काठमाडौ । बालक देखि बृद्धसम्म र बिरामीका लागि अमृत र पोषिलो पेय जन्य पदार्थ मानिने दुध नै गुणस्तहिन भेटिएको छ ।पशुपक्षि मन्त्रालयको टोली हालै उपत्यकामा तीन जिल्लामा गरेको विशेष अनुगमनको क्रमममा दुधमा अत्यधिक परिणममा पानी र सोडिउमक कार्वाेनेट मिसाइएको फेला परेको हो ।

मानब स्वास्थ्यका लागि अति महत्वपुर्ण पाषण तत्व मानिएको दुधकै कारण थप कुपोषण हुने रबिभिन्न प्रकारका रोग लाग्ने सरकारले निषर्कष निकालेको छ ।खाद्य ऐन बिपरीत चोकचोक र गल्लीमा खुलेका दुध डेरी र पसल मार्फत बिक्रि हुने दुध गुणस्तहिन भेटिएको हो । आजको अन्नपुर्णमा समाचार छ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia