सुख्खा बन्दरगाहको ठेकेदार सम्पर्कविहीन

सुख्खा बन्दरगाहको ठेकेदार सम्पर्कविहीन
काठमाडौं । काठमाडौंको चोभारमा निर्माणाधीन सुख्खा बन्दरगाहको जग्गा खाली गर्ने जिम्मा पाएको ठेकेदार कम्पनी सम्पर्कविहीन भएको छ ।हिमाल सिमेन्टको जग्गामा रहेका ठूला मेसिनरी तथा अन्य सामान हटाउने जिम्मेवारी लिएको निर्माण कम्पनी सुशम आदित्य विजय निर्माण प्रालि ५ महिनादेखि बेपत्ता हुँदा काम सुरु  हुन सकेको छैन ।  नेपाल इन्टरमोडल यातायात विकास बोर्ड प्रमुख लक्षण बस्नेतलते ५ महिनादेखि पटकपटक पत्राचार गर...

वायुसेवा निगमका ८ मध्ये ६ जहाज थन्किए

वायुसेवा निगमका ८ मध्ये ६ जहाज थन्किए
काठमाणडाै । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्ने ८ मध्ये ६ वटा जहाज उड्नै नसक्ने गरी थन्किएका छन्। आम्दानीको मुख्य माध्यम जहाज नै थन्किएपछि निगम अहिले अप्ठेरो परिस्थितिमा छ। अन्तर्राष्ट्रिय उडान गरिरहेका चारमध्ये तीनवटा र आन्तरिक उडान गर्ने चारमध्ये तीनवटै जहाज एकपछि अर्को गर्दै ग्राउन्डेड भएका छन्।  नयाँ जहाज थपेर विस्तारै आफ्नो छवि सुधार्दै गइरहेको ...

चोरी गर्न पेरुदेखि नेपालमा !

चोरी गर्न पेरुदेखि नेपालमा !
काठमाण्डाै ।  विभिन्न देशका अन्तर्राष्ट्रिय विमानस्थलमा चोरी गर्दै हिाड्ने पेरुका तीन युवक काठमाडौंमा पक्राउ परेका छन्।काठमाडौं विमानस्थलमा पनि दुई लाख भारु चोरी गरेका उनीहरू आइतबार पक्राउ परेका हुन्। पक्राउ पर्नेमा जेभियर सेमिनारियो, अलिपियो ओरोग्पिना र लुइस बेगा छन्। भारतीय नागरिकको दुई लाख भारु चोरी पेरुका चोरहरूले गत शनिबार दिउँसो भारतीय नागरिक सुनन्दा अंकिताको झोलाबाट दुई लाख भारु चोरी ...

सरकारले भनेको भन्दा धेरै दूध पिउँछन् नेपाली !

सरकारले भनेको भन्दा धेरै दूध पिउँछन् नेपाली !
काठमाडौं । प्रतयेक नेपालीले वर्षमा औसत ६४  लिटर दूध उपभोग गर्ने गरेको पाइएको छ । स्वस्थ्य रहन प्रतिव्यक्ति प्रतिवर्ष ५७ लिटर उपभोग गर्नुपर्ने सरकारी मापदण्ड छ । त्यसभन्दा सात लिटर बढी उपभोग भइरहेको पाइएको छ । राष्ट्रिय दूग्ध विकास बोर्डले गरेको एक अध्ययनमा दूध उत्पादन र उपभोग गर्ने नेपालीको संख्या बढ्दै जाँदा त्यसको खपत पनि बढेको देखिएको छ । मुलुकभर वर्षमा उत्पादन भएको दूधलाई जनसंख्याले भाग गरी...

आयल निगमका कर्मचारीलाई मासिक १ लाख बोनस

काठमाडौं । नेपाल आयल निगमका कर्मचारीले पारिश्रमिकबाहेक मासिक औसत १ लाख रुपैयाँ बोनस पाउने भएका छन् । ऋणमुक्त भएपछि पनि निगमले पेट्रोलियम पदार्थको नाफा उच्च राखेकाले बोनसमा ठूलो रकम पाउने देखिएको छ । यो बोनस रकम आधारभूत पारिश्रमिकभन्दा ४ गुणा बढी हो ।  निगमका अनुसार मासिक पेट्रोल २९ हजार किलोलिटर तथा डिजेल १ लाख १० हजार, मटि्टतेल १५ सय र हवाईइन्ध १० हजार किलोलिटर खपत हुन्छ । यस्तै खाना पकाउने एल...

घाँस काट्दै गरेकी बालिकामाथि जर्वजस्ती गर्ने एक पक्राउ

घाँस काट्दै गरेकी बालिकामाथि जर्वजस्ती गर्ने एक पक्राउ
खोटाङ । घाँस काट्दै गरेकी बालिकालाइ बलात्कार प्रयास गरेको आरोपमा दोर्पाचिउरीडाँडा २ का ३५ वर्षीय झनक श्रेष्ठ पक्राउ परेका छन् ।गत सोमबार बारीमा घाँस काटिरहेकी १३ वर्षिया बालिकालाइ बलात्कार गर्न खोजको आरोपमा श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । पीडितले जाहेरी दिएकै दिन मंगलबार आरोपितलाइ प्रहरीले पक्राउ गरेको हो ।घटनाका विषयमा आरोपित र पीडित पक्षबाट बयान लिएर कानुनी का...

डा. केसीलाई अनशनमा सघाए ‘नराम्रो हुने’अख्तियारको धम्की

डा. केसीलाई अनशनमा सघाए ‘नराम्रो हुने’अख्तियारको धम्की
काठमाडौँ । आठौं पटक अनशनमा बसेका डा. गोविन्द केसीले यसपटक अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोगसहितका माग अघि सारेका छन । अस्पताल प्रशासनले अख्तियार निर्देशनमा केसीलाई सबै खालका अवरोध गरे पनि उनी अनशन बसिछाडे । प्रशासनले कुने पनि हालतमा अनशनमा नसघाउन प्राध्यापक, विद्यार्थी, कर्मचारीलाई सूचना नै जारी गरेको थियो । आएओएम स्रोतका अनुसार यसअघिका अनशनमा सघाएका चिकित्सकलाई बोलाएर अख्तियारक...

मुख्यमन्त्री केन्द्रीय मन्त्रीसरह हुने

मुख्यमन्त्री केन्द्रीय मन्त्रीसरह हुने
काठमाण्डाै ।  नयाँ संविधानअनुसार कायम हुने सात प्रदेशका मुख्यमन्त्रीको सेवासुविधा र मर्यादाक्रम केन्द्रीय मन्त्री सरह हुने भएको छ। बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो।  बैठकले प्रदेशका मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीको सेवासुविधाका बारेमा कानुन बनाउन सैद्धान्तिक सहमति प्रदान गरेको छ। प्रदेशका मुख्यमन्त्री,मन्त्री, राज्यमन्त्री र प्रदेश सांसदका बारेमा मन्त्रीह...

संघीयता कार्यान्वयनमा सचिवहरू नै उदासीन

संघीयता कार्यान्वयनमा सचिवहरू नै उदासीन
काठमाण्डाै । संघीयता कार्यान्वयनमा बहालवाला सचिवहरू नै गैरजिम्मेवार र उदासिन देखिएको भन्दै पूर्वप्रशासकहरूले उनीहरूको कटु आलोचना गरेका छन्।धुलिखेलमा २४ र २५ असारमा सामान्य प्रशासन मन्त्रालयले गरेको संघीयता कार्यान्वयन र प्रशासनिक व्यवस्थापन विषयक बृहत गोष्ठीमा पूर्वमुख्यसचिवलगायतका प्रशासकले बहालवाला प्रशासकको आलोचना गरेका हुन्। उनीहरूले बहालवाला सचिवहरूको कार्यशैलीले संघीयता कार्यान्वयनमा नै ग...

प्रति कप चिया ७ ग्राम कार्बन !

प्रति कप चिया ७ ग्राम कार्बन !
काठमाडौं । चिया प्रशोधनमा आधुनिक प्रविधि विकास हुन नसक्दाको सोझो असर वायुमण्डलमा परिरहेको छ । दाउरा र कोइला प्रयोग गरी चिया प्रशोधन गर्ने परम्परागत प्रविधिले अधिक मात्रामा हानिकारक कार्बनडाइअक्साइड ग्यास उत्सर्जन गरिरहेको अध्ययनले देखाएको छ । एसिया महादेशमा पर्ने ८ मुलुकका चिया प्राविधिकले ३ देशमा गरेको अध्ययनअनुसार १ किलो तयारी अर्थोडक्स चिया उत्पादन गदाए ४.०६ किलो कार्बनडाइअक्साइड उत्सर्जन भइ...
trusted online casino malaysia