काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लमजुङको उदिपुरमा रहेको आफ्नै स्वामित्वको जग्गा भोगचलन गर्न २ करोड ३७ लाख बजेट खर्च गर्नुपर्ने भएको छ ।२२० केभीको मस्र्याङदी करिडोर सवस्टेसन बनाउन आफनै नाममा रहेको जग्गा सेनाबाट फिर्ता पाउन यो रकम खर्च गर्नुपरेको हो ।

प्राधिकरण सञ्चालक समितिको बैठकले यो रकम खर्चने निर्णय गरिसकेको छ ।७० मेगावाटको मस्र्याङदी जलविद्युत आयोजना निर्माणका लागि खरिदन गरेको जग्गामा नेपाली सेनाले खेलकुद मैदान बनाएको छ ।

सोही जग्गा सवस्टेसनका लािग आवश्यक परेपछि सवकल्पमा अर्कै स्थानमा खेल मैदान बनाइदिन २ करोड ३७ लाख बजेट छुट्याइएको हो । आजको कारोबारमा समाचार छ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia