अमेरीकामा यसरी बढाए एसपी बज्रचार्यले नेपालकाे सान : विदेशमन्त्री केरीले गरीन एन्टी ट्राफिकिङ हिरो घोषणा

अमेरीकामा यसरी बढाए एसपी बज्रचार्यले नेपालकाे सान : विदेशमन्त्री केरीले गरीन एन्टी ट्राफिकिङ हिरो घोषणा
काठमाडौं । अमेरिकी विदेशमन्त्री जोन केरीले सन् २०१६ को मानव बेचविखनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै भक्तपुर जिल्ला प्रहरी कार्यालयकी प्रमुख प्रहरी उपरिक्षक किरण बज्राचार्यलाई नयाँ एन्टी ट्राफिकिङ हिरो घोषणा गरेका हुन् । केरीले बज्राचार्यलगायत विश्वका ८ जनालाई सन् २०१६ को नयाँ एन्टी ट्राफिकिङ हरिो घोषणा गरेका हुन् । ‘मानव बेचविखनलगायत महिला तथा बालबालिकाविरुद्व अपराधको अनुसन्धान क्षेत्रमा उहाँ...

नेताहरूकाे भनसुनमा अनाथको छात्रवृत्ति धनीका छोराछोरीलाई

नेताहरूकाे भनसुनमा अनाथको छात्रवृत्ति धनीका छोराछोरीलाई
काठमाडौ । अनाथ, असहाय र गरिब बालबालिकाको छात्रवृत्ति खोसेर नेपाल बाल संगठन (बाल मन्दिर) ले पहुँचवाला र नेताका छोराछोरी पढाएको भेटिएको छ ।कागजातअनुसार संगठनकी अध्यक्ष रीता सिंहले अनाथ र असहायको कोटा काटेर कर्मचारीका छोराछोरीका अलावा नेता र पहुँचवालाका सन्तान पढाउने व्यवस्था मिलाइदिएको देखिन्छ । बाल संगठनको नक्सालस्थित करिब १४ रोपनी जग्गा भाडामा लिएको बृहस्पति शिक्षा सदनले मासिक भाडाका साथै संगठनको...

आकासियो तरकारीको भाउ, एक सातामै दोब्बर मूल्य

आकासियो तरकारीको भाउ, एक सातामै दोब्बर मूल्य
काठमाण्डाै /  उपत्यकामा तरकारीको भाउ बढेको छ। एक सातामै केही तरकारीको भाउ सतप्रतिशत वृद्धि भएको छ ।  तर, सरकारले मूल्य नियन्त्रणका लागि कुनै कदम चालेको छैन। एक साताको अवधिमा सबैभन्दा धेरै हरियो खुर्सानीको मूल्यवृद्धि भएको छ।  साताअघि (११ असार) ५५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको हरियो खुर्सानी शनिबार १ सय ५५ रुपैयाँमा बिक्री गरियो। ४० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको तिते करेला र घिरौँला शनिबार...

रासायनिक कच्चा पदार्थउद्योगमा सबैभन्दा बढी रोजगारी

रासायनिक कच्चा पदार्थउद्योगमा सबैभन्दा बढी रोजगारी
काठमाण्डाै । उत्पादनमूलक उद्योगहरुमध्ये रासायनिक कच्चा पदार्थ उद्योगमा सबैभन्दा बढी रोजगारी सिर्जना हुने गरेको एक अध्ययनले देखाएको छ। यस्ता उद्योगले उत्पादनमूलक क्षेत्रमा उपलब्ध रोजगारीमध्ये ३३ प्रतिशत ओगटेको अध्ययनमा उल्लेख रहेको छ ।  राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको ‘चयन गरिएका उत्पादनमूलक उद्योगहरुमा प्राविधकि क्षमता प्रगति’ विषयका अध्ययनअनुसार यो क्षेत्रमा अझै रोजगारी सम्भावना छ । अध्...

गर्भमै मृत बच्चा बोकेर बिताइएकाे त्याे २१ दिन

गर्भमै मृत बच्चा बोकेर बिताइएकाे त्याे २१ दिन
बाजुरा ।  बाजुरा साप्पटा ८ की ३२ वर्षीय मिठु नेपाली गत २९ जेठमा घर नजिकै जंगलमा दाउरा बोक्न गइन् । पेटमा नौ महिनाको गर्भ थियो , जंगलमै उनी लडिन् ।परिवारका सदस्यले जसोतसो गरी बोकेर घर ल्याए । घरमा उनी निरन्तर बिरामी परेपछि सुत्केरी व्यथा ठानियो । बिरामी परेको दुई दिनपछि अर्थात ३१ जेठमा एक दिनको दूरीमा रहेको साप्तापा स्वास्थ्य चौकी पुर्‍याइयो ।  स्वास्थ्यकर्मीले सुत्केरी व्यथा लागेको तर लडेका क...

चीन जान प्रहरीको अस्थायी पास

चीन जान प्रहरीको अस्थायी पास
कार्यालयले अस्थायी पास उपलब्ध गराउन थालेको छ । चीनको रियु प्रशासनले एक वर्षअघि सीमा प्रहरी चौकी किमाथांकाका प्रमुखलाई देन्दाङमा बोलाएर प्रहरीको पासबिना प्रवेश नदिन अनुरोध गरेपछि प्रहरीले अस्थायी पास उपलब्ध गराउन थालेको हाे ।  सामान्य कपीमा लेखेर अस्थायी पास उपलब्ध गराँदै आएकाले प्रहरीलाई समेत झन्झटिलो र आधिकारिकता नहुने भन्दै नयाँ व्यवस्था गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब...

माओवादी केन्द्रको सत्तागठबन्धनमा फेरि खटपट सुरु

माओवादी केन्द्रको सत्तागठबन्धनमा फेरि खटपट सुरु
काठमाण्डाै / माओवादी केन्द्रको सत्तागठबन्धनमा फेरि खटपट सुरु भएको छ । दुई दलबीच भएका सहमति कार्यान्वयनमा एमालेले अनिच्छा देखाएको आरोप माओवादीको छ। प्रचण्डले बैंठकमा ब्रिफिङ गरेको कुरा यस्तो छ- एमालेसँग वामपन्थीहरूको सरकार बनाउने, लामो समयसम्म सहकार्य गरेर जाने उद्देश्यका साथ दुवै पार्टीका शीर्ष नेताको टिम नै बसेर निष्कर्षमा पुगेका थियौँ। शान्तिप्रक्रियाका मुद्दा, संविधान कार्यान्वयनलगायतका विषय...

सरकार परिवर्तन गर्न देउवालाई पार्टीभित्रै अप्ठ्यारो

सरकार परिवर्तन गर्न देउवालाई पार्टीभित्रै अप्ठ्यारो
काठमाडौं ।  सभापति शेरबहादुर देउवाले सरकार परिवर्तनका विषयमा छलफल गर्न नेताद्वय कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिलाई खटाएका छन् । तर, सत्तारुढ एमाले र माओवादी केन्द्रबीच थप दूरी बढाउने रणनीतिमा कांग्रेस छ ।  त्यसो हुँदा नयाा सरकार गठनका लागि सहज वातावरण बन्दै जाने उसको बुझाइ छ । ‘अघिल्लोपटकजस्तो नयाँ सरकार गठनको पहल हचुवा नबनोस् भन्नेमा नेतृत्व सजग छ,’ एक नेताले भने, ‘त्यसका लागि एमाले–माओवा...

डलर तस्करीमा त्रिभुवन विमानस्थल कर्मचारी

डलर तस्करीमा त्रिभुवन विमानस्थल कर्मचारी
काठमाण्डाै / त्रिभुवन विमानस्थलमा काम गर्ने कर्मचारी डलर तस्करीमा लागेको पाइएको छ। विमानस्थल प्रहरीले ड्युटी टर्मिनल कक्षमा क्लिनर्सको काम गर्दै आएका एक कर्मचारीलाई आठ हजार डलरसहित पक्राउ गरेको छ।  असार ७ गते टर्मिनलमा क्लिनर्सको काम गर्दै आएका सिन्धुपाल्चोक घर भई सिनामंगल बस्ने भरत सञ्जेललाई प्रहरीले आठ हजार डलरसहित पक्राउ गरेको थियो। अन्तर्राष्ट्रिय उडानतर्फको ह्यान्ड ब्यागेज एरियाको पास ह...

एमाओवादी एमालेमा फेरि खटपट

एमाओवादी एमालेमा फेरि खटपट
काठमाण्डाै । एमाले–माओवादी केन्द्रको सत्तागठबन्धनमा फेरि खटपट सुरु भएको छ । दुई दलबीच भएका सहमति कार्यान्वयनमा एमालेले अनिच्छा देखाएको आरोप माओवादीको छ।  यसअघि झन्डै भत्किसकेको दुई दलको गठबन्धन वैशाख तेस्रो साता भएको सहमतिपछि जोगिएको थियो । सरकार गठनका क्रममा दुई दलबीच आठबुँदे र वैशाखमा नौबुँदे लिखित सहमति भएको थियो। बजेट पारित भएसँगै माओवादीको नेतृत्वमा सरकार बनाउने तीनबुँदे भद्र सहमतिसमेत ...
trusted online casino malaysia