पीआर र डीभी शिक्षकले लिन नपाउने

पीआर र डीभी शिक्षकले लिन नपाउने
साउन २, काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले विदेशको स्थायी आवासीय अनुमति पिआर र डिभी लिन नपाउने भएका छन्। डिभी पिआर लिएका शिक्षक कर्मचारीहरूले साउन १५ गतेसम्म विद्यालायलाई जानकारी गराउनुपर्ने हुन्छ। शिक्षक कर्मचारीले भदौ १५ भित्री डिभी पिआर त्यागेमा  कारबाहीबाट उन्मुक्ति पाउनेछन्। नत्याग्ने हो भने कारबाही स्वरूप सेवाबाट  अवकाश पाउने छन्।  पिआर लिने शिक्षक कति छन् भन्ने क...

ओलीले टुक्रयाएका मन्त्रालय जोड्ने

ओलीले टुक्रयाएका मन्त्रालय जोड्ने
२ साउन, काठमाडौं । कांग्रेस–माओवादीबीच गठबन्धन निर्माण गर्नुअगावै भावी सरकारको नेतृत्व र स्वरूपलगायतका विषयमा भित्री सहमति भइसकेको छ । कति मन्त्रालय कसले राख्ने भन्ने सहमति जुटेर कुन मन्त्रालय कसले राख्ने भन्नेमा अहिले छलफल चलिरहेको छ । त्यसको टुंगो लगाउने जिम्मा पाएका दुवै पार्टीका दोस्रो तहका नेताहरू अहिले छलफलमा छन् । स्रोतका अनुसार कांग्रेसले १३ र माओवादीले नौ मन्त्रालय राख्ने सहमति भएको छ । ब...

तातोपानीको अस्तित्व खतरामा

तातोपानीको अस्तित्व खतरामा
१ साउन, काठमाडौं । ७६ वर्षीय खड्गबहादुर खड्कालाई अब तातोपानी क्षेत्र फेरी पुरानै रुपमा र्फकन्छ र बस्ती बस्छ भन्नेमा शंका छ । तातोपानी १ कोदारीका खड्का सर्वस्व गुमाएका भन्दा पनि बस्तीको अस्तित्व मेटिन लागेकोमा चिन्तित छन् । असार २१ गते राति अचानक बाढी आउँदा भागेर ज्यान जोगाएका खड्का बाँचेकोमा नै अचम्मित छन् ।  कोदारीकै डोल्मा तामाङ पनि तोपानी क्षेत्रको अबको भविश्य अन्नयेल भएको बताउँछिन् । माथिति...

डा. केसीको स्वास्थ्यमा समस्या, उपचार टोली खटाइयो

डा. केसीको स्वास्थ्यमा समस्या, उपचार टोली खटाइयो
१ साउन, काठमाडौं । चिकित्साशास्त्र अध्ययन संस्थानका प्राडा. गोविन्द केसीको स्वास्थ्यमा समस्या बढ्दै गएको छ । डा. केसीको ज्यान बचाउन चिकित्सक टोली गठनको अनुमति माग्दै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका कार्यकारी निर्देशक डा. दीपम महरा जिल्ला प्रशासन कार्यालयमा पत्र लिएर गएका छन् ।  डा. केसीको स्वास्थ्यमा टाउको दु्ख्ने, मुटुको धड्कन बढ्ने, छाती दुख्ने र मसल बाउँडिनेलगायतको समस्या ...

अोलिलाई थरीथरीका सल्लाह र सुझाव

अोलिलाई थरीथरीका सल्लाह र सुझाव
कांग्रेस र नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता गरेपछि महान्यायाधिवक्ता हरि फुँयालले प्रधानमन्त्री केपी ओलीलाई दुईवटा विकल्प सुझाएका छन् । संविधानअनुसार अविश्वास प्रस्ताव दर्ता भएकाले संसदमा अविश्वासको प्रस्तावको सामना गर्न उनको पहिलो सुझाव छ । प्रस्तावमाथिको छलफलपछि प्रधानमन्त्रीले जवाफ दिने क्रममा राजिनामा दिनुपर्ने फुयाँलको अर्को सुझाव छ । यसो गर्दा अविश्वासको ...

हेलिकप्टरको बिलले मन्त्रीलाई हैरानी

हेलिकप्टरको बिलले मन्त्रीलाई हैरानी
काठमाडौं, साउन १ / वातावरणमन्त्री विश्वेन्द्र पासवानले चैत तेस्रो साता २० हजार रुपैयाँको लागतमा सिरहाको बेलहामा दुईवटा सोलार बत्ती उद्घाटन गर्न करिब ३ लाख रुपैयाँ भाडा लाग्ने हेलिकप्टर प्रयोग गरे। मन्त्रालय आउजाउ गर्न साइकल चढ्नेदेखि विदेश उड्न ठिक्क परेका सहसचिवलाई फिर्ता बोलाई पासपोर्ट कब्जामा लिएर चर्चा कमाएका मन्त्री पासवान आफ्नै गाउँका जनतालाई देखाउनकै निक्ति हेलिकप्टर चढेका थिए।  तर उनलाई...

ह्विप उल्लंघन गर्दै डेढ दर्जन कांग्रेस सांसद विदेश सयरमा

काठमाडौं, साउन १ / पार्टीले वर्तमान केपी ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव गर्दा गरेर राजधानी बाहिर नजान ह्विप जारी गरेकै बेला कांग्रेसका डेढ दर्जन सांसद विदेश सयरमा निस्किएका छन्। कांग्रेस संसदीय दलले गत असार १३ गते नै ह्विप जारी गर्दै भूकम्पपीडितको घर निर्माण र बाढी पहिरो प्रभावित जनताको समस्या लगायत महत्वपूर्ण विषयमा छलफल चलिरहेको भन्दै असार १४ गते बस्ने संसदको बैठकमा र समितिमा अ...

ओली सरकारका मन्त्री प्रचण्डलाई फकाउँदै

ओली सरकारका मन्त्री प्रचण्डलाई फकाउँदै
१ साउन ,काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव नेतृत्व गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सत्तारुढ गठबन्धनकै मन्त्रीहरुले भेटघाट तीब्र पारेका छन्।नयाँ गठबन्धनमार्फत निर्माण हुने सरकारमा पर्न उनीहरु व्यवस्थापिका संसददेखि प्रचण्डको निवासै पुग्ने गरेका छन्। माओवादी स्रोतका अनुसार अहिलेसम्म ओली नेतृत्वको सरकारमा सामेल मन्त्रीकै दलका २० भन्...

राष्ट्रपति भण्डारी भेट्न शीतल निवास पुगे ओली

राष्ट्रपति भण्डारी भेट्न शीतल निवास पुगे ओली
काठमाण्ड । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको पछिल्लो घटनाक्रमबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी दिएका छन् ।बुधबार साँझ राष्ट्रपति भवन शीनल निवास पुगी ओलीले राष्ट्रपतिलाई विकसित घटनाक्रमबारे जानकारी गराएका हुन् । सत्तासाझेदार नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिई व्यवस्थापिका संसदमा अविश्वासको प्रस्तावसमेत दर्ता गरेपछि प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराएको...

ओली सरकार ढल्दा हर्षित मधेसी मोर्चा फकाउँदै देउवा र प्रचण्ड

ओली सरकार ढल्दा हर्षित मधेसी मोर्चा फकाउँदै देउवा र प्रचण्ड
काठमाण्डु । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका– संसदमा अविश्वासको प्रस्ताव सामना गर्ने तयारी गरेपछि नयाँ गठबन्धनमा जुटेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुको जोड मधेसवादी दललाई फकाउन केन्द्रित छ । कांग्रेसका २ सय ६ र माओवादीका ८२ तथा नेकपा संयुक्तसहित सात दलका सांसदले मात्र बहुमतीय सरकार बन्न नसक्ने अवस्था सृजना भएपछि कांग्रेस र माओवादी गठबन्धनको जोड मधेसवादी दललाई सरकारम...
trusted online casino malaysia