पुनःनिर्माणमा ‘मन्त्री र सचिव नै पैसा माग्छन्’ : संसदीय समितिमा व्यवसायीको आरोप

काठमाण्डाै । मन्त्री र सचिवहरुले विकास निर्माण आयोजना लागतको १५ देखि २० प्रतिशत रकम मन्त्री र सचिवहरुले खाने गरेको आरोप लगाएका छन्। त्यो पनि संसदीय समितिको बैठकमा।  बिहीबार बसेको विकास समितिको बैठकमा निर्माण व्यवसायी महासंघका विष्णु बुढाथोकीले विकास र निर्माणसम्बन्धी मन्त्रालयका मन्त्री र सचिवले आयोजना सुरु हुनुअघि नै पैसा माग्ने गरेको दाबी गरे।  विकास समितिमा बोलाइएका निर्माण व्यवसायीहरुलाई ...

राती ११ बजेसम्म होस्टलमै रहेका ६ विद्यार्थी बिहानै बेपत्ता

राती ११ बजेसम्म होस्टलमै रहेका ६ विद्यार्थी बिहानै बेपत्ता
काठमाडौं–बुटवल उपमहानगरपालिका वडा नम्बर १३ मा संचालित न्यु होराइजन उच्च माविमा अध्ययनरत ६ जना आवासीय विद्यार्थी छात्रावासबाटै भागेका छन् । बिहिबार राति छात्रावासबाट हिँडेका उनीहरु शुक्रबार अबेरसम्म कसैको सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । कक्षा ९ मा पढ्ने बुटवल गोलपार्कका सोहन कार्की, देवीनगरका साजन पुन, कपिलवस्तु चन्द्रौटाका सुमीत सारु, गुम्मी रिडी प्रिन्स शाही, त्यस्तै कक्षा १० मा पढ्ने बुटवल ...

विजय गच्छदारलाइ रोक्न उपेन्द्र यादव सक्रिय

विजय गच्छदारलाइ रोक्न उपेन्द्र यादव सक्रिय
१४ साउन, काठमाडौं। कांग्रेस–माओवादी गठबन्धनको सरकारमा फोरम लोकतान्त्रिकलाई रोक्न संघीय समाजवादी फोरम सक्रिय छ ।१३ साउनको संघीय गठबन्धनको केन्द्रीय आन्दोलन मूल परिचालन समितिको वैठकमा फोरम अध्यक्ष उपेन्द्र यादवले फोरम लोकतान्त्रिकका अध्यक्ष्ँ विजय गच्द्धदारलाई सरकारमा जानबाट रोक्नुपर्ने प्रस्ताव राखेका थिए । सो प्रस्तावमा सामान्य छलफल भए पनि निष्कर्षमा नपुगिएको बैठकमा सहभागी एक नेताले बताए । फोरम ल...

प्रचण्डका सहयोगी मात्रै मन्त्रीमा योग्य

प्रचण्डका सहयोगी मात्रै मन्त्रीमा योग्य
काठमाडौं । सरकारको नेतृत्व लिने तयारीमा रहेको नेकपा माओवादी केन्द्रले नयाँ र पुराना अनुहार समेटेर सरकारमा जाने मन्त्री छान्ने तयारी अगाडि बढाएका छन् ।माओवादी केन्द्रले केन्द्रीय कार्यालयको बैठक नै आहृवान गरेर अब बन्ने सरकार र मन्त्रीहरुको विषयमा बिहीबार छलफल गरेको छ । बैठकले मन्त्री चयनका लागि तीन आधारसहितको मापदण्ड तय गरेको छ । मापदण्डअनुसार काम गर्न सक्ने, क्षमतावान र नेतृत्वलाई सघाउने व्यक्तिल...

मन्त्रीको लागि मुख मिठ्याउने यी को हुन् ?

काठमाडौँ / नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको नेतृत्वका नेपाली काँग्रेस र अन्य केही दलको समेत सहमतिमा नयाँ सरकार गठन हुन लागेपछि मन्त्रीखान दौडधुप गर्नेहरुको संख्या बढ्दै गएको छ । मन्त्री पद पड्काउन काँग्रेसभित्र त मारामार नै सुरु भएको छ । त्यसको रोग माओवादीभित्र पनि भित्रिएको छ । एमाले अध्यक्ष केपी ओलीको नेतृत्वको सरकारमा माओवादीबाट सहभागी भएका एकाध मन्त्रीको बाहेक अन्य मन्त्रीको कार्यशै...

आफ्नै जग्गा उपयोग गर्न २ करोड ३७ लाख

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लमजुङको उदिपुरमा रहेको आफ्नै स्वामित्वको जग्गा भोगचलन गर्न २ करोड ३७ लाख बजेट खर्च गर्नुपर्ने भएको छ ।२२० केभीको मस्र्याङदी करिडोर सवस्टेसन बनाउन आफनै नाममा रहेको जग्गा सेनाबाट फिर्ता पाउन यो रकम खर्च गर्नुपरेको हो । प्राधिकरण सञ्चालक समितिको बैठकले यो रकम खर्चने निर्णय गरिसकेको छ ।७० मेगावाटको मस्र्याङदी जलविद्युत आयोजना निर्माणका लागि खरिदन गरेको जग्गामा नेप...

खुला खाने दुधमा अत्यधिक सोडा र पानी

काठमाडौ । बालक देखि बृद्धसम्म र बिरामीका लागि अमृत र पोषिलो पेय जन्य पदार्थ मानिने दुध नै गुणस्तहिन भेटिएको छ ।पशुपक्षि मन्त्रालयको टोली हालै उपत्यकामा तीन जिल्लामा गरेको विशेष अनुगमनको क्रमममा दुधमा अत्यधिक परिणममा पानी र सोडिउमक कार्वाेनेट मिसाइएको फेला परेको हो । मानब स्वास्थ्यका लागि अति महत्वपुर्ण पाषण तत्व मानिएको दुधकै कारण थप कुपोषण हुने रबिभिन्न प्रकारका रोग लाग्ने सरकारले निषर्कष निकाले...

नेपालीका कति शव विदेशमा अलपत्र ?

नेपालीका कति शव विदेशमा अलपत्र ?
काठमाडौं, साउन १४ / परराष्ट्र मन्त्रालयको कन्सुलर विभागमा असारमा मात्र २३ लास विदेशबाट मगाइदिन निवेदन परेको छ। तीमध्ये सबैभन्दा बढी साउदी अरेबियाको रियादबाट ११ लास ल्याइदिन आफन्तले निवेदन दिएका छन्। ‘निवेदन पर्नासाथ सम्बन्धित मुलुकका हाम्रा दूतावासमा स्क्यानिङ गरेर पठाइदिन्छौँ, त्यहाँबाटै सबै प्रक्रिया अघि बढ्छ,’ विभागका महानिर्देशक गणेश ढकालले भने। उनका अनुसार मृतकको विस्तृत विवरणका आधारमा निय...

दुई वर्षभित्र उत्तरी नाका सडक सञ्जालमा जोडिने

दुई वर्षभित्र उत्तरी नाका सडक सञ्जालमा जोडिने
काठमाडौं, साउन १४ / सरकारले उच्च प्राथमिकतामा राखेको उत्तरतर्फका चार नाका अबको दुई वर्षभित्र सडक सञ्जालमा जोडिने भएका छन्। सडक विभागका अनुसार अबको दुई वर्षभित्र मुस्ताङको कोरालापास, रसुवाको केरुङ, सिन्धुपाल्चोकको तातोपानी र संखुवासभाको किमांथांका नाका मुलुकको सडक सञ्जालमा जोडिनेछ। विभागका सिनियर डिभिजनल (सिडिई) इन्जिनियर लक्ष्मीदत्त भट्टले उत्तरको चारवटै नाका जोड्ने सडकको निर्माण कार्य दु्रतगतिमा ...

सप्तरीवासीले भत्काए भारतीय बाँध (तस्बिर सहित)

सप्तरीवासीले भत्काए भारतीय बाँध (तस्बिर सहित)
सप्तरी, साउन १४ / भारतीय पक्षले नेपाली भूमि डुबानमा पर्ने गरी सप्तरीको तिलाठी सीमाको दसगजामा निर्माण गरेको बाँध नेपाली पक्षले भत्काएपछि बिहीबार दुई पक्षबीच भिडन्त भएको छ। भारतीय पक्षले गरेको लाठी एवं ढुंगा प्रहारबाट सप्तरी तिलाठी ९ का हर्षवद्र्धन कर्ण, सञ्जीव झा, तिलाठी ४ का देवनारायण यादव, तिलाठी ७ का रोशन झा, तिलाठी ८ का सुशील यादव र शंकरप्रसाद यादव घाइते भएका छन्। घाइतेहरुलाई रावविराजस्थित अञ...
trusted online casino malaysia