको रुँगाइ

पेट्रोलियम नदेखिए पनि खानीको रुँगाइ
माेरङ । आफ्नो घरआँगनमा पेट्रोल खानी भेट्टिएको हल्ला चलेका बेला बाहुनी गाउँका कपिलमनि रिजाल २७ वर्षका थिए। यो हल्लासँगै त्यही खानी क्षेत्रको रुँगुवा–जागिर खान थालेका रिजाल अहिले ६५ वर्षका भइसके। ‘खोइ, आउँछ–आउँछ भन्छन्, यो सेरोफेरो रुँगेरै जिन्दगी बितिसक्यो,’ बाहुनी गाविस ८ मा क्षेत्र ओगटेर राखिएको ‘पेट्रोल खानी’ मा भेटिएका चौकीदार रिजालले भने, ‘तैपनि आस मरिगएको छैन।’ सरकारले २०४४ मा सुरु गर...

६५ हजार खाना पकाउने सिलिन्डर गुणस्तरहीन

काठमाण्डाै । खाना पकाउने ग्यास सिलिन्डरमध्ये ६५ हजारभन्दा बढी गुणस्तरहीन रहेको फेला परेको छा। यो बजारमा रहेका सिलिन्डरमध्ये करिब १० प्रतिशत हो। ‘ग्यास उद्योगको निरीक्षण क्रममा १० प्रतिशतभन्दा बढी सिलिन्डर गुणस्तरहीन फेला परेको हो,’ गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्ववावु पुडासैनीले भने,‘मूख्य समस्या पुराना ग्यास उद्योगमा छ।’ २०२६ मा नेपाल ग्यास उद्योग प्रालि स्थापना भएपछि अहिले ग्...

अन्ततः विजय गच्छदारलाई दुई मन्त्रालय दिने सहमति

अन्ततः विजय गच्छदारलाई दुई मन्त्रालय दिने सहमति
काठमाडौं । मधेसी मोर्चा गठबन्धनले तत्काल आफूहरु सरकारमा नजाने बताउँदै आएको छ । विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई भने दुई मन्त्रालय दिन कांग्रेस–माओवादी सहमत छन् । लोकतान्त्रिकले उपप्रधानमन्त्रीको समेत माग गरेको छ । तर, सत्तासाझेदार दुई दल उपप्रधानमन्त्री नदिने रणनीतिमा छन् ।साना दलका तर्फबाट आफूलाई मन्त्री बनाउन बहुजन शत्तिः पार्टीका नेता विश्वेन्द्र पासवानले प्रधानमन्त्रीसँग आग्रह गर...

नेविसंघको मतादाता संख्या टुंगो लाग्यो, अब ३७६० प्रतिनिधि

नेविसंघको मतादाता संख्या टुंगो लाग्यो, अब ३७६० प्रतिनिधि
काठमाण्डाै । नेपाल विद्यार्थी संघको महाधिवेशन प्रनितिधि सूची सार्वजनिक भएको छ। विवादबीच पार्टी केन्द्रीय सदस्य प्रकाशशरण महत नेतृत्वको निर्देशक समितिले शनिवार राति प्रतिनिधिको टुंगो लगाएको हो। महाधिवेशन प्रतिनिधि ३ हजार ४ सय मात्र रहने गरी गत मंगलबार सहमति जनाएपनि पार्टीको आधिकारिक साइटमार्फत सर्वाजनिक सूचीमा भने ४ सय भन्दा बढीको नाम छ। नेविसंघ केन्द्रीय निर्वाचन समितिका संयोजक भरत खरेलको हस्...

माओवादीका मन्त्रीलार्इ स्वकिय सचिव छान्न महाभारत

माओवादीका मन्त्रीलार्इ स्वकिय सचिव छान्न महाभारत
काठमाण्डाै । मन्त्री बन्नका लागि पार्टीभित्र विवाद हुनु नौलो विषय होइन। मन्त्री बन्नका लागि सांसदहरुले सबै शक्ति प्रयोग गर्ने गर्छन्। मन्त्री बन्न हरेक पार्टीमा हानाथाप नै हुने गरेको छ। यतिसम्म कि मन्त्री नपाउँदा केहीले पार्टी परित्यागसमेत गरेका छन्। पार्टीले मन्त्री छनोट गर्दा योग्यता, क्षमता, दक्षता, पार्टीलाई दिएको योगदानलाई आधार बनाउँदै आएको बताउने गरेका छन्। माओवादीबाट मन्त्री बन्नेहरुलाई ...

सवै सरकारी जागिर लोकसेवाको परीक्षाबाट

सवै सरकारी जागिर लोकसेवाको परीक्षाबाट
काठमाण्डाै । संविधानले थप गरेको क्षेत्राधिकारबमाेजिम संघीय सरकारी सेवासहित संगठित संस्थाहरुको परीक्षा सञ्चालनको कानुनी प्रबन्ध गर्न सरकारले लोक सेवा आयोगको काम कर्तव्य र अधिकार स्म्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता गरेको छ। नयाँ संविधानले आयोगलाई सुरक्षा निकाय, संस्थान सेवा तथा अन्य सरकारी स्वामित्वका संगठित संस्थाको कर्मचारी नियुक्तिसम्बन्धी परीक्षा सञ्चालनको दायित्व थप गरेको छ।...

आवेदन शुल्क नै चर्को

काठमाण्डाै । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले विद्यार्थीसँग चर्को आवेदन शुल्क लिएर स्नातक तहको प्रवेश परीक्षालाई आम्दानीको स्रोत बनाउने गरेको छ। आईओएमले प्रवेश परीक्षामा सहभागी हुन प्रतिविद्यार्थी तीन हजार पाँच सय रुपैयाँ तोकेको छ। यो  रकम एउटा कार्यक्रमको मात्रै हो। एमबीबीएसमा आवेदन गर्ने विद्यार्थी बीडीएसमा पनि फाराम भर्न चाहेमा थप तीन हजार पाँच सय तिर्नुपर्ने ...
trusted online casino malaysia